• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > आधार प्रक्रियामा कड़ाईः अब वयस्कहरूलाई आधार कार्ड डीसी कार्यालयले मात्र दिनेछ
Regional

आधार प्रक्रियामा कड़ाईः अब वयस्कहरूलाई आधार कार्ड डीसी कार्यालयले मात्र दिनेछ

CliQ INDIA
Last updated: June 29, 2025 12:31 am
CliQ INDIA
Share
1 Min Read
SHARE

गुवाहाटी, 28 जून (हि.स.)। असम सरकारले अब आधार नामांकन प्रक्रियालाई अझ कड़ा बनाइरहेको छ। अवैध अनुप्रवेशहरूलाई रोक्ने दिशामा एउटा महत्वपूर्ण कदम उठाउँदै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गए शुक्रवार सोशल मीडियामा घोषणा गरेका छन्, अबदेखि वयस्क नागरिकहरूलाई आधार कार्ड केवल उपायुक्त (डीसी) कार्यालयको माध्यमबाट जारी गरिनेछ।

मुख्यमन्त्रीले भने, “चाँड़ै नै हामी एउटा यस्तो तन्त्र लागू गर्न गइरहेका छौं जसमा वयस्कहरूलाई आधार कार्ड मात्र डीसीद्वारा जारी गरिनेछ।” यस फसेलाको पछाड़ि सरकारको उदेश्य स्पष्ट छ कि सबैै आवेदकहरूको कड़ाईपूर्वक जाँच होस् ताकि कुनै पनि अवैध अनुप्रवेशकारीले अवैध ढंगमा आधार हासिल गर्न नसकोस्।

डा. सरमाले भने, “यसबाट के सुनिश्चित हुनेछ भने कुनै पनि अवैध प्रभावीले आधार कार्ड बनाउन सक्नेछैन र हामी तिनीहरूलाई सहजै चिन्हित गरेर बाहिर निकाल्न सक्नेछौं।” यो कदमले राज्य सरकारको अवैध अनुप्रवेशविरूद्ध जारी प्रयासहरूलाई अझ सुदृढ़ बनाउनेछ विशेष गरी ती जिल्लाहरूमा जुन अन्तर्राष्ट्रिय सीमासित गाँसिएको छ। आधार जुन विभिन्न कल्याणकारी योजनाहरूसित जोड़िएको हुन्,-को अवैध प्रवासीहरूले लामो समयदेखिकैै दुरूपोग गर्दै आइरहेका छन्।

नयाँ प्रणालीमा उपायुक्तलाई वयस्क आवेदकहरूको पूर्ण जाँच गर्ने जिम्मेवारी सुम्पिइनेछ जसबाट प्रशासनिक स्तरमा निगरानी अझ सशक्त हुनेछ। राज्य सरकारले चाँड़ै नै यस प्रक्रियाको विस्तृत दिशानिर्देश जारी गर्ने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

पूर्व मन्त्री रूस्तम सिंहले भाजपा छोड़े
सिक्किम विश्वविद्यालयमा 79औं स्वतन्त्रता दिवस पालन
दुई दिवसीय अन्तरराष्ट्रिय साहित्यिक सम्मेलनको समापन | BulletsIn
पश्चिम बंगालमा वर्षा जारी, मंगलवारदेखि मौसम परिवर्तन हुने अनुमान
दुई किलो ब्राउन शुगर जफ्त, अँध्यारोमा भाग्यो संदिग्ध

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article रेल मन्त्रीले सान्तरागाछीदेखि पुरूलिया-बांकुड़ा-हावड़ा मेमू ट्रेनलाई हरियो झण्डा देखाएर प्रस्थान गराए
Next Article बिहार, छत्तीसगढ़मा मनसून सक्रिय, धेरै जिल्लाहरूमा भारी वर्षा, चट्याङको अलर्ट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?