मेरठः साबुन फ्याक्ट्रीमा भीषण विस्फोट, चारको मृत्यु, वरपरका घरहरू धराशायी
मेरठ, 17 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको मेरठ शहरमा आज बिहान लोहिया नगर थाना क्षेत्रको सत्यकाम इन्टरनेशनल स्कूल नजिक एक घरमा संचालित साबुन बनाउने फ्याक्ट्रीको छत गर्ल्यामगुर्लुम तल झऱ्यो। यसको भग्नावशेष…
भारतीय वायु सेनाको चिनूक र एमआई-17 तथा पवन हंस हेलिकप्टरहरू निकासी कार्यमा जुट्दै
पाकिम, 17 अक्टोबर (हि.स.)। उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूमा फसेका मानिसहरूलाई निकाल्ने कार्य जारी रहेको छ। यस क्रममा मंगलवार बिहान भारतीय वायु सेनाको चिनूक र एमआई-17 हेलिकप्टर दिनको दोस्रो उडान भर्दै…
समलैङ्गिक विवाहलाई मान्यता दिन सुप्रीम कोर्टले गऱ्यो अस्वीकार, पाँच जजहरूको विभाजित फसेला
- स्पेशल म्यारिज एक्टमा संशोधन गर्ने अधिकार संसदलाई मात्र छ- केन्द्र सरकारलाई एलजीबीटीक्यू समुदायप्रति हुने भेदभावलाई रोक्ने निर्देश नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। सुप्रीम कोर्टले समलैङ्गिक विवाहलाई मान्यता दिन अस्वीकार…
उत्तर सिक्किममा फसेका मजदूर, नागरिक र सैन्य कर्मीहरूलाई निकाल्ने कार्य जारी
पाकिम, 17 अक्टोबर (हि.स.)। भारतीय वायु सेनाको हेलिकप्टरले मंगलवार बिहानदेखि उत्तर सिक्किममा फसेका मानिसहरूलाई निकाल्ने निकासी कार्य शुरू गरेको छ। यस क्रममा एमआई-27 र चिनूकले लाचेन र लाचुङबाट सेनाका जवान,…
विश्वराज सिंह मेवाड़ र भवानी सिंह कालवी भाजपामा सामेल
नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। महाराणा प्रतापका वंशज विश्वराज सिंह मेवाड़ र दिवगङ्त लोकेन्द्र सिंह कालवीका पुत्र भवानी सिंह कालवी मंगलवार भाजपामा सामेल भए। नेताद्वयले भाजपा मुख्यालयमा राष्ट्रिय महासचिव अरूण…
पेगोङ र लाचुङबाट 10 जनालाई रिङहिम हेलिप्याडमा उतारियो
मंगन, 17 अक्टोबर (हि.स.)। मंगनको रिङहिम हेलिप्याडबाट मंगलवार बिहान पेगोङ- चुङथाङ र लाचुङमा फसेका मानिसहरूलाई निकाल्ने काम गरियो। पवन हंस हेलिकप्टरले पेगोङ र लाचुङबाट 10 जनालाई निकालेको आईपीआर विभागले जानकारी…
पंजाब पुलिसले कंग्रेसका पूर्व विधायक कुलबीर सिंह जीरालाई पक्राउ गऱ्यो
चण्डीगढ़, 17 अक्टोबर (हि.स.)। पंजाब पुलिसले मंगलवार बिहान जीरामा कंग्रेसका पूर्व विधायक कुलबीर सिंह जीरालाई उनको घरबाटै पक्राउ गऱ्यो। घरमा पुलिस आएको समय जीरा सुतिरहेका थिए। उनलाई सरकारी काममा बाधा…
एसएससीएसओएद्वारा सीएमआरएफमा 3.50 लाख प्रदान
गान्तोक, 17 अक्टोबर (हि.स.)। सिक्किम स्टेट सिविल सर्विस अफिसर्स एसोसिएशन (एसएससीएसओए) ले मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) मा 3 लाख 50 हजार रूपियॉं प्रदान गरेको छ। संघका अध्यक्ष दुष्यन्त परियारको अगुवाईमा…
प्रधानमन्त्रीले ग्लोबल म्यारीटाइम इण्डिया समिट-2023- को उद्घाटन गरे
नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट ग्लोबल म्यारीटाइम इण्डिया समिट (जीएमआईएस) 2023 -को तेस्रो संस्करणको उद्घाटन गरे। प्रधानमन्त्रीले उद्घाटन गरेपछि मुम्बईको एमएमआरडी मैदानमा आयोजित…
लाचेन र लाचुङमा हेलिकप्टरद्वारा राहत सामग्री पुऱ्याइयो
गान्तोक, 17 अक्टोबर (हि.स.)। उत्तर सिक्किमको लाचेन र लाचुङमा भारतीय वायु सेनाका हेलिकप्टरहरूद्वारा राहत सामग्री निर्यात गर्ने तथा त्यहॉं फसेका मानिसहरूलाई उद्धार गर्ने काम जारी रहेको छ। यस क्रममा मंगलवार…