• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > छुटेका 12 समुदायलाई एसटीको मान्यता दिलाउन तयार पारिएका जातीय प्रतिवेदनहरू अन्तिम चरणमा: मुख्यमन्त्री
Regional

छुटेका 12 समुदायलाई एसटीको मान्यता दिलाउन तयार पारिएका जातीय प्रतिवेदनहरू अन्तिम चरणमा: मुख्यमन्त्री

CliQ INDIA
Last updated: August 3, 2025 10:20 am
CliQ INDIA
Share
3 Min Read
SHARE

गान्तोक, 02 अगस्त (हि.स.)। जनजातिको मान्यता पाउनबाट छुटेका सिक्किमका 12 समुदायहरूको जातीय प्रतिवेदनलाई अन्तिम रूप दिन आज सम्मान भवनमा मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा एक उच्चस्तरीय बैठक सम्पन्न भयो। सम्बन्धित समुदायहरूको लागि अनुसूचित जनजाति (एसटी) दर्जा सुरक्षित गर्ने उद्देश्यले प्रतिवेदनहरू राज्य सरकारले गठन गरेको सिक्किम राज्य उच्च-स्तरीय समितिले तयार पारेको छ।

मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा सबै सहभागीहरूलाई स्वागत जनाउॅंदै समितिको कठोर अनुसन्धान, व्यापक क्षेत्रीय कार्य र निरन्तर हितधारकहरूको परामर्शको लागि प्रशंसा गरे। उनले समितिको चार चरणको बैठक, गहन क्षेत्रीय अध्ययन र समुदायका अग्रज, विद्वान र विषय विशेषज्ञहरूसँगको अन्तरक्रियापछि तयार पारिएका प्रतिवेदनहरू अन्तिम चरणमा पुगेको जानकारी गराए।

मुख्यमन्त्रीले पहिलो पटक 12 समुदायहरूको विस्तृत जातीय इतिहास दस्तावेजीकरण गरिएको अवगत गराए। यी प्रतिवेदनहरूले 1965 को लोकुर समितिले अनुसूचित जनजातिहरूको सूचीमा समावेश गर्नका लागि तोकेका पाँचवटा मापदण्डहरू सफलतापूर्वक पूरा गरेको उल्लेख गरे, जसमा आदिम विशेषताहरू, सांस्कृतिक विशिष्टता, भौगोलिक अलगाव, आर्थिक पछाडीपन, र सम्पर्कमा संकोच सामेल छन्। यी प्रतिवेदनहरूले जनजाति मामिला मन्त्रालय र भारतको रजिस्ट्रार जनरल लगायत केन्द्रिय मन्त्रालयहरूले पहिले उठाएका प्रश्नहरूको बलियो र प्रमाण-समर्थित उत्तरहरू पनि प्रदान गर्छन् भनी उनले बताए।

मुख्यमन्त्रीले राज्य सरकारको लामो समयदेखिको राजनीतिक र सामाजिक प्रतिबद्धतालाई जोड दिँदै यी प्रतिवेदनहरूले गहिरो ऐतिहासिक मागलाई सम्बोधन गर्न एकीकृत प्रयासलाई प्रतिबिम्बित गर्दछ भने। उनले दस्तावेजीकरणले समावेशी सिक्किमेली पहिचानलाई सुदृढ पार्छ र विविधतामा एकताको सिद्धान्तलाई जोड दिन्छ भनी उल्लेख गरे।

मुख्यमन्त्रीले प्रक्रियाका आगामी चरणहरूमाथि प्रकाश पार्दै यसमा भारत सरकारलाई पेश गर्नको लागि तोकिएको ढाँचामा प्रतिवेदनहरूको अन्तिम संकलन र सबै 12 सामुदायिक संस्थाहरूलाई एक हप्ताभित्र समीक्षा गरेर कुनै पनि अतिरिक्त जानकारी अथवा सुझाउ प्रस्तुत गर्न अन्तिम अनुरोध सामेल छन् भनी बताए। उनले प्रत्येक प्रतिवेदनमा सम्बन्धित सामुदायिक संस्थाबाट औपचारिक सहमति पत्र पनि समावेश हुनेछ, जसपछि राज्य सरकारले अनुसूचित जनजातिहरूको मान्यताको लागि प्रक्रियाहरू शुरु गर्ने जानकारी गराए।

मुख्यमन्त्रीले प्रतिवेदनहरूको गहन ऐतिहासिक र सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्दै सिक्किमका आदिवासी समुदायहरूको समृद्ध सामाजिक-सांस्कृतिक विरासतको संरक्षण गर्न र भारतको राष्ट्रिय सम्पदाको शोभालाई बढाउन बहुमूल्य योगदानको रूपमा काम गर्ने कुरामा जोड दिए।

सीएमआले आज विज्ञप्तिमा जानकारी गराए अनुसार, सिक्किम राज्य उच्चस्तरीय समितिमा प्रतिष्ठित राष्ट्रिय विद्वानहरू, पूर्व प्रशासकहरू, प्रख्यात शिक्षाविद्हरू र सम्मानित समुदायका नेताहरू समावेश छन्। परामर्श प्रक्रियाको एक भागको रूपमा, भुजेल, गुरुङ, जोगी, खस, किरात राई, किरात देवान याखा, माझी, मंगर, नेवार, सन्यासी, सुनुवार (मुखिया) र थामी गरी 12 समुदायका राज्यस्तरीय संगठनहरूसँग विशेष अन्तरक्रिया गरिएको थियो।

बैठकमा 12 छुटेका समुदायहरूको प्रतिनिधित्व गर्ने मन्त्रीहरू र विधायकहरू, मुख्यमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. महेन्द्र पी लामा, समाज कल्याण विभागकी सचिव सारिका प्रधान र विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। साथै, बैठकमा एथनोग्राफिक रिपोर्ट तयार पार्ने नोडल अधिकारीहरू, इकोस+1 का सदस्यहरू र 12 समुदायका प्रत्येक प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

वरिष्ठ नागरिकहरूको कल्याण सम्बन्धित अधिनियम र एवीवाईएवाईमाथि जागरुकता कार्यक्रम
सन्देशखालीमा पुलिसको चुस्ती असफल, शाहजहाँका गुण्डाहरूमाथि घरभित्रै पसेर कुटपिट गरेको आरोप
तीव्र विकासको सूचीमा असम तेस्रो स्थानमाः मुख्यमन्त्री
बरको रातो फल खानाले पंक्षीहरूको मृत्यु भइरहेको छ, विष दिइएको सन्देहले बढ़ायो आक्रोश
शिमला- तीन ठाउँबाट हेरोइन र चरस जफत, चार पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मणिपुरमा समन्वित छापामारीमा तीन केसीपी, प्रीपाकका क्याडर पक्राउ
Next Article डब्ल्यूसीएल फाइनलमा डिविलियर्सको आँधीमा उड्यो पाकिस्तान, साउथ अफ्रीका च्याम्पियन्सले जित्यो उपाधि
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?