• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > थॉंतीमा रहेका सिक्किमका मुद्दाहरूलाई पार लगाउन म योग्य अनि सक्षम छुः दिनेशचन्द्र नेपाल
Regional

थॉंतीमा रहेका सिक्किमका मुद्दाहरूलाई पार लगाउन म योग्य अनि सक्षम छुः दिनेशचन्द्र नेपाल

CliQ INDIA
Last updated: March 29, 2024 5:47 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

गान्तोक, भारतीय जनता पार्टी (भाजपा) सिक्किमका लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपालले थॉंतीमा रहेका सिक्किमका मुद्दाहरू केन्द्रमा प्रभावशाली ढङ्गमा उठान गर्न आफु योग्य एवं सक्षम व्यक्ति रहेको दाबी गरेका छन्। उनले सङ्घ (आरएसएस) सॅंग उनी लामो समयदेखि जोडिएको र केन्द्रिय नेतृत्वहरूसॅंग पनि उनको राम्रो चिनाजाना रहेकाले यी मुद्दाहरूलाई फत्ते गर्न थप समर्थन मिल्ने बताएका छन्।

राजधानीको तादोङ निवासी दिनेशचन्द्र नेपाललाई भाजपाले आगामी लोकसभा चुनाउको निम्ति आफ्नो उम्मेदवार घोषणा गरेको छ। प्रदेश भाजपा उपाध्यक्ष नेपालले आफुमाथि विश्वास गरेर लोकसभा उम्मेदवार बनाएकोमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री अमित शाह र पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई धन्यवाद दिए।

उनले विगत 40 वर्षदेखि सिक्किमका धेरै महत्वपूर्ण मुद्दाहरू थॉंतीमा रहेको बताए। यस अवधि धेरै सांसदहरू आए अनि गए, तर कसैले पनि ती मुद्दाहरूलाई पार लगाउन नसकेको उनले बताए। नेपालले आफुलाई एक योग्य अनि सक्षम उम्मेदवार बताउॅंदै सिक्किमे जनताले निर्वाचित गरेको खण्डमा धारा 371एफ- को अक्षरस पालन सुनिश्चित गर्न, लिम्बू-तामाङलाई सीट आरक्षण दिलाउन र छुटेका समुदायहरूलाई जनजातिको मान्यता मुद्दालाई तार्किक निष्कर्षमा पुऱ्याउने दिशामा काम गर्ने भरोसा दिलाए।

लोकसभा उम्मेदवार नेपालले आफु सङ्घसॅंग विगत 26 वर्षदेखि जोडिएको जानकारी गराउॅंदै देशको संसदमा लगभग 60 प्रतिशत सांसदहरू सङ्घबाटै आउने गरेको आफुलाई थाहा लागेको दाबी गरे। यस कारण आफु सांसद निर्वाचित बनेको खण्डमा थॉंतीमा रहेका सिक्किमका मुद्दाहरूलाई संसदमा पार लगाउन धेरै सहयोग मिल्ने उनले बताए। उनले संसदमा ठूलो स्वरमा बोलेर मात्र मुद्दाहरू पार लाग्दैन भन्दै प्रक्रिया र व्यक्तिगत सम्बन्धको आधारमा मुद्दाहरू फत्ते गर्न सकिन्छ भनी बताए।

उनले आफु सिक्किम सरकारमा सचिवको पदसम्म सेवा पुऱ्याएर सेवानिवृत्त बनेको अवगत गराउॅंदै सरकारका एक सचिवमाथि सरकारको ठूलो जिम्मेवारी हुनेहुनाले आफुसॅंग प्रशासनिक अनुभव पनि रहेको बताए। यस अतिरिक्त, सङ्घको माध्यमद्वारा देशव्यापी रूपमै आफ्नो राम्रो सम्बन्ध रहेकाले पनि सिक्किमका थॉंतीमा रहेका मुद्दाहरूको छिनोफानो गर्न आफु एक योग्य उम्मेदवार रहेको उनले दाबी गरे।

पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तरमा नेपालले सिक्किमको विकास र प्रगति सुनिश्चित गर्नु हो भने भाजपाको साथ आवश्यक रहेको बताए। उनले भने, ‘बजेट दिल्लीबाट आउॅंछ। पर्याप्त राजस्व आर्जनका स्रोतहरू छैनन्। सबै कुराका लागि केन्द्रमाथि नै निर्भर रहनुपर्छ। धनराशिको अभावमा राज्यको विकास कार्य प्रभावित बन्न सक्छ।’ उनले भाजपाका केन्द्रिय नेतृत्वहरू पनि सिक्किमलाई लिएर गम्भीर रहेको अवगत गराए। सिक्किमका जनताले पनि यी विषयहरूमाथि विश्वास गर्नेछन् भन्ने कुरामा आफु विश्वस्त रहेको

You Might Also Like

आधार प्रक्रियामा कड़ाईः अब वयस्कहरूलाई आधार कार्ड डीसी कार्यालयले मात्र दिनेछ
ग्वालियरः स्वयं सहायता समूहद्वारा माटो र गाईको गोबरद्वारा निर्मित श्रीगणेशका प्रतिमाहरूको विक्रय आजदेखि
शाजापुरः अनुसूचित आयोगले कलेक्टर, एसपीलाई नोटिस जारी गरी माग्यो रिपोर्ट
नायारणगढ़मा हात्तीहरूको आतङ्क – Hindusthan Samachar Nepali
विद्यासागर सेतुमा गुड़िरहेको बसमा आगो लाग्यो, यात्रीहरूको ज्यान भाग्यले बच्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रधानमन्त्री मोदीले गुड फ्राइडेमा ईसा मसीहको बलिदानलाई याद गरे
Next Article वकिलहरूले चीफ जस्टिसलाई लेखे- न्यायपालिकालाई बदनाम गराउने राजनीतिक एजेण्डा चलाइँदैछ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?