• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > पूर्वाञ्चल समाजको मागमा यमुना ब्याङ्क मेट्रो स्टेशन नजिक छठ घाट पुनः आरम्भ भयोः वीरेन्द्र सचदेवा
Regional

पूर्वाञ्चल समाजको मागमा यमुना ब्याङ्क मेट्रो स्टेशन नजिक छठ घाट पुनः आरम्भ भयोः वीरेन्द्र सचदेवा

CliQ INDIA
Last updated: October 26, 2025 2:20 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 25 अक्टोबर (हि.स.)। पूर्वाञ्चल समाजका मानिसहरूको निवेदनमा भारतीय जनता पार्टी (भाजपा)-का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले शनिवार यमुना ब्याङ्क मेट्रो स्टेशन नजिकै अवस्थित बन्द भएको छठ पूजा घाटलाई पुनः आरम्भ गराए।उनले भने, यस घाटलाी वर्ष 2020-मा केजरीवाल सरकारले बन्द गराएको थियो।

बिहार जागरण मञ्चका संरक्षक एवं एनडीएमसी सदस्य दिनेश प्रताप सिंहको नेतृत्वमा ठूलो संख्यामा पूर्वाञ्चलवासीहरूले गए शुक्रवार सचदेवासित भेट गरी घाटलाई फेरि शुरू गराउने अनुरोध गरेका थिए। भाजपा प्रदेश अध्यक्षले पनि तुरून्तै क्षेत्रीय अधिकारीहरूसित कुरा गरेर अनुमति दिलाइदिए अनि जेसीबी मशिनको सहयोगमा घाट निर्माण कार्य शुरू गराइदिए।

शनिवार बिहान वीरेन्द्र सचदेवा स्वयं निर्माणाधिन छठ घाटमा पुगे जहाँ उनले सफाई श्रमदानमा भाग लिए। उनले भने, लक्ष्मी नगर, पाण्डव नगर र वरपरका क्षेत्रहरूमा बसोबास गर्दै आएका बिहार समाजका मानिसहरूको वर्षौंं पुरानो आकांक्षा आज पूरा भएको छ। केजरीवाल सरकारले धार्मिक अनि सांस्कृतिक पर्वहरूमा पनि बाधा दिएको थियो, तर भाजपाको रेखा गुप्ता सरकारले जन-जनको पर्वलाई उत्सव अनि उत्साह दिरहेको छ।

दिनेश प्रताप सिंहले भने, दिल्ली भाजपा अध्यक्ष एवं दिल्ली सरकारद्वारा छठ घाटलाई पुनः आरम्भ गरिएकोले पूर्वी दिल्लीको पूर्वाञ्चल समाजमा हर्ष अनि आभारको वातावरण छ।

यस अवसरमा विधायक अभय वर्मा, एनडीएमसी सदस्य दिनेश प्रताप सिंह, शाहदरा जिल्ला अध्यक्ष दीपक गाबा, पूर्वाञ्चल मोर्चा अध्यक्ष सन्तोष ओझा, पार्षद सन्दीप कपूर, नीलम नीतू चौधरी, रामकिशोर शर्मा सहित ठूलो संख्यामा बिहार जागरण मञ्चका सदस्यहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

आमगुड़ीमा हतियारको साथ चार युवक पक्राउ
असम विधानसभामा जुबिन गर्गको रहस्यमय मृत्युमाथि खैलाबैला, विपक्षले गऱ्यो सभा स्थगन प्रस्तावको माग
आरजी कर मेडिकल कलेज- ईडीले अस्पतालका पूर्व प्राचार्यको बयान दर्ता गर्ने
बंगालमा पर्यटनलाई उद्योगको मान्यता – Hindusthan Samachar Nepali
पश्चिम कार्बी आङलोङमा भीषण सड़क दुर्घटना, दुई बाइक सवारहरूको घटनास्थलमै मृत्यु

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथले जेवर अन्तरराष्ट्रिय विमानस्थलको कार्यहरूको समीक्षा गरे
Next Article बीजापुरमा नक्सलीहरूले दुई गाउँवासीको धारिलो हतियारले हत्या गरे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?