• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > क्यानडाले तीन भारतीय शहरमा काउन्सलर सेवामाथि रोक लगायो, आफ्ना नागरिकहरूसित भारतमा सतर्कता अप्नाउने आग्रह
National

क्यानडाले तीन भारतीय शहरमा काउन्सलर सेवामाथि रोक लगायो, आफ्ना नागरिकहरूसित भारतमा सतर्कता अप्नाउने आग्रह

CliQ INDIA
Last updated: October 21, 2023 5:28 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 20 अक्टोबर। क्यानडाले राजनयिक विवादबीच भारतमा बस्दै आइरहेका क्यानडाका नागरिकहरूको लागि परामर्श जारी गरेको छ। परामर्शमा भनिएको छ, भारतमा क्यानडा विरोधी प्रदर्शन हुनसक्छ साथै क्यानडाका नागरिकहरू धम्की वा उत्पीड़नको शिकार हुनसक्छ। यस अतिरिक्त बेङ्गलुरू, चण्डीगढ़ र मुम्बईस्थित क्यानडाको महावाणिज्य दूतावासको संचालनलाई अस्थायी रूपमा बन्द गरिएको छ।

क्यानडाले उक्त आशयको आधिकारिक घोषणा गर्दै भारतमा आफ्ना राजयनिकहरूको संख्यामा कटौती गरेको छ। क्यानडाद्वारा आफ्ना नागरिकहरूको लागि जारी परामर्शमा भनिएको छ, क्यानडा र भारतमा हालैका घटनाक्रमहरूलाई लिएर पारम्परिक एवं मीडियामा क्यानडाप्रति विरोध सहित केही नकारात्मक भावना सृजित भएको छ। क्यानडा विरोधी प्रदर्शन हुनसक्छ र क्यानडाका मानिसहरू धम्की वा उत्पीड़नको शिकार हुनसक्छ। दिल्ली एवं राष्ट्रिय राजधानी क्षेत्रमा अपरिचितहरूसित त्यति सम्बन्ध राख्नु हुँदैन साथै आफ्नो व्यक्तिगत जानकारीहरू उनीहरूसित साझा गर्नु हुँदैन।

सार्वजनिक परिवहन सहित भीड़ भएको ठाउँमा सतर्कता अप्नाउनुपर्छ। तपाईहरूले सदैव कसैको साथमा यात्रा गर्नुपर्छ र आफ्नो यात्रा योजनाहरूको बारेमा कुनै मित्र वा परिवारका सदस्यहरूलाई सूचित गर्नुपर्छ। यसमा भनिएको छ, बेङ्गलुरू, चण्डीगढ़, मुम्बई र यस वरपर व्यक्तिगत रूपले काउन्सलर सेवाहरू अस्थायी रूपमा अनुपलब्ध छ। नयाँ दिल्लीमा क्यानडाको उच्चायोगमा व्यक्तिगत सेवाहरू उपलब्ध रहनेछ। बेङ्गलुरू, चण्डीगढ़, मुण्बई तथा यस वरपरका क्षेत्रहरूमा अत्यधिक सतर्कता अप्नाइयोस्। यस अतिरिक्त कुनै पनि समय ओटावाको आपतकालीन निगरानी एवं प्रतिक्रिया केन्द्रसित सम्पर्क गर्न सकिन्छ।

उल्लेखनीय छ, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतको विदेश गुप्तचर विभाग रमाथि क्यानडामा बस्दै आइरहेका खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्याको आरोप लगाउने प्रयास गरेको थियो। यसमाथि भारतले कड़ा नीति अप्नाउँदै यसलाई अर्थहीन र दुर्भाग्यपूर्ण बताएको थियो। भारतको भनि छ, घरेलू राजनीतिको कारणले क्यानडाको सरकारले खालिस्तानीहरूलाई समर्थन गरिरहेको छ जसले खुल्ला रूपमा भारतीय राजनयिक एवं मिशनहरूमा प्रहार गर्ने धम्की दिँदै आएको छ।

You Might Also Like

रक्सौलमा अवैध रूपमा बसोबास गर्दै आएका दक्षिण कोरियाली नागरिक पक्राउ | BulletsIn
कुवेत-हैदराबाद उड़ान मुम्बईमा आपतकालीन अवतरण, सबै यात्रीहरू सुरक्षित
राजौरी भिड़न्तका पाँच शहीदलाई जम्मूको सैन्य अस्पतालमा श्रद्धाञ्जलि दिइयो
असम विधानसभा २०२६ मा कम आपराधिक केस, तर अर्बपति विधायकहरुको वृद्धि
रामबनमा पैह्रो, जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गलाई यातायातको निम्ति बन्द गरियो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article राज्यपालले पनि सर्वश्रेष्ठ दुर्गा पूजा आयोजनहरूलाई पुरस्कृत गर्ने
Next Article कोलकाताको चर्चित दुर्गा पूजा पण्डाल श्री भूमिमा लाइट र साउण्ड बन्द गरियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?