• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > विख्यात फुटबलर मेसीको कोलकातामा जोडदार स्वागत
National

विख्यात फुटबलर मेसीको कोलकातामा जोडदार स्वागत

CliQ INDIA
Last updated: December 13, 2025 11:45 am
CliQ INDIA
Share
2 Min Read
SHARE

कोलकाता, 13 दिसम्बर (हि.स.)। भारतको तीन दिवसीय दौड़ाहमा शुक्रवार अबेर राति कोलकाता पुगेका अर्जेन्टीनाका विख्यात फुटबलर लियोनेल मेसीको जोडदार स्वागत गरियो। अबेर राति कोलकाता हवाई अड्डामा भारा संख्यामा उपस्थित प्रशंसकहरूले उनको सौहार्दपूर्ण अभिनन्दन गरे।

विख्यात फुटलबर लियोनेल मेसीको शनिवार धेरै नै व्यस्त कार्यक्रम छ। आज बिहान 9.30 बजीदेखि 10.30 बजीसम्म हावड़ा ब्रिजमा प्रशंसकहरू र खेलप्रेमीहरूको साथ मेसीलाई लिएर विशेष कार्यक्रम आयोजित गरिएको छ। यसपछि उनी युवा भारतीय क्रीड़ांगन (सल्टलेक स्टेडियम) जानेछन्, जहाँ सांस्कृतिक कार्यक्रमहरूको साथ नृत्य र संगीतको प्रस्तुतिहरू हुनेछ। यस अवसरमा विशेष आकर्षणको रूपमा ‘मेसी अल स्टार बनाम डायमन्ड हार्बर अल स्टार’ फुटबल म्याचको आयोजना गरिनेछ।

बिहान लगभग 10.30 बजीतिर मेसी स्टेडियममा आइपुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको क्रममा उनले विभिन्न क्षेत्रका मानिसहरूसँग भेट गर्नेछन्, बंगालको ट्रफी विजेता टोलीलाई सम्मानित गर्नेछन् र युवा खेलाड़ीहरूसँगको विशेष मास्टर क्लास सत्रमा भाग लिनेछन्। उनलाई राजकीय सम्मान पनि प्रदान गर्ने योजना छ।

कार्यक्रमसित सम्बन्धित श्रोतहरू अनुसार, अन्तरराष्ट्रिय फुटबल स्टार लुइस सुआरेज र रोड्रिगो डे पल पनि उपस्थित हुने सम्भावना छ। यसका साथै मेस्सीले मुख्यमन्त्री ममता ब्यानर्जी र पूर्व भारतीय क्रिकेट कप्तान सौरभ गांगुलीलाई भेट्ने कार्यक्रम छ।

कोलकाताको कार्यक्रमहरूपछि उनी चार राज्यको दौड़ाहमा निस्कनेछन्। यसमा हैदराबाद, मुम्बई र दिल्लीमा फुटबलसँग सम्बन्धित कार्यक्रमहरू, युवा संवाद र सम्मान समारोहहरूको श्रृंखला समावेश हुनेछ। खेलप्रेमीहरूले यी शहरहरूमा उनको स्वागतको लागि ठूलो उत्साह पनि देखाइरहेका छन्।

कार्यक्रम अन्तर्गत नेताजी सुभाषचन्द्र बोसको 70 फिट अग्लो प्रतिमाको अनावरण, स्टेडियम परिक्रमा र दिउँसो 2.05 बजी निजी विमानमा डायमंड हार्बरको लागि प्रस्थान हुने उल्लेख गरिएको छ।

आयोजकहरूको भनाई छ, यो कार्यक्रम लियोनेल मेस्सीलाई केवल सम्मान नगरेर भारतको फुटबल संस्कृतिलाई विश्वव्यापी मञ्चमा बलियो रूपमा प्रस्तुत गर्ने ऐतिहासिक अवसर पनि बन्नेछ।

भारतमा उनको आगमनलाई स्मरणीय बनाउन देशका चार राज्यहरूमा विशेष कार्यक्रमहरूको विस्तृत रूपरेखा सार्वजनिक गरिएको छ। आयोजकहरूले जारी गरेको जानकारी अनुसार, मेस्सीका कार्यक्रमहरू कोलकाताका साथै हैदराबाद, मुम्बई र दिल्लीमा प्रस्तावित छन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

असमको डिब्रूगढ़मा भेटियो हाइड्रोकार्बन, मुख्यमन्त्री सरमाले बताए ‘गौरवपूर्ण क्षण’
सुन र सिल्भरको मूल्य भारतमा विश्व बाजारमा अस्थिरताका बीच वृद्धि
नैनीतालः खाड़लमा झऱ्यो वाहन, आठको मृत्यु, तीन घाइते
य़ुवकलाई पाकिस्तानबाट आयो राम मन्दिरलाई आरडीएक्सले उड़ाउने मेसेज, मामिला दर्ता
राजपूताना राइफल्सले ‘राजा रामचन्द्र की जय’- को युद्ध घोष सहित मार्च गऱ्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article फ्याक्ट्रीमा काम गरिरहेको समय लड़ेर व्यक्तिको मृत्यु
Next Article एमजी मार्गमा तीन दिवसीय प्रदर्शनी एवं व्यापार मेला शुरू
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?