• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > उपराष्ट्रपतिको मिमिक्री गर्ने सांसद कल्याण ब्यनर्जीको बर्तावदेखि खुसी छैनन् ममता ब्यनर्जी
Regional

उपराष्ट्रपतिको मिमिक्री गर्ने सांसद कल्याण ब्यनर्जीको बर्तावदेखि खुसी छैनन् ममता ब्यनर्जी

CliQ INDIA
Last updated: December 20, 2023 1:30 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 20 दिसम्बर (हि.स.)। राज्यसभाका सभापति उपराष्ट्रपति जगदीप धनखड़को मिमिक्री गर्ने तृणमूल कंग्रेसका सांसद कल्याण ब्यनर्जीको बर्तावदेखि मुख्यमन्त्री ममता ब्यनर्जी रूष्ट रहेको बताइएको छ। तृणमूल कंग्रेसका एकजना नेताले आफ्नो नाम उजागर नगरिदिने शर्तमा बुधवार सो आशयको जानकारी गराएका छन्।

उनले बताएका छन्, संसद परिसरदेखि बाहिर जसरी कल्याण ब्यनर्जीले जगदीप धनखड़को खिल्ली उड़ाएका छन् त्यसले मानिसहरूमा रोष सृजना गराएको छ। कल्याणको भीडियोलाई सोशल मीडियामा व्यापक मात्रामा साझा गरिएको छ जस पश्चात मानिसहरूले भनिरहेका छन्, तृणमूल कंग्रेस एवं अन्य विपक्षी दलहरूका मानिसहरूले आफ्नो हारको निम्ति आफै बाटो बनाइरहेका छन्। सोशल मीडियामा साझा उक्त भीडियोलाई लिएर तृणमूल कंग्रेस पनि असहज स्थितिमा छ। संवैधानिक पदमा बसेका व्यक्तिको यसरी खिल्ली उड़ाउनु सुहाउँदैन। स्वयं तृणमूल कंग्रले पनि यस मामिलामा मीडियामा सार्वजनिक रूपमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ। पार्टी प्रवक्ता कुणाल घोषसित यस सम्बन्धमा प्रश्न गर्दा उनले टिप्पणी गर्नै अस्वीकार गरे।

यहाँसम्म कि अर्का एकजना नेताले भने, कल्याण ब्यनर्जीले पहिलादेखि नै आफ्नो बर्तावको कारणले पार्टीलाई समस्यामा जाक्दै आएका छन्। बङ्गालमा पनि ममता ब्यनर्जी बनाम अभिषेक ब्यनर्जीको बहस उनले नै शुरू गरेका थिए जसपश्चात उनले माफी माग्नु परेको थियो। अब अहिले लोकसभा चुनाउ नजिकै रहेको अवस्थामा उनको यस किसिमको बर्तावले निश्चित रूपमा पार्टीलाई विचलित बनाएको छ।

उल्लेखनीय छ, श्रीरामपुर लोकसभा क्षेत्रबाट तृणमूल कंग्रेसका सांसद कल्याण ब्यनर्जीले मङ्गलवार संसद परिसरमा उपराष्ट्रपतिको मिमिक्री गरेका थिए। विपक्षका 141 जना सांसदहरूलाई निलम्बन गरिएकोमा कंग्रेस लगायत अन्य दलहरूका सदस्यहरूसित उनी पनि विरोध प्रदर्शनमा सामेल थिए। उनले उपराष्ट्रपतिको मिमिक्री गरिरहेको बेलामा राहुल गान्धीले उनको भीडियो बनाएका थिए।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

अब मध्य प्रदेशमा कांग्रेसको निम्ति ममताले चुनाउ प्रचार गर्ने
विजय भवः जन सम्मेलनमा पूर्व विधायक र पूर्व सचिवहरू एसकेएम पार्टीमा सामेल
नालीमा हत्या गरेर फ्याकिएको युवकको भयो पहिचान
मन्त्री उदयन गुहाले एसआईआर सहायता शिविरको गरे दौड़ाह
रामललाको प्राण प्रतिष्ठाको अवसरमा सौरेनी मिरिकमा उत्सव पालन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article आरएसएस प्रमुख डा. भागवत तीन दिवसीय भ्रमणान्तर्गत 21 दिसम्बरमा पटना आउनेछन्
Next Article कोरोनाको बढ़्दो मामिलालाई लिएर केन्द्र सरकार सतर्क
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?