• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > देहरादून र गदरपुरमा एक–एक अवैध मजार ध्वस्त, धामी सरकारको अभियान जारी
National

देहरादून र गदरपुरमा एक–एक अवैध मजार ध्वस्त, धामी सरकारको अभियान जारी

CliQ INDIA
Last updated: December 27, 2025 11:45 am
CliQ INDIA
Share
2 Min Read
SHARE

– अहिलेसम्म राज्यमा ५७० अवैध मजार हटाइयो

देहरादून, 27 दिसम्बर (हि.स.)। धामी सरकारले अवैध अतिक्रमणविरुद्ध सञ्चालन गरिरहेको अभियान निरन्तर जारी छ। यसअन्तर्गत प्रशासनले देहरादून र उधमसिंह नगर जिल्लाको गदरपुरमा बनेका एक–एक अवैध मजारका संरचनाहरू ध्वस्त गरेको छ। प्रशासनका अनुसार, सार्वजनिक भूमिबाट अतिक्रमण हटाउने क्रममा यो कदम चालिएको हो। कारबाही अघि सम्बन्धित स्थलमा नोटिस प्रक्रियासमेत पूरा गरिएको थियो। धामी सरकारको कार्यकालमा अहिलेसम्म राज्यभर ५७० अवैध मजार हटाइसकिएको छ।

मुख्यमन्त्री पुष्कर सिंह धामीले उत्तराखण्डमा सरकारी भूमि कब्जा गर्ने खेल अब चल्न नदिइने स्पष्ट गर्दै सरकारी जमिनमा भएको अतिक्रमण पूर्ण रूपमा अन्त्य गरिने बताएका छन्।

उधमसिंह नगरका एडीएम पंकज उपाध्यायका अनुसार, जिल्ला अधिकारी नितिन भदौरियाको निर्देशनअनुसार एसडीएम ऋचा सिंहले सरकारी बगैंचामा बनेको अवैध संरचना हटाउन नोटिस जारी गर्ने प्रक्रिया पूरा गरेकी थिइन्। सरकारी उद्यानका अधिकारीहरूले पनि उक्त संरचना हटाउन जिल्ला प्रशासनलाई पत्र दिएका थिए। दुई हप्ताको समय दिए पनि कसैले नोटिसको जवाफ नदिएपछि शनिबार बिहान सबेरै उक्त अवैध संरचना हटाइएको हो।

उत्तराखण्डमा धामी सरकारले अहिलेसम्म ५७० यस्ता अवैध मजार हटाइसकेको छ। यसै क्रममा गत रात देहरादूनको हरिद्वार रोडस्थित एक अवैध मजारलाई दून प्रशासनले ध्वस्त गरेको थियो।

प्राप्त जानकारीअनुसार, देहरादून नगर मजिस्ट्रेट प्रत्यूष सिंह र एसडीएम हरि गिरीको नेतृत्वमा नगर निगमको टोलीले हरिद्वार रोडस्थित कैलाश अस्पताल अगाडिको गल्लीमा सडकको बीचमा बनेको अवैध मजारलाई शुक्रबार जेसीबी मेसिन प्रयोग गरी ध्वस्त गरेको हो। त्यसपछि मलबा हटाएर स्थल सफा गरिएको थियो। प्रशासनका अनुसार, संरचनामुनि कुनै प्रकारका मानव अवशेष फेला परेका छैनन्।

प्रशासनिक अधिकारीहरूले बताएअनुसार, अवैध संरचना हटाउनुअघि स्थलमा नोटिस टाँसिएको थियो। सार्वजनिक मार्गमा अवरोध बनेको संरचना हटाउन र तोकिएको समयभित्र कुनै जवाफ नआएपछि नियमअनुसार यो कारबाही गरिएको हो।

उल्लेखनीय छ, उक्त अवैध संरचनाबारे पहिले नै विभिन्न सङ्गठनहरूले प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै यसले यातायातमा बाधा पुर्‍याएको बताएका थिए। यसअघि त्यहाँ राखिएको टिनको शेड प्रशासनले पहिले नै हटाइसकेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

ईडीले शिवसेना विधायक रविन्द्र वायकरलाई जाँचबुझको निम्ति 17-मा बोलायो
बिहार: घरमा आगो लाग्दा पति-पत्नी र दुई नानीको मृत्यु
तमिल पार्श्वगायक पीके वीरमणि दासनलाई हरिवरासनम पुरस्कार
रामबनमा पैह्रो, जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गलाई यातायातको निम्ति बन्द गरियो
लोकसभा चुनाउमा जनताले कांग्रेसलाई पाठ सिकाउने छन्ः जयराम ठाकुर

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article नेपालः निर्वाचनमा ६८ दिन बाँकी, निर्वाचन आयोगले अस्थायी मतदाताका श्रेणी निर्धारण गर्‍यो
Next Article सिलगडी नेपाली साहित्य संस्थानद्वारा आफ्नो १४औँ स्थापना दिवस पालन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?