• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > दशैंको अवसरमा सभासद श्याम शेर्पाद्वारा बिरामीहरू र वृद्धा आश्रममा खाना वितरण
Regional

दशैंको अवसरमा सभासद श्याम शेर्पाद्वारा बिरामीहरू र वृद्धा आश्रममा खाना वितरण

CliQ INDIA
Last updated: October 26, 2023 11:30 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

खरसाङ, 26 अक्टोबर (हि.स.)। खरसाङ चिमनी देवराली समष्टीका सभासद श्याम शेर्पाले दशैंको अवसरमा खरसाङको टीभी सेनिटोरियम र खहरेस्थित वृद्धाश्रममा खाना वितरण गरेका छन्। प्रत्येक वर्ष सभासद श्याम शेर्पाले दशैंको अवसरमा दुवै ठाउँमा गएर बिरामीहरू र वृद्ध-वृद्धाहरूलाई खाना वितरण गर्नुका साथै सहयोग गर्ने गरेका छन्।

यसपालीको दशैंको अवसरमा पनि उनले उक्त कार्यलाई निरन्तरता दिएका छन्। यसपाली सभासद श्याम शेर्पा सर्वप्रथम खरसाङको टीभी सेनिटोरियम पुगेर बिरामीहरूलाई दशैंको उपलक्ष्यमा खाना वितरण गरे। उनले यहाँका जम्मा 7 जना बिरामीलाई भेटगरी खाना वितरण गरे।

खरसाङको खहरेस्थित सहयोगी हातद्वारा सञ्चालित वृद्धाश्रममा पुगेर त्यहाँ 6 वृद्ध-वृद्धाहरूलाई भेट गरी खाना वितरण गरे। यस वृद्धा आश्रममा पनि उनी वर्षेनी आउने गरेका छन्।

सभासद श्याम शेर्पाले दशैंको उपलक्ष्यमा प्रत्येक वर्ष आफु टीभी सेनिटोरियम र खहरेको वृद्धा आश्रममा आउने गरेको र यसपाली आएको बताए। उनले घर परिवारदेखि टाडा़ रहेका बिरामीहरू र वृद्धा आश्रममा रहेका वृद्ध-वृद्धाहरूसित दशैंको खुशीयाली बाढ्न र आशीर्वाद लिन आउने गरेको पनि बताए। उनले जीटीए प्रमुख अनित थापाले आफ्नो परिवार छाडेर यसपाली गत 4 अक्टोबरको दिन टिस्टा नदीमा आएको प्राकृतिक प्रकोपमा परेका पीडितहरूसित दशैं मनाएकोमा धन्यवाद पनि दिए।

हिन्दुस्थान समाचार/हनोक

You Might Also Like

आकाशवाणी गान्तोकमा पीआईबी र सीबीसीले ‘स्वच्छता ही सेवा 2025’ अभियान आयोजन गरे
नियुक्ति भ्रष्टाचार मामिलामा तृणमूल विधायक अदिति मुंशीको पतिको घरमा सीबीआईले छापा माऱ्यो
सन्तोष मित्रा स्क्वायर पूजा कमिटीले सरकारको अनुदान राशि नलिने | BulletsIn
मुख्यमन्त्रीद्वारा असार १५ को समस्त सिक्किमेली जनसमुदायप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त
विद्या भारती सिक्किमद्वारा साहित्यकार स्व सानु लामालाई श्रद्धाञ्जलि अर्पण

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बिड जिल्लामा दुई अलग-अलग सड़क दुर्घटनामा डाक्टर समेत दशजनाको मृत्यु
Next Article कृषि विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भारतीय बीउ सहकारिता समितिले: शाह
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?