• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > कांग्रेस सांसद सेन्थिलले इन्डिगो उड़ान संकटलाई लिएर केन्द्रमाथि गरे प्रहार
National

कांग्रेस सांसद सेन्थिलले इन्डिगो उड़ान संकटलाई लिएर केन्द्रमाथि गरे प्रहार

CliQ INDIA
Last updated: December 7, 2025 5:00 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 06 दिसम्बर (हि.स.)। तमिलनाडूको तिरूवल्लूर लोकसभा क्षेत्रका कांग्रेस सासंद शशिकान्त सेन्थिलले देशको सबैभन्दा ठूलो एयरलाइन कम्पनी इन्डिगोको उड़ान संकटलाई लिएर केन्द्र सरकारमाथि मूकदर्शक बनेको आरोप लगाएका छन्।

उनले भने, मानिसहरू विमानस्थलहरूमा आफ्नो समान लिएर संघर्ष गरिरहेका छन्, तर देशमा कुनैपनि जिम्मेवारलाई कुनै फरक परिरहेको छैन। यात्रुहरूलाई सहयोग गर्न कोही पनि इच्छुक छैन। सरकारले बताओस्, इन्डिगो कसरी बजारमा 60 देखि 65 प्रतिशत हिस्सा भएको एकाधिकार एयरलाइन बन्यो। सांसद सेन्थिलले शनिवार यहाँ कांग्रेस मुख्यालयमा पत्रकार सम्मेलनमा भने, मानिसहरू खाना र पानी बिना विमानस्थलहरूमा घण्टौंसम्म पर्खन बाध्य छन् र बुजुर्गहरू र नानीहरूका लागि कुनै विशेष व्यवस्था छैन।

धेरै यात्रुहरू परीक्षा, महत्त्वपूर्ण कार्यक्रम वा पारिवारिक आपतकालमा सामेल हुन पाएनन्। देशमा गत 4-5 दिन हवाई यात्राको इतिहासमा सबैभन्दा खराब दिन रहेको छ। हिजो 1000 भन्दा बढ़ी उडानहरू रद्द गरियो र आज 600 भन्दा बढ़ी उड़ानहरू रद्द भइसकेका छन्। लाखौं यात्रुहरू अलपत्र परेका छन् र जिम्मेवार कसैलाई पनि वास्ता छैन जस्तो देखिन्छ। उनले भने, जनवरी-मार्च 2024 को निम्ति बदली गरिएको डीजीसीएका नयाँ नियमहरूमा किन पहिले नै कारबाही गरिएन। सरकारले एयरलाइन्स एकाधिकारलाई प्रोत्साहन दिइरहेको छ। इन्डिगोले कसरी बजार हिस्सेदारीलाई 60-65 प्रतिशत पुर्यागयो? यो कसरी एकाधिकार एयरलाइन बन्यो? सरकारले जवाफ दिनुपर्छ।

अर्कोतिर, नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले भने, नयाँ उड़ान ड्यूटी समय सीमा नियमहरू 01 नोभेम्बरदेखि लागू भएको छ तर अन्य कुनै पनि एयरलाइनलाई समस्याको सामना गर्नु परेको छैन। यसले स्पष्ट रूपमा संकेत गर्छ कि समस्या इन्डिगोमा छ। इन्डिगोको लापरवाहीको छानबिन गरिनेछ र आवश्यक कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

आपतकालमाथि कार्यक्रम गरेर हिन्दुस्थान समाचारले युवा पुस्तामा चेतना जगाइरहेको छ: रामलाल
उद्यम पञ्जीकरण प्रमाणपत्रका लागि गलत डेटा दिने ठूला उद्योगहरूविरुद्ध कारबाही होस् : एफएसीएसआई
प्रधानमन्त्रीले स्वतन्त्रता सेनानीद्वय आचार्य कृपलानी र मौलाना आजादलाई स्मरण गरे
सरकारका जनकल्याणकारी योजनाहरूबाट हरेक व्यक्तिको जीवन स्तरमा सुधार आएको छ: जनरल डा. भीके सिंह
इरानको तेल निर्यातमा युद्धबीच उछाल, खाडी उत्पादन ७०% ले घट्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुख्यमन्त्री सरमाले डा. अम्बेडकरलाई पुण्यतिथिमा दिए श्रद्धाञ्जली
Next Article दुई विशालकाय अजिंगर उद्धार, क्षेत्रमा भय व्याप्त
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?