• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > सन्थाली भाषाको ओलचिकी लिपिको शताब्दी वर्ष समारोहमा सामेल भइन् राष्ट्रपति
National

सन्थाली भाषाको ओलचिकी लिपिको शताब्दी वर्ष समारोहमा सामेल भइन् राष्ट्रपति

CliQ INDIA
Last updated: December 30, 2025 1:31 am
CliQ INDIA
Share
1 Min Read
SHARE

पूर्वी सिंहभूम, 29 दिसम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू तीन दिवसीय झारखण्ड दौड़ाहको दोस्रो दिन सोमवार रांची स्थित लोकभवनदेखि जमशेदपुर पुगिन्। सोनारी एयरपोर्टमा राष्ट्रपतिको राज्यपाल सन्तोष कुमार गंगवार एवं मुख्यमन्त्री हेमन्त सोरेनले पुष्पगुच्छ दिएर स्वागत गरे। यस अवधि उपायुक्त कर्ण सत्यार्थी सहित वरीय अधिकारीहरू उपस्थित रहे।

सोनारी एयरपोर्टबाट राष्ट्रपतिको लश्कर करनडीह स्थित दिशोम जाहेरको निम्ति प्रस्थान भयो, जहाँ उनले 22औं सन्थाली ‘पारसी माहा’ एवं ओलचिकी लिपिको शताब्दी वर्ष समारोहको उद्घाटन गरिन्। कार्यक्रममा राज्यपाल सन्तोष गंगवार र मुख्यमन्त्री हेमन्त सोरेन पनि उपस्थित थिए। यो सांस्कृतिक कार्यक्रमले सन्थाल समुदायको समृद्ध परम्परा र भाषाको संरक्षणमाथि जोड दियो।

कार्यक्रमपछि राष्ट्रपति सर्किट हाउस आइपुगिन्। उनको अर्को कार्यक्रम आदित्यपुरस्थित राष्ट्रिय प्रौद्योगिकी संस्थान (एनआईटी) मा तय छ, जहाँ उनी एक विशेष कार्यक्रममा भाग लिनेछिन्। राष्ट्रपतिको भ्रमणको लागि कड़ा सुरक्षा व्यवस्था गरिएको छ र उनको लश्करमा 45 वटा सवारी साधनहरू समावेश छन्। राष्ट्रपतिको आगमनले जिल्लामा उत्साह र गर्वको वातावरण सिर्जना गऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

अन्तरराष्ट्रिय योग दिवसमा प्रधानमन्त्रीको यात्राअघि श्रीनगरमा सुरक्षाको व्यापक व्यवस्था
गुजरातमा बन्नेछ देशको पहिलो मेक इन इण्डिया चिपः अश्विनी वैष्णव
पाकिस्तानले फेरि नियन्त्रण रेखामा युद्धविराम उल्लङ्घन गर्‍यो, कुपवाडा, बारामुल्ला, पुञ्छ, नौशेरा र अखनूरमा गर्‍यो गोलीबारी | BulletsIn
एआईएमआईएम प्रतिनिधिमण्डलले चुनाउ आयोगलाई भेट्यो, मतदाता पुनरीक्षण प्रक्रियामाथि प्रश्न खड़ा गऱ्यो
उपराष्ट्रपति पदको चुनाउको प्रक्रिया आजदेखि शुरू हुने

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सड़क दुर्घटनामा एकजनाको मृत्यु – Hindusthan Samachar Nepali
Next Article बिहारमा शीतलहरको कहर जारी, एक जनवरीसम्म जाड़ोबाट राहत पाइनेछैन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?