शेरेबीबीमा 224 मीटर सेतुको निर्माण कार्य पूरा भयो: नितिन गडकरी
नयाँ दिल्ली, 16 अक्टोबर (हि.स.)। केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले बताए, जम्मू-कश्मीरको शेरेबीबीमा लगभग 12 करोड़ रुपियाँको लागतमा 224 मीटर लामो टु-लेन पुलको निर्माण सफलतापूर्वक पूरा गरिएको…
खानीमा गइरहेको युवकलाई ट्रकले हिर्काउँदा युवकको मृत्यु
मीरजापुर, 16 अक्टोबर (हि.स.)। अहरौरा थाना क्षेत्रको खागापुर पेट्रोल पम्प सामू अनियन्त्रित ट्रकले एक युवकलाई हिर्कायो। दुर्घटनामा बाइक सवार युवकको घटनास्थलमै मृत्यु भयो। विकास कुमार (30) सोमवार अबेर राति बाइकमा…
प्रधानमन्त्रीले मंगलवार ग्लोबल म्यारीटाइम इण्डिया समिटको तेस्रो संस्करणको उद्घाटन गर्नेछन्
नयाँ दिल्ली, 16 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार बिहान लगभग 10:30 बजे भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट ग्लोबल म्यारीटाइम इण्डिया समिट (जीएमआईएस)- 2023 को तेस्रो संस्करणको उद्घाटन गर्नेछन्।यो शिखर सम्मेलन 17…
चण्डीगढ़ पीजीआईको आई सेन्टरमा आगलागी
चण्डीगढ़, 16 अक्टोबर (हि.स.)। चण्डीगढ़ पीजीआईको आई सेन्टरमा सोमवार बिहान आगो लाग्दा भयको माहोल उत्पन्न भयो। फायर ब्रिगेडको भनाई छ, आगो निभाइएको छ। पीजीआईमा एक हप्तामा दोस्रो पल्ट आगो लागेको…
जेपी नड्डा उदयपुर आइपुगे
उदयपुर, 16 अक्टोबर (हि.स.)। राजस्थानमा आगामी विधानसभा चुनाउको तयारीलाई मध्यनजर गर्दै भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डा सोमवार बिहान उदयपुर आइपुगेका छन्। यहाँ उनी उदयपुर सम्भागका कार्यकर्ताहरूको…
नक्सलबाड़ी बजारमा आगलागी
सिलगढ़ी, 16 अक्टोबर (हि.स.)। सिलगढ़ी महुकमाको नक्सलबाड़ी बजारमा भीषण आगो लाग्दा मार्केटमा भयको माहोल उत्पन्न भयो। सूत्रहरू अनुसार, आइतवार अबेर राति नक्सलबाड़ी बजारमा अचानक आगो लाग्यो। आगो यति भीषण थियो…
धनबादमा अवैध खनन अवधि जमीन धस्सिएर दुईको मृत्यु, 10-12 मानिसहरू पुरिएको आशङ्का
धनबाद, 16 अक्टोबर (हि.स.)। झारखण्डको धनबादमा अवैध खनन अवधि खानीमा जनीन धस्सिएर ठूलो दुर्घटना भएको छ। घटना ईसीएल मुगमा क्षेत्रको कापासारा आउटसोर्सिङ्गको हो जहाँ अवैध कोइला उत्खनन अवधि जमीन धस्सिएर…
लाचेन, थाङ्गु र पेगोङबाट सेना, मजदुर र स्थानीय मानिसहरूको उद्धार गरियो
पाकिम, 16 अक्टोबर (हि.स.)। पाकिमको ग्रीनफिल्ड एयरपोर्टबाट सोमवार बिहान उद्धार कार्य शुरू गरियो। भारतीय वायु सेनाको एमआई-17 र चिनूक हेलिकप्टरले थाङ्गु र लाचेनमा फसेका सेना, स्थानीय मानिस र मजदुरहरू उद्धार…
विजयादशमी पर्वमा घोषणा हुनेछ शीतकालको लागि श्री बद्रीनाथ धामको कपाट बन्द हुने तिथि
-श्री केदारनाथ धामको कपाट भाइटीकाको दिन बन्द हुनेछ बद्रीनाथ/केदारनाथ,16 अक्टोबर (हि.स.)। शीतकालको लागि श्री बदरीनाथ धामको कपाट बन्द हुने तिथि आगामी 24 अक्टोबर, विजयदशमी पर्वको अवसरमा बदरीनाथ धाममा तय गरिनेछ…
उत्तर सिक्किममा फसेका स्थानीय र मजदुरहरूको उद्धार जारी
गान्तोक, 16 अक्टोबर (हि.स.)। भारतीय वायुसेनाको हेलिकप्टर र पवन हंस लिमिटेडले उत्तर सिक्किममा फसेका मानिसहरूलाई सोमवार बिहानदेखि निकाल्ने काम शुरू गरेको छ। पहिलो चरणमा टिस्टा त्रासदीपछि लाचेन र पेगोङमा फसेका…