• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > सिलगढ़ीमा दम्पत्तिको शव भेटियो – Hindusthan Samachar Nepali
Regional

सिलगढ़ीमा दम्पत्तिको शव भेटियो – Hindusthan Samachar Nepali

CliQ INDIA
Last updated: November 17, 2025 1:50 am
CliQ INDIA
Share
1 Min Read
SHARE

सिलगढ़ी, 16 नोभेम्बर (हि.स)। सिलगढ़ीको आशीघर मोड़ नजिक साहु नदीको किनारबाट आइतवार बिहान एक दम्पत्तिको शव उद्धार गरिएको छ जुन घटनापछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो। मृत दम्पत्तिको नाम अनिमा बर्मन र तपन बर्मन हो जो भोलानाथ पारा क्षेत्रका निवासी थिए। अनिमा एक स्थानीय कारखानामा काम गर्दथी भने तपन राजमिस्त्री थियो। अनिमा बर्मनको रगताम्मे शव नदिमा भेटियो भने पति तपन बर्मनको शव नदीदेखि केही टाड़ा जंगलभित्र रूखमा झुण्डिरहेको अवस्थामा भेटियो।

स्थानीय सूत्र अनुसार शनिवार साँझ 6 बजे पति आफ्नी पत्नीलाई कारखानामा लिन गएको थियो। तबदेखि नै यी दुई बेपत्ता भएका थिए। परिवारका सदस्यहरूले रातभरि दुवैलाई खोज-तलास गरे पनि कतै भेटिएन। आइतवार बिहान थारोघाटी नजिक साइकल भेटियो। त्यसपछि स्थानीय मानिसहरूले दुवैको शवलाई देखे। महिलाको गला काटिएको थियो। कसैले बुझ्न सकिरहेका छैनन् कि यी दुईले यस्तो कदम किन उठाएका हुन्। आशंका व्यक्त गरिँदैछ, पतिले पत्नीको हत्या गरेर आत्महत्या गऱ्यो होला। आशिघर चौकीको पुलिसले दम्पत्तिको शवलाई उद्धार गरी उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

एसकेएम सरकारको ‘जब अर्डर’ र ‘नियमितीकरण’ ढॉंट र ठूलो स्क्यामः भाइचुङ भोटिया
अवैध खनन विरूद्ध ठूलो कारबाही, 5 जेसीबी र 4 टिप्पर जफत
सोनापुरमा एआईयूडीएफ-कांग्रेस नेताहरूको पुतला जलाइयो | BulletsIn
एसबीआई कस्टमर केयरको नाममा साइबर ठगी, दुई पक्राउ
गणतन्त्र दिवसमा ममताले दिइन् शुभकामना

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मध्य प्रदेश: तीव्र गतिको कार ट्रयाक्टर-ट्रलीसँग ठोक्किँदा ५ जनाको मृत्यु
Next Article पञ्जाब: फिरोजपुरमा आरएसएस कार्यकर्ताको गोली हानी हत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?