अब मध्य प्रदेशमा कांग्रेसको निम्ति ममताले चुनाउ प्रचार गर्ने
कोलकाता, 17 अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी कांग्रेसको निम्ति चुनाउ प्रचार गर्न मध्य प्रदेश जाने भएकी छन्। नोभेम्बरमा हुने विधानसभा चुनाउको निम्ति कांग्रेसले उनलाई प्रदेशमा चुनाउ प्रचारको निम्ति…
दुर्गा पूजामा कोलकाताबाट फ्लाइट चड्नेहरूले पाउने छन् बंगाली पकवान
कोलकाता, 17 अक्टोबर (हि.स.)। देशका अन्य ठाउॅंहरूका लागि दुर्गा पूजा केवल एउटा चाड हुन सक्छ तर पश्चिम बंगालको निम्ति दुर्गा पूजा हजारौं वर्षदेखि सांस्कृतिक पहिचान बनेको छ। दुर्गा पूजाको अर्थ…
दुर्गा पूजामा पानी पर्ने सम्भावना छैन, मौसम सामान्य रहने
कोलकाता, 17 अक्टोबर (हि.स.)। पश्चिम बंगालको सांस्कृतिक पहिचान बनेको दुर्गा पूजामा यसपाली इन्द्रको प्रकोप पर्ने छैन। मौसम विभागले बुधवार जारी गरेको बयानमा कोलकातामा न्यूनतम तापक्रम 26.1 डिग्री सेल्सियस छ, जुन…
विधायक निरज जिम्बाद्वारा सिक्किममा बाढी पीडित परिवारहरुको निम्ति एक महिनाको वेतन प्रदान
दार्जीलिङ, 16 अक्टोबर (हि.स.)। दार्जीलिङका भाजपा विधायक निरज जिम्बाले सिक्किममा बाढी पीडित परिवारहरुको निम्ति आफ्नो एक महिनाको वेतन सहयोग प्रदान गरेका छन्। विधायक निरज जिम्बाले आफ्नो एक महिनाको वेतन 1.21…
टिस्टा त्रासदीः मृतकहरूको संख्या पुग्यो 40
गान्तोक, 16 अक्टोबर (हि.स.)। टिस्टा त्रासदीमा ज्यान गुमाउने मानिसहरूको संख्या 40 पुगेको छ। बाढी चपेटमा परेर 26 जना गम्भीर रूपमा घाइते भएका छन् भने 76 जना अझै पनि निखोज रहेका…
एकेआरएस जील प्रखण्ड समिति समितिको पुर्नगठन
गान्तोक, 16 अक्टोबर (हि.स.)। अखिल किराँत राई संघ, पश्चिम जिल्लाको तत्वावधानमा जील प्रखण्ड समितिको एक महत्त्वपूर्ण सभा जीलको ग्राम प्रशासन केन्द्रको प्रेक्षागृहमा केन्द्रिय समिति महासचिवा प्रभारी सोरेङ जिल्ला सायामी बिना…
पत्नीको हत्या गरेपछि पतिले आत्महत्या गऱ्यो
कोलकाता, 16 अक्टोबर (हि.स.)। कोलकाताको दक्षिणी बाहिरी क्षेत्र हरिदेवपुरमा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेपछि आत्महत्या गऱ्यो। उसले आफ्नी पत्नीको धारिलो हतियारले धेरै पल्ट प्रहार गरी हत्या गऱ्यो। जसपछि उसले…
नवजात नातिनीलाई बेचर भागिन् महिला
कोलकाता, 16 अक्टोबर (हि.स.)। पश्चिम बंगालको नादिया जिल्लामा आफ्नी छह दिनकी नवजात नातिनीलाई बाल तस्करी गुटलाई बेच्ने आरोपित महिला अहिले भागेकी छन्। पुलिसले उसलाई समाउन जाँच गरिरहेछ। यो घटना सोमवार…
ऐतिहासिक छ कश्मीरको शारदा मन्दिरको नवरात्रि पूजन: शाह
नयाँ दिल्ली, 16 अक्टोबर (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले भनेका छन्, यो आध्यात्मिक महत्वको कुरा हो कि वर्ष 1947 –पछि पहिलो पटक यस वर्ष कश्मीरको ऐतिहासिक शारदा…
साउथफिल्ड कलेजद्वारा टिस्टा बाढी पीडितहरूलाई आर्थिक सहयोग
टिस्टा, 16 अक्टोबर (हि.स.)। गत ४ अक्टोबरमा आएको टिस्टा त्रासदीबाट प्रभावित पीडितहरूलाई आर्थिक सहयोग प्रदान गर्न दार्जीलिङको साउथफिल्ड कलेज परिवार टिस्टा पुगे। कलेजको शिक्षक परिषदका सचिव डा सनी रावतको नेतृत्वमा…