• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > 24औं मिस्टर सिक्किम बडीबिल्डङ च्याम्पियनशिपका विजेतालाई रोयल एनफिल्ड बाइक र गोल्ड चेन
Regional

24औं मिस्टर सिक्किम बडीबिल्डङ च्याम्पियनशिपका विजेतालाई रोयल एनफिल्ड बाइक र गोल्ड चेन

CliQ INDIA
Last updated: July 6, 2025 11:27 am
CliQ INDIA
Share
2 Min Read
SHARE

गान्तोक, 05 जुलाई (हि.स.)। सिक्किम स्टेट बडीबिल्डिङ एसोसिएशनले आगामी 23 अगस्तका दिन राजधानीको मनन केन्द्रमा 24औं मिस्टर सिक्किम र 7औं मेन्स एण्ड वुमन्स फीजिक च्याम्पियनशिप 2025 आयोजना गर्ने भएको छ। आयोजक संस्थाले आज विजयी प्रतियोगीहरूको निम्ति पुरस्कारहरूको घोषणा गर्दै विभिन्न वर्गका प्रतियोगीहरूलाई लगभग 25 लाख रूपियॉंको पुरस्कार प्रदान गरिने बताएको छ।

सिक्किम स्टेट बडीबिल्डिङ एसोसिएशनका अध्यक्ष अरुण गुरुङले आज एक पत्रकार सम्मेलनमा संस्थाले यसपाली संस्थाको रजत जयन्ती र सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठ मनाइरहेको जानकारी गराउॅंदै 24औं मिस्टर सिक्किम भव्यरूपमा आयोजना गर्ने निर्णय लिएको बताए। उनले बडीबिल्डिङको इतिहासमा सम्भवत: पूर्वोत्तर राज्यहरूमा नै यति ठूलो पुरस्कार राशि प्रदान भइरहेको दाबी गरे।

यस अघि संस्थाकी कोषाध्यक्ष लक्ष्मीमाया गुरुङले भनिन्, प्रतियोगिता कूल चार वर्गमा सम्पन्न गरिने छन्, जसमा मिस्टर सिक्किम ब​डीबिल्डिङ च्याम्पियनशिप, मेन्स एण्ड वुमन्स फीजिक, डेनिम जिन्स र स्पोर्ट्स मोडल सामेल छन्। मिस्टर सिक्किम विजेतालाई रोयल एनफिल्ड बाइक र गोल्ड चेन तथा टप 5 प्रतियोगितालाई नगद राशि प्रदान गरिने छ।

यसरी नै मेन एण्ड वुमन्स फीजिक च्याम्पिनशिप अन्तर्गत पुरुष वर्गका विजेतालाई रोयल एनफिल्ड बाइक र गोल्ड चेन तथा महिला वर्गका विजेतालाई स्कूटी र गोल्ड चेन लगायत टप 5 प्रतियोगितालाई नगद राशि प्रदान गरिने छ। डेनिम जिन्स एण्ड स्पोर्ट्स मोडलका विजेताहरूको निम्ति पनि आकर्षक पुरस्कार छन्। उनले यसपाली प्रतियोगिताको निम्ति कूल राशि लगभग 25 लाख रूपियॉं रहेको जानकारी गराइन्।

संस्थाका सदस्य राहुलले यसपाली आयोजक संस्थाले राज्यका चारवटा पुनर्वास केन्द्रलाई जीम उपकरणहरू प्रदान गर्ने जानकारी गराए। उनले गान्तोकको फ्रीडम फेसीलिटी, निमटारको पुनर्वास एवं नशामुक्ति केन्द्र र नाम्चीको सन्जिवनी केन्द्रलाई जीम उपकरणहरू प्रदान गरिने बताए।

यस सम्बन्धमा अध्यक्ष गुरुङले भने, पुनर्वास केन्द्रहरूमा उपचाराधिनहरूले जीमका उपकरणहरूसॅंग समय बिताउन थालेपछि उनीहरू बाहिर आएर अवश्य पनि जीम जान थाल्नेछन्। जीम जान थालेपछि स्वास्थ्य राम्रो हुनेछ र जीवन अनुशासित बन्नेछ। यसपछि, उनीहरूको जीवनमा सकारात्मक परिवर्तन आउन शुरू हुने उनले विश्वास व्यक्त गरे।

संस्थाका संयुक्त सचिव सुमन तामाङले संस्थाको वेबसाइटमा गएर प्रतियोगिताको निम्ति पञ्जीकरण लगायत अन्य जानकारीहरू प्राप्त गर्न सक्ने बताए। उनले प्रतियोगिताको साक्षी बन्न सबैलाई उक्त दिन मनन केन्द्रमा उपस्थित भइदिने आह्वान गरे।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

मुख्यमन्त्रीले दिए पद्मश्री पुरस्कारले सम्मानित लेप्चालाई बधाई
एपीएससी घोटालामा सामेल चार राजपत्रित अधिकारी निलम्बित
बंगालमा फेरि चढ़्नथाल्यो पारा, वर्षा हुने सम्भावना
एसकेएम सरकारको ‘जब अर्डर’ र ‘नियमितीकरण’ ढॉंट र ठूलो स्क्यामः भाइचुङ भोटिया
उधमसिंह नगरमा नक्कली क्लिनिकको माखा जाल, डेढ वर्षभित्रमा 63 वटा क्लीनिक सिल

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रधानमन्त्री मोदी ब्राजिल पुगे, ब्रिक्स शिखर सम्मेलनमा भाग लिने, प्रवासी भारतीयहरूमा धेरै उत्साह
Next Article राज्यपालले दलाई लामालाई 90औं जन्मदिवसमा दिए हार्दिक शुभकामना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?