• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > देशमा गजवा हिन्द स्वीकार्य छैन, उपद्रव गर्नेहरूलाई स्वर्गको टिकट दिइनेछः सीएम योगी
Regional

देशमा गजवा हिन्द स्वीकार्य छैन, उपद्रव गर्नेहरूलाई स्वर्गको टिकट दिइनेछः सीएम योगी

CliQ INDIA
Last updated: September 29, 2025 4:40 am
CliQ INDIA
Share
2 Min Read
SHARE

बलरामपुर, 28 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ भारतको दर्शन भइरहेको छ, भेदभाव रहित सबैले कल्याणकारी योजनाहरूको लाभ पाइरहेका छन्। तर केही तत्वहरू यस्ता पनि छन् जसलाई विकास पच्दैन। उत्सवको समयमा अराजकता फैलाउन चाहन्छ। यस्ता तत्वहरूलाई म भन्न चाहन्छु, विकासमा बाधक बन्यो भने आफ्नै लागि विनाशको कारण बन्नेछ। भारतको धरतीमा गजवा हिन्द स्वीकार्य छैन। उक्त सम्बोधन मुख्यमन्त्री योगी आदित्यनाथले ब लरामपुरमा आयोजित एक समारोहबीच 825 करोड़ रुपियाँको परियोजनालाई उपहारस्वरूप दिने क्रममा गरेका हुन्।

सीएमले भने, ती मानिसहरूले आफ्नो भूल बुझाईलाई बिराम चिन्ह लगाउन् जसलाई सपा र कंग्रेसको सरकारमा दंगा गर्दा सरकारले उनीहरूलाई आवोभगत गर्दथ्यो। अब डबल इञ्जिनको सरकार छ। यदि कहीँ पनि उपद्रवी गर्ने प्रयास गऱ्यो भने यो बाटोले उनीहरूलाई सोझै नर्कमा पुऱ्याउनेछ। गजवा हिन्दको नारा दिएर भारत विरोधी काम गर्नेहरू भारतको धरतीमा यस्तो चल्दैन। यदि कसैलाई नर्कमा जानुछ भने उसले गजवा ए हिन्दको कुरा गर्नेछ। हिन्दुस्तानमा बसेर भारत विरोधी कार्यमा लिप्त रहेका मानिसहरू सजग बस्नुपर्छ। समय-समयमा प्रशासनलाई अवगत गराउनुपर्छ। लातों के भूत बातों से नहीं मानते, उनले भने। उनले अझ भने, सरकारले जीरो टलरेन्सको नीतिमाथि काम गरिरहेको छ। हाम्रो संवेदना गरीबहरूप्रति, छोरी-चेलीहरूप्रति तथा व्यापारीहरूप्रति छ। बरेलीको घटनाको उल्लेख गर्दै उनले भने, जसको हातमा कलम हुनुपर्छ, उनीहरूको हातमा आई लभ मोहम्मद लेखिएको प्ले कार्ड बोकाएर उपद्रव गर्ने प्रयास गरियो, राड्यमा अराजकतालाई स्वीकार गरिनेछैन। जसले कानूनलाई हातमा लिने चेष्टा गर्छ उसलाई सोझै नर्कको टिकट काटेर पठाइनेछ। ड्रोनको नाममा त कहिले चोरीको नाममा अफवाह फैलाइँदैछ, यस्ता मानिसहरूमाथि ग्यांगस्टरको कारबाही हुनेछ।

सीएम योगीले बलरामपुरको घुघुलपुरस्थित राजकीय पोलीटेक्निक कलेजको उद्घाटन गर्दै जिल्लावासीहरूलाई 825.29 करोड़ रुपियाँका 124 परियोजनाहरूको उपहार दिए। सीएमले 17 फरवरी, 2020 मा राजकीय पोलीटेक्निकको भवनको शिलान्यास गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

शिक्षक नियुक्ति भ्रष्टाचारः आयोगले घोटालाबाज उम्मेद्वारहरूको सूची काट-छाँट गरेर पेश गरेको ईडीको शंका
बंगालमा सर्दीमा वृद्धि, तापक्रममा ह्रास जारी
मुख्यमन्त्रीले दिल्लीमा गृहमन्त्री अमित शाहसित गरे भेट
आरजी करः फरेन्सिक रिपोर्टमा पीड़िताले प्रतिरोध गरेको कुनै प्रमाण भेटिेएन | BulletsIn
बंगालमा केन्द्रिय बलको 150 कम्पनी मार्च महिनामै आउनेछ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article राहुल गांधीले शहीद-ए-आजम भगत सिंहको जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे
Next Article वाणिज्य तथा उद्योग विभागको अगुवाईमा वर्ल्ड फुड इन्डिया २०२५ मा सहभागिता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?