• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > मेरठः साबुन फ्याक्ट्रीमा भीषण विस्फोट, चारको मृत्यु, वरपरका घरहरू धराशायी
National

मेरठः साबुन फ्याक्ट्रीमा भीषण विस्फोट, चारको मृत्यु, वरपरका घरहरू धराशायी

CliQ INDIA
Last updated: October 17, 2023 8:17 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

मेरठ, 17 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको मेरठ शहरमा आज बिहान लोहिया नगर थाना क्षेत्रको सत्यकाम इन्टरनेशनल स्कूल नजिक एक घरमा संचालित साबुन बनाउने फ्याक्ट्रीको छत गर्ल्यामगुर्लुम तल झऱ्यो। यसको भग्नावशेष सफा गर्ने क्रममा भीषण विस्फोट भयो जसमा चारजनाको मृत्यु भयो भने धेरैजना घाइते भए। मुख्यमन्त्री योगी आदित्यनाथले सम्बन्धित विभगीय अधिकारीहरूलाई राहत एवं बचाउ कार्यको निम्ति निर्देश दिएका छन्।

पुलिस एवं प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्यमा जुटेका छन्। एनडीआरएफको टीम पनि जुटेको छ। यो घर सञ्जय गुप्ताको हो र यस घरमा आलोक गुप्ता र गौरव गुप्ता बस्दै आएका छन्। यस घरमा साबुन बनाउने फ्टाक्ट्री संचालन हुँदै आएको थियो। विस्फोट यतिसाह्रो शक्तिशाली थियो कि वरपरका दुईवटा घर पनि धराशायी भएको छ। छेवैमा रहेको एउटा स्कूलको भवन र शीशा पनि क्षतिग्रस्त भएको छ।

सूचना पाउनसाथ जिल्लाधिकारी दीपक मीणा औ एसएसपी रोहित सिंह सजवाण समेत तमाम अधिकारी घटनास्थलमा पुगे। घरको भग्नावशेषमा अहिले पनि मानिसहरू पुरिएको आशंका छ। यस तीव्र विस्फोटमा 33 केभीको विद्युत लाइको खम्बा समेत क्षतिग्रस्त भएको छ। गम्भीर रूपमा घाइते मानिसहरूलाई अस्पतालमा भर्ती गरिएको छ।

जिल्लाधिकारी दीपक मीणाको भनाइ छ, अहिले मृतकहरूको पहिचान हुन सकेको छैन। यिनीहरू सबै फ्याक्ट्रीमा काम गर्ने श्रमिकहरू हुनसक्छन्। भनिन्छ, आवासीय क्षेत्रमा यो फ्टाक्ट्री विगत छःवर्षदेखिकै संचालन हुँदै आएको थियो। बचाउ कार्य अवधि घरको रहल भित्ताहरू पनि गर्ल्यामगुर्लुम झऱ्यो अनि जेसीबी चालक पनि घाइते भए। भाग्यवश नजिकैको सत्यकाम स्कूलमा विद्यार्थी नानीहरू आएका थिएनन्। नानीहरू आइसकेको भए ठूलो दुर्घटना हुनसक्थ्यो।

एसएसपी रोहित सिंह सजवाणको भनाइ छ, अहिलेसम्मको जानकारीमा साबुन बनाउना प्रयोग गरिने कुनै केमिकलको कारणले यो विस्फोट भएको हो। सम्पूर्ण मामिलाको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

प्रधानमन्त्री 18 जुलाईमा बिहार आउने, मोतिहारीमा विशाल जनसभालाई सम्बोधित गर्नेछन्
दिल्लीः बढ़्दो वायु प्रदूषणको कारणले प्राथमिक पाठशालाहरू 10 नोभेम्बरसम्म बन्द रहने
झारखण्ड- देवघरमा बस र ट्रकबीच भिड़न्त, 5 कांवड़ीहरूको मृत्यु
सहारा समूहका प्रमुख सुब्रत रोयको निधन, मुख्यमन्त्री योगीद्वारा दुःख व्यक्त
एसबीआई Q4 FY26 लाभ ₹19,684 करोडमा पुग्यो जस्तै सम्पत्तिको गुणस्तर यति थप सुदृढ हुदैँच

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भारतीय वायु सेनाको चिनूक र एमआई-17 तथा पवन हंस हेलिकप्टरहरू निकासी कार्यमा जुट्दै
Next Article देशका विभिन्न राज्यहरूमा ट्राइडेन्ट ग्रुपका ठेगानाहरूमा आयकर विभागको छापा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?