• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > दुई दिवसीय सिक्किम युवा सम्मेलनको समापन
Regional

दुई दिवसीय सिक्किम युवा सम्मेलनको समापन

CliQ INDIA
Last updated: October 18, 2023 5:27 am
CliQ INDIA
Share
1 Min Read
SHARE

गान्तोक, 17 अक्टोबर (हि.स.)। भोइसद्वारा आयोजित दुई दिवसीय सिक्किम युवा सम्मेलनको आज सफलतापूर्वक समापन भयो। आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथीको रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा उनकी धर्मपत्नी कृष्ण राई, शिक्षा मन्त्री केएन लेप्चा, मन्त्री सोनाम लामा, जीएमसीका मायर लगायत अन्यको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा मोटीवेशनल स्पिकर खान सरले विद्यार्थीहरुलाई सम्बोधन गरे। उनले राज्यका विभिन्न महाविद्यालय अनि विश्वविद्यालयबाट यो सम्मेलनमा सहभागी जनाएका विद्यार्थीहरुलाई शिक्षा, शिक्षाको महत्व अनि व्यावहारिक जीवनको विभिन्न आयामबारे उत्साहजनक रुपमा प्रकाश परे। उनले विद्यार्थीहरू द्वारा सोधिएका प्रश्न अनि जिज्ञाशाहरुको उत्तर दिए।

सिक्किमबाट देशले नै सामाजिक सद्भावनाबारे सिक्नुपर्ने पनि उनले बताए। यसरी नै मुख्यमन्त्री स्वयम् राज्यका युवाहरुको निम्ति सम्मेलन आयाजन गरेर युवाहरुलाई उत्साह दिने काम गरेकोमा उनले राज्य सरकार अनि मुख्यमन्त्री तामाङप्रति आभार व्यक्त गरे। उनले सिक्किमको सुन्दरता अनि यहाँको आम जनताको अतिथि सत्कारबारे खुलेर प्रशंसा गरे।

हिन्दुस्थान समाचार

You Might Also Like

बुधवार बंगालमा मौसमको सबैभऩ्दा चिसो दिन
बर्दवान मेडिकल कलेजमा महिला जुनियर डाक्टरसित यौन उत्पीड़नको आरोप, इन्टर्न विरूद्ध सिकायत
बिभूतिभूषण बन्द्योपाध्यायको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
बिजुली करेन्टले हात्तीको मृत्यु
प्रयागराजमा पिताले गऱ्यो बञ्चरोले छोराको हत्या

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सीएमआरएफमा योगदान दिनेहरूप्रति मुख्यमन्त्रीद्वारा कृतज्ञता व्यक्त
Next Article सांसद इन्द्रहाङ सुब्बाको अगुवाईमा बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?