• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > असम मन्त्रीमण्डलको बैठकमा केही महत्वपूर्ण प्रस्तावहरू स्वीकृत
Regional

असम मन्त्रीमण्डलको बैठकमा केही महत्वपूर्ण प्रस्तावहरू स्वीकृत

CliQ INDIA
Last updated: November 27, 2025 8:31 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

गुवाहाटी, 27 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको अध्यक्षतामा गए बुधवार लोकसेवा भवन, दिसपुरमा राज्य मन्त्रीमण्डलको महत्वपूर्ण बैठक आयोजना गरियो जसमा केही प्रमुख निर्णयहरू लिइयो।

बैठकमा यो तय गरियो, राज्यका छः विशाल समुदायहरू क्रमैले ताई अहोम, चुतिया, मोरान, मटक, कोच राजवंशी औ चिया आदिवासीलाई अनुसूचित जनजाति (एसटी)-को दर्जा दिनेसित सम्बन्धित प्रस्तावमाथि गठित मन्त्रीमण्डलीय समितिको रिपोर्टलाई असम विधानसभामा पेश गरिनेछ। क्याबिनेटले यस रिपोर्टलाई विधानसभामा प्रस्तुत गर्ने स्वीकृति दिएको छ। रिपोर्ट विधानसभामा दर्ता भएपछि राज्य सरकारलेयसलाई केन्द्रिय गृहमन्त्रालयमा पठाउनेछ।

यो समिति शिक्षा मन्त्री डा. रनोज पेगूको अध्यक्षतामा गठन गरिएको थियो जसमा जल संसाधन मन्त्री पीयूष हजारिका र सूचना-प्रौद्योगिकी मन्त्री केशव महन्त सदस्य थिए।

मन्त्रीमण्डलले खानापाड़ास्थित रेशम नगरमा हस्ततान्तरित वस्त्र एवं रेशम विभाग अधिनस्थ सरकारी मुगा फार्मको तीन बिघा भूमिलाई हस्तान्तर गर्ने प्रस्तावमा संशोधन गर्दै त्यहाँ एउटा अत्याधुनिक संग्रहालय स्थापना गर्नको लागि भूमिलाई सांस्कृतिक मामिलाको विभागलाई हस्तान्तरण गर्ने अनुमति पनि दियो। यो संग्रहालय जेएसडब्ल्यू एआई एवं पी होल्डिंग्स प्रा. लि. -को सहयोगमा निर्माण हुनेछ जसको उद्देश्य असमको बहुमूल्य विरासत अनि सांस्कृतिक धरोहरलाई संरक्षित एवं प्रदर्शित गर्नु हो।

साथै संग्रहालयमा लण्डनको ब्रिटिश म्यूजियमबाट ‘वृन्दावनी वस्त्र’-लाई अस्थायी रूपमा ल्याएर प्रदर्शन गर्ने व्यवस्था पनि गरिनेछ।

यस अतिरिक्त मन्त्रीमण्डलले गुवाहाटीको दक्षिण गाउँस्थित असम सर्वे एवं बन्दोबस्त प्रशिक्षण केन्द्रका शिक्षकहरूको नियुक्ति, सेवा शर्त एवं पदोन्ति प्रक्रियालाई विनियमित गर्नको लागि ‘असम सर्वे एवं बन्दोबस्त प्रशिक्षण केन्द्र शिक्षक सेवा न-यम, 2025’-लाई पनि स्वीकृति दिएको छ। साथै मन्त्रीमण्डलको बैठकमा अन्य महत्वपूर्ण प्रस्तावहरू पनि पारित गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

सांसद राजु विष्टद्वारा पहाड़को चारवटा चियाबारीका श्रमिकहरूका लागि पठाए दैनिक आवश्यकताका 5 ट्रक सामान | BulletsIn
राज्यमा आधाभन्दा धेरै वृद्धा पेन्शन केवल डायमन्ड हार्बरमा: शुभेन्दु अधिकारी
हनुमान मन्दिरमा चोरी, मूर्तिहरूलाई पुऱ्याइयो क्षति
मंगन जिल्लाको जङ्गु निर्वाचन क्षेत्रमा सर्वाधिक मतदान
24 घण्टामा 10 जना नानीको मृत्यु हुँदा मुर्शिदाबाद अस्पतालका अधिकारीहरूले स्पष्टीकरण दिए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रधानमन्त्री मोदीले भोली कर्नाटकमा उडुपीको श्रीकृष्ण मठको कार्यक्रममा हिस्सा लिने
Next Article भारतको अन्तरिक्ष क्षेत्र बदलिरहेछ, युवा र जेन जी- को निम्ति नयाँ अवसर खोलिरहेछ- प्रधानमन्त्री
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?