• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > एसकेएम सरकारको ‘जब अर्डर’ र ‘नियमितीकरण’ ढॉंट र ठूलो स्क्यामः भाइचुङ भोटिया
Regional

एसकेएम सरकारको ‘जब अर्डर’ र ‘नियमितीकरण’ ढॉंट र ठूलो स्क्यामः भाइचुङ भोटिया

CliQ INDIA
Last updated: March 19, 2024 2:25 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

गान्तोक,  सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका प्रवक्ता भाइचुङ भोटियाले एसकेएम सरकारको ‘जब अर्डर’ र ‘नियमितीकरण’ लाई ढॉंटका साथै ठूलो स्क्याम ठहर गरेका छन्। एसडीएफ मुख्यालयमा आज आयोजित एक पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाए।

एसडीएफ नेता भोटियाले एसकेएम सरकारमाथि युवाहरूलाई धोका दिएको आरोप लगाउॅंदै जब अर्डर र नियमितीकरण ढॉंट बाहेक अरू केही नरहेको दाबी गरे। एसकेएमले चाहेको भए छ महिना अथवा एक वर्ष अघि पनि युवाहरूलाई नोकरीमा नियुक्त गर्न सक्ने थिए, तर अन्तिम क्षणमा यसरी नियुक्ति गरेको जस्तो गरेर युवाहरूलाई ढॉंट्ने काम गरिरहेको उनले आरोप लगाए।

विभागको वेबसाइटमा युवाहरूको नाम रहे तापनि उनीहरू रेगुलर हुन् भनेर उल्लेख नगरिएको उनले दाबी गरे। उनले जसलाई जब अर्डर दिइएको छ त्यसमा अस्थायी भनेर उल्लेख गरिएको छ र उनीहरूले रेगुलरको निम्ति दाबी गर्न पाउने छैनन् भनेर उल्लेख गरिएको छ भनी बताए। उनले यो जब अर्डर होइन, यो एउटा कन्ट्र्याक्ट मात्र रहेको बताए। उनले एसडीएफ पार्टी सरकारमा आउनसाथ सबैको नोकरी रेगुलर गर्ने घोषणा गरे।

यस अतिरिक्त, भोटियाले जब अर्डरको नाममा ठूलो स्क्याम भइरहेको दाबी गरे। उनले जब अर्डर दिॅंदा लगभग पॉंच महिनासम्म ब्याकडेट गरेर वितरण गरिएको दाबी गर्दै उक्त पॉंच महिनाको पैसा खॉंदैछ भनी प्रश्न गरे। उनले एसडीएफ पार्टी सरकारमा आएपछि यस सम्बन्धमा जॉंच गराएर दोषीहरू विरुद्ध कारबाही गर्ने बताए। उनले एसडीएफ सरकारमा आएपछि युवाहरूको योग्यता अनुरूप सम्मानपूर्वक उचित ठाउॅंमा नियुक्त गर्ने बताए।

भोटियाले एसडीएफ पार्टीका घोषणाहरू मध्ये केही घोषणामाथि प्रकाश पारेका थिए। एसडीएफले धारा 371एफ को अक्षरस पालन सुनिश्चित गर्ने, केन्द्रिय वित्त अधिनियमको उपधारा 4 र 5 को विरोध गर्ने, 2026 मा प्रस्तावित सीमाङ्कनलाई ध्यानमा राखेर लिम्बू-तामाङको सीट आरक्षण र नेपाली सीट पुनर्बहालको निम्ति काम गर्ने, सिक्किममा राम मन्दिर निर्माण गर्ने घोषणाहरूको बारेमा जानकारी गराए।

उनले आउॅंदो विधानसभा र लोकसभा चुनाउमा एसडीएफले एकैजना पनि आपराधिक उम्मेदवारलाई खडा गर्ने छैन भनी घोषणा पनि गरे।

 

You Might Also Like

बशीरहाटमा ईटा भट्टीको चिम्नी झर्दा तीनको मृत्यु, 30 भन्दा धेरै घाइते
केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले वित्त मन्त्री निर्मला सीतारमणलाई दिए जन्मदिनको शुभकामना
तीनसुकियामा उल्फा-स्वाका दुई लिंकम्यान पक्राउ | BulletsIn
किशोरीको गला रेटेर हत्या – Hindusthan Samachar Nepali
कॉंचो तेल 81 डलरप्रति ब्यारल छेउ, पेट्रोल-डीजलको दाम स्थिर

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article राम राज्यको कल्पनालाई साकार बनाउन संघको बढ्दो कदमः एलटी जोशी
Next Article विजय भवः जन सम्मेलनमा पूर्व विधायक र पूर्व सचिवहरू एसकेएम पार्टीमा सामेल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?