• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > असमको डिब्रूगढ़मा भेटियो हाइड्रोकार्बन, मुख्यमन्त्री सरमाले बताए ‘गौरवपूर्ण क्षण’
National

असमको डिब्रूगढ़मा भेटियो हाइड्रोकार्बन, मुख्यमन्त्री सरमाले बताए ‘गौरवपूर्ण क्षण’

CliQ INDIA
Last updated: July 17, 2025 3:00 am
CliQ INDIA
Share
1 Min Read
SHARE

डिब्रूगढ़, 16 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यको निम्ति ऊर्जा सुरक्षा र आर्थिक सशक्तिकरणको दिशामा एक ठूलो उपलब्धीको घोषणा गरेका छन्।

ओयल इण्डिया लिमिटेडले नमरूपको बोरहाट-1 कुआँमा हाइड्रोकार्बनको उपलब्धताको खोज गरेको छ। यस कुआँमा असम सरकारको महत्वपूर्ण हिस्सेदारी छ, जसले यस खोजलाई अझ् पनि अधिक एतिहासिक बनाउँदछ।

मुख्यमन्त्री सरमाले सोशल मीडियामा एक पोस्ट साझा गर्दै भनेका छन्, यस उपलब्धीको साथ असम देशको पहिलो यस्तो राज्य बनेको छ, जसको सरकार प्रत्यक्ष रूपमा तेल उत्पादक बनेको छ। यो खोजले न केवल राज्यको तेल अन्वेषण प्रयासहरूलाई सफल बनाउँदछ तर असमलाई राजस्व र रोयल्टीले सशक्त गर्दछ।

साथै यो देशको निम्ति ऊर्जाको स्थायी आपूर्ति सुनिश्चित गर्नमा पनि सहायक सिद्ध हुनेछ। मुख्यमन्त्रीले यस क्षणलाई असमको निम्ति गौरवपूर्ण क्षण बताए।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

अमरनाथ यात्राको निम्ति 7500 भन्दा धेरै तीर्थयात्रीको नयाँ टोली प्रस्थान
प्रधानमन्त्री मोदीले प्राचीन संस्कृत श्लोक साझा गरे
राष्ट्रिय स्वयंसेवक सङ्घको पथ सञ्चलन विवाद, बेङ्लुरुमा आज शान्ति बैठकको दोस्रो चरण
जम्मू-कश्मीरको उधमपुरमा आतङ्कवादीहरूसॅंग भएको भिडन्तमा सेनाका जवानको सर्वोच्च बलिदान
गोरखपुरमा डीसीएम र बसको टक्कमा छजनाको मृत्यु

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अमरनाथ यात्राः 6,064 तिर्थ यात्रीहरूको अर्को दल कश्मीरतर्फ प्रस्थान
Next Article सामाजिक कार्यकर्ता सुन्दर बस्नेत र अधिवक्ता मन बहादुर कार्की भाजपामा सामेल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?