• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > असम विधानसभामा जुबिन गर्गको रहस्यमय मृत्युमाथि खैलाबैला, विपक्षले गऱ्यो सभा स्थगन प्रस्तावको माग
Regional

असम विधानसभामा जुबिन गर्गको रहस्यमय मृत्युमाथि खैलाबैला, विपक्षले गऱ्यो सभा स्थगन प्रस्तावको माग

CliQ INDIA
Last updated: November 26, 2025 4:40 am
CliQ INDIA
Share
2 Min Read
SHARE

गुवाहाटी, 25 नोभेम्बर (हि.स.)। असम विधानसभाको शीतकालीन सत्र शुरू भएको पहिलो दिन नै गायक जुबिन गर्गको रहस्यमय मृत्युको मुद्दाले सदनलाई ततायो। यस विषयमा सभा स्थगन गर्नुपर्ने प्रस्तावको मागमा मंगलवार सदनमा व्यापक खैलाबैला मचियो। विपक्षी दलहरूले सकारमाथि जवाफदेही तय गर्ने दबाव दिए अनि मामिलामाथि विस्तृत चर्चा गर्ने माग गरे।

सत्र शुरू हुनपूर्व विधायक अखिल गोगोई विशेष पोशाक र हातमा पोस्टर बोकेर विधानसभामा पुगे अनि प्रतीकात्मक विरोध दर्ता गराए। उनले जुबिनको चर्चित गीत “पलिटिक्स नकरिबा बंधु” गुनगुनाउँदै दाबी गरे, यो गीत पूर्व मुख्यमन्त्री सर्वानन्द सोनोवाल अनि वर्तमान मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई ध्यानमा राखेर लेखिएको थियो।

यसमाथि प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, यो गीत वास्तवमा अखिल गोगोईलाई नै ध्यानमा राखेर लेखिएको थियो।

यसैबीच कंग्रेस विधायिका नन्दिता दासले गुवाहाटी एयरपोर्टको नयाँ टर्मिनलको नामाकरण जुबिन गर्गको नाममा गर्ने माग गरिन्। यसमा मुख्यमन्त्री सरमाले स्पष्ट पारे, एयरपोर्टको नाम पहिलाबाटै गोपीनाथ बरदलैको नाममा राखिसकिएको छ, त्यसैले यसलाई परिवर्तन गर्न सम्भव छैन।

यसअघि नेता प्रतिपक्ष देबब्रत सैकियाले सभा स्थगनको प्रस्ताव राख्दै दिनभरिको कार्यसूचीलाई रद्द गर्ने तथा जुबिन गर्गको मृत्युमाथि विशेष चर्चा गर्ने माग गरे जसपश्चात सदनमा यस मुद्दामा चर्चा शुरू गरियो। सौकियाले भने, सरकारले जुबिन गर्गलाई न्याय दिलाउन सुनिश्चित गर्नुपर्छ।

विधायक मनोरञ्जन तालुकदारले पनि बहसमा भाग लिँदै अपील गरे, जुबिन गर्गको धर्मलाई राजनीतिक रंग नदिइयोस्। उनले आरोप लगाए, सत्तासिन दलले यस मुद्दालाई धर्मको आधारमा मोड़्ने चेष्टा गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

अज्ञात महिलाको शव भेटियो
वाणिज्य तथा उद्योग विभागको अगुवाईमा वर्ल्ड फुड इन्डिया २०२५ मा सहभागिता
सड़क दुर्घटनामा युवकको मृत्यु, एक घाइते
राज्यपालले गरे मुख्यमन्त्रीको शिघ्र स्वास्थ्यलाभको कामना
दुधनैमा अवशेषभित्र जलेको शव भेटियो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article नेपाल सीमा हुँदै भारतमा घुसपैठ गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
Next Article प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिखरमा गरे ध्वजारोहण, आकर्षक सजावट र जयकारा गुन्जायमान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?