• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > आपतकालमाथि कार्यक्रम गरेर हिन्दुस्थान समाचारले युवा पुस्तामा चेतना जगाइरहेको छ: रामलाल
National

आपतकालमाथि कार्यक्रम गरेर हिन्दुस्थान समाचारले युवा पुस्तामा चेतना जगाइरहेको छ: रामलाल

CliQ INDIA
Last updated: September 20, 2025 10:26 am
CliQ INDIA
Share
3 Min Read
SHARE

सूरत, 19 सेप्टेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय जनसम्पर्क प्रमुख रामलालले शुक्रवार भने, धेरै देशभक्तहरूले आपतकालको सामना गर्नुपरेको थियो। उनी आफैं पनि आपतकालको समयमा जेल परेका थिए। उनलाई रातमा मेरठ जेल लगिएको थियो। त्यतिबेलाको शासन यस्तो थियो कि न त जमानत पाइन्थ्यो, न त कानून थियो। कति समयसम्म जेलमा राखिने भन्ने बारे पनि निश्चितता थिएन। उनले भने, आपतकालको विरोध गर्ने धेरै देशभक्तहरूले विभिन्न प्रकारका यातना सहनुपरेको थियो। हिन्दुस्थान समाचारले पनि आपतकालको समयमा विभिन्न प्रतिबन्धहरूको सामना गऱ्यो।

रामलाल देशको पहिलो बहुभाषी समाचार एजेन्सी हिन्दुस्थान समाचारको तत्वावधानमा शुक्रवार यहाँ वीर नर्मद दक्षिण गुजरात विश्वविद्यालयको कन्भेन्सन हलमा आयोजित आपतकालको 50 वर्ष सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै थिए। रामलालले भने, आपतकालको कठिनाइ अनुभव गर्नेहरूलाई त्यतिबेलाको अवस्था कस्तो थियो भनेर राम्ररी थाहा छ। हिन्दुस्थान समाचार ती मध्ये एक हो। आपतकालको 50औं वार्षिकोत्सवमा कार्यक्रम आयोजना गरेर हिन्दुस्थान समाचारले आजको युवा पुस्तामा चेतना जगाइरहेको छ। यो काम अत्यन्तै प्रशंसनीय र उल्लेखनीय छ। सबैले यसरी नै काम गरिरहनुपर्छ।

कार्यक्रमको अध्यक्षता हिन्दुस्थान समाचारका अध्यक्ष अरविन्द भालचन्द्र मार्डिकरले गरेका थिए। कार्यक्रममा आपातकालका भुक्तभोगी पद्मश्री विष्णुभाई पाण्ड्या, सूरतका मेयर दक्षेशभाई मावाणी र अजय केआर पनि उपस्थित थिए।

मेयर दक्षेश मावानीले भने, सुरतमा आपतकालको बारेमा कार्यक्रम आयोजन गरेकोमा हिन्दुस्थान समाचार बधाईको पात्र छ, किनकि सुरतले पनि त्यो आपतकाल देखेको थियो। त्यो समय कठिनाइहरूले भरिएको थियो।

विष्णु पाण्ड्याले भने, म पनि आपतकालको भुक्तभोगी हुॅं। मैले ती दिनहरू आफ्नै आँखाले देखेको छु। म जेल पनि गएँ र मानिसहरूले भोगिरहेका कठिन परिस्थितिहरू थाहा पाएँ। हिन्दुस्थान समाचारको यो कार्यक्रमले नयाँ पुस्तालाई आपतकाल कस्तो थियो भनेर सचेत गराउनेछ। यस्ता कार्यक्रमहरू जारी रहनुपर्छ। हिन्दुस्थान समाचारले उत्कृष्ट काम गरेको छ। हामी उनीहरूको प्रशंसा गर्छौं।

कार्यक्रमको क्रममा, आपतकालको 50 वर्ष सम्बन्धी गुजराती विशेष अंक र हिन्दी मासिक पत्रिका नवोत्थान विमोचन गरियो। यस कार्यक्रम अघि, विभिन्न विद्यालय र महाविद्यालयहरूमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो, जसमा 2,000 भन्दा बढी विद्यार्थीहरूले आफ्ना चित्रहरू प्रस्तुत गरेका थिए। विजेता विद्यार्थीहरू साथै उनीहरूलाई प्रोत्साहन गर्ने शिक्षक र विद्यालयहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमको सुरुमा विशिष्ट व्यक्तिहरूले आपतकाल सम्बन्धी प्रदर्शनीको उद्घाटन गरेका थिए। प्रदर्शनीमा विभिन्न विद्यालय र महाविद्यालयहरूमा आयोजित चित्रकला प्रतियोगिताहरूमा विजयी भएका विद्यार्थीहरूका कृतिहरू पनि प्रदर्शन गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

कोलकातामा महिला डाक्टरसित दुष्कर्म र हत्या विरूद्ध डाक्टरहरूको हड़ताल जारी रहने, इण्डिया गेटमा आज क्यान्डल मार्च | BulletsIn
बीजापुरमा विस्फोटकको साथ पाँच नक्सली पक्राउ
सरकारले महादेव ऐपसहित 22 अवैध सट्टेबाजी ऐपमाथि रोक लगायो
रायपुरमा पहिचान लुकाएर किरायको घरमा बसिरहेका नक्सली पति-पत्नी पक्राउ
पंकज चौधरी भाजपा प्रदेश अध्यक्ष निर्वाचित, समाजसेवीहरू सम्मानित

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भुवनेश्वर महिला कन्स्टेबलको हत्याकाण्ड ‘रेड फ्ल्याग’ घोषित, अपराध शाखाका डीजीपीले जाँचको निगरानी गर्ने
Next Article अमित लिम्बू सीएपी सिक्किममा सामेल भए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?