• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > गुजरातमा बन्नेछ देशको पहिलो मेक इन इण्डिया चिपः अश्विनी वैष्णव
National

गुजरातमा बन्नेछ देशको पहिलो मेक इन इण्डिया चिपः अश्विनी वैष्णव

CliQ INDIA
Last updated: January 12, 2024 2:11 am
CliQ INDIA
Share
3 Min Read
SHARE

गान्धीनगर, 11 जनवरी (हि.स.)। केन्द्रिय रेल, सञ्चार एवं इलेक्ट्निक्स तथा आईटीमन्त्री अश्विनी वैष्णवले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनबाट शुरू भएको भाइब्रेन्ट गुजरात समिट एउटा यस्तो मोडल हो जसकारण गुजरातमा नयाँ टेक्नोलजी र नयाँ उद्योग आएको छ। उनले भने, गुजरातमा वर्ष 2024-मा देशको पहिलो मेक इन इण्डिया चिप उत्पादन हुनेछ।

केन्द्रिय मन्त्री वैश्लवले 10औं भाइब्रेन्ट गुजरात ग्लोबल समिटको दोस्रो दिन बिहीवार गान्धीनजरको महात्मा मन्दिरमा आयोजित सेमीकण्डक्टर एण्ड इलेक्ट्रनिक्स सेमिनारलाई सम्बोधन गर्दै उपरोक्त मन्तव्य व्यक्त गरे। केन्द्रियमन्त्रीले गुजराती भाषामा ‘केम छो’ भन्दै आफ्नो सम्बोधन शुरू गरे। उनले भने, यस समिटमा जसरी एमओयू र एग्रिमेन्ट भएको छ त्यो विकसित भारत बन्ने शुरूआत हो। गुजरातसित प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनलाई धरातलमा लागू गर्ने सक्षम मशिनरीहरू छन्।

यस अवसरमा मुख्यमन्त्री भूपेन्द्र पटेलले भने, गुजरात सेमीकण्डक्टर पोलिसी जारी गर्ने देशको पहिलो राज्य हो। भारतमा टेक्नोलजीको घेरा तीव्र गतिमा अघि बढ़िरहेको छ। हेल्थ, एग्रीकल्चर वा लजिस्टिक्स, मानव जीवनलाई छुने सबै क्षेत्रहरूमा स्मार्ट टेक्नोलटीको प्रयोग बढ़्दै गइरहेको छ। उनले भने, इन्टरनेट अफ थिङ्ग्स (आईओटी) तथा आर्टिफिशियल इन्टेलिजेन्स (एआई) हाम्रो दैनन्दिन जीवनमा सामेल भइरहेको छ। यी सबै अत्याधुनिक टेक्नोलजीको मूलमा सेमीकण्डक्टर चिप अनि इलेक्ट्रनिक्स ग्याजेट नै छ तथा दुनियाँलाई यस सम्बन्धमा एक विश्वसनीय चिप सप्लाई चेनको आवश्यकता छ।

भारत सेमीकण्डक्टर र इलेक्ट्रनिक्सको लागि विश्वलाई एक सशक्त सप्लाई चेन प्रदान गर्नमा सक्षम छ भने गुजरातले यसमा अग्रणी योगदान दिनसक्छ। यसको लागि गुजरातको रोडम्याप प्रस्तुत गर्दै मुख्यमन्त्रीले भने, गुजरात एआई, इनफर्मेशन टेक्नोलटी (आईटी), बायोटेक, फिनटेक, ड्रोन तथा सेमीकण्डक्टर जस्तो दुनियाँको उदियमान क्षेत्रहरूमा अघि रहन प्रतिबद्ध छ। मुख्यमन्त्रीले भने, प्रधानमन्त्रीको नरेन्द्र मोदीको प्रेरणाले शुरू भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिटको निरन्तर सफलताले आज गुजरातलाई नेटवर्किङ्ग तथा नलेज शेयरिङ्गको ग्लोबल प्लेटफर्म बनाइदिएको छ। अब सरकारको उद्देश्य भविष्यलाई केन्द्र गर्दै राज्यलाई ‘गेटवे टू द फ्यूचर’ बनाउनु हो।

उनले भने, सेमीकण्डक्टर र इलेक्ट्रनिक्सको यो सेमिनार पनि यसै अनुरूप छ। सेमिनारमा अमेरिकी चिप कम्पनी माइक्रोनका मुख्य कार्यकारी अधिकारी (सीईओ) सञ्जय मेहरोत्राले राज्य सरकार एवं भारत सरकारको अभूतपूर्व सहयोगको लागि आभार व्यक्त गर्दै भने, त्यो दिनटाड़ा छैन जतिबेला भारतमा सशक्त सेमीकण्डक्टर सप्लाई चेनको निर्माण हुनेछ। सेमीकण्डक्टर एण्ड इलेक्ट्रनिक्स सेमिनारमा गुजरात सरकार र कोरियाली कम्पनि सिमटेकमाझ एक सम्झोता ज्ञापन (एमओयू)-मा हस्ताक्षर गरियो। साथै माइक्रोन र नेनटेक तथा सिस्को एवं नेनटेकमाझ पनि सहभागिताको लागि सम्झौतामा हस्ताक्षर गरियो।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

दिल्लीका चार स्कूललाई बमले उड़ाउने धम्की, सर्च अपरेशन जारी
अनुराग ठाकुरको केजरीवालमाथि कटाक्ष, ‘इमानदारीको सर्टिफिकेट बाँढ़्नेहरूको ओंठ सिलियो’
अमित शाह भाजपा सांसद अनिल बलूनीको आवासमा आयोजित लोकपर्व ‘इगास’ मा सहभागी बने
इतिहासका पानामा २३ दिसम्बर: किसान दिवस विशेष, राष्ट्रप्रति समर्पित चौधरी चरण सिंहको जीवन
सरकारद्वारा ३०० सट्टेबाजी एपसहित ८,४०० अवैध प्लेटफर्म बन्द

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article रूपम इस्लामको शोमा अनियन्त्रित भयो भीड़
Next Article केन्द्रिय गृह राज्यमन्त्री निशीथ प्रमाणिकको अग्रिम जमानतमा शुक्रवार सुनवाई
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?