• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > डलमा आगलागीको ध्वंशात्मक रूप, पाँच हाउसबोट समेत 13 आवासीय स्वाहा, तीन बङ्गलादेशी पर्यटकको मृत्यु
National

डलमा आगलागीको ध्वंशात्मक रूप, पाँच हाउसबोट समेत 13 आवासीय स्वाहा, तीन बङ्गलादेशी पर्यटकको मृत्यु

CliQ INDIA
Last updated: November 13, 2023 1:00 am
CliQ INDIA
Share
2 Min Read
SHARE

श्रीनगर, 12 नोभेम्बर (हि.स.)। श्रीनगरको डल झीलमा गए शनिवार भएको आगलागीको दृश्य भयानक छ। हृदयविदारक यस आगलागीमा परेर पाँच हाउसबोट सहित 13 आवासीय ढाँचा खरानीमा परिणत भएको छ। यस घटनामा गम्भीर रूपले जलेका तीन बङ्गलादेशी पर्यटकहरूको मृत्यु भयो जसमा एकजना महिला पनि सामेल छन्। यस अवधि वरपरको हाउसबोटबाट 11 जना पर्यटकहरू सहित 55 जना मानिसहरूलाई सुरक्षित बाहिर निकालियो। प्रारम्भिक जाँचमा आगलागीको कारण बिजुलीको शर्ट सर्किट मानिँदैछ।

घटनाक्रम अनुसार गए शनिवार बिहान 5:45 बजे डलको घाट नम्बर नौ अघिल्लोतिर झीलदेखि लगभग 400 मीटरभित्र एक हाउसबोटको कोठाबाट आगोका ज्वालाहरू निक्लिएर सबैलाई चपेटमा लिए। यस हाउसबोटमा दुई दिनदेखिको पाँचजना पर्यटकहरू बसेका थिए। आगोलाई देखेर पर्यटकहरू चिच्याउन थाले। उनीहरूको पुकार सुनेर हाउसबोटसित टाँसिएको एउटा काठको हटमा सुतिरहेका हाउसबोटका मालिक अनि परिवारका अन्य सदस्यहरू जागे, त्यसपछि स्थानीय मानिसहरूको सहयोगमा आगोलाई निभाउन प्रयास गरे। यसबीच उनीहरूले अग्निशमन विभागलाई पनि सूचित गरे। सबै हाउसबोट र हटहरू काठको भएका कारण आगो यतिसाह्रो तीव्र गतिमा फैलियो कि वरपरका अन्य हाउसबोट र आवासीय ढाँचालाई पनि आगोले चपेटमा लियो। यस अवधि अन्य हाउसबोटमा बसेका 11 जना पर्यटकहरू लगायत 55 जना मानिसहरूलाई सुरक्षित बाहिर निकालियो।

दमकल कर्मीहरू त्यहाँ पुग्दा-नपुग्दासम्ममा पांच हाउसबोट अनि आठ आवासीय ढाँचा जलेर खरानी भइसकेका थिए। आगोको चपेटमा परेका तीनजना विदेशी पर्यटकहरूको शव फेला परेको छ जसको पहिचान अनिन्दया कौशल, दास गुप्ता, औ मोहम्मद मोइनुदको रूपमा भएको छ। यिनीहरू सबै बङ्गलादेशका वासिन्दा हुन्। आगोलाई नियन्त्रण गर्नका लागि दमकलकर्मीहरूलाई श्रीनगर पुलिस र एसडीआरएफले पूर्ण सहयोग र साथ दिए। लगभग डेढ़ घण्टाको कठोर सङ्घर्ष पश्चात आगोलाई नियन्त्र गरियो। यस दुर्घटनामा करोड़ौं रुपियाँको सम्पत्ति नोक्सान भएको छ।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

विदेश मन्त्री डा जयशंकर तीन दिवसीय रूस यात्रामा
Indian Airlines Resume Full Doha Flights From May 1 2026 After Regional Crisis
नशा मु्क्त भारत अभियानसित जोड़ियो इस्कन
ब्राजिलको साओ पाउलोमा अन्तरराष्ट्रिय आयुर्वेद सम्मेलन आयोजित
भाजपाले नेताजी सुभाचन्द्र बोसलाई नमन गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बढमपुरमा लागेको भीषण आगोमा लाखौंको सम्पत्ति जलेर खरानी
Next Article पण्डित मदन मोहन मालवीयको पुण्यतिथिमा मुख्यमन्त्रीले श्रद्धाञ्जली दिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?