• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > विकसित भारतको लक्ष्यसम्म पुऱ्याउनका लागि देश तोड्ने हरेक षड़यन्त्रलाई विफल गर्नुपर्नेछ- प्रधानमन्त्री
National

विकसित भारतको लक्ष्यसम्म पुऱ्याउनका लागि देश तोड्ने हरेक षड़यन्त्रलाई विफल गर्नुपर्नेछ- प्रधानमन्त्री

CliQ INDIA
Last updated: November 1, 2025 6:10 am
CliQ INDIA
Share
3 Min Read
SHARE

नयाँ दिल्ली, 31 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार संस्कृति, भाषा, भेदभाव मुक्त विकास र मानिसहरूलाई कनेक्टिविटीको माध्यमले आपस्तमा जोड्नुलाई भारतको एकताको चार प्रमुख स्तम्भ बताउँदै विकसित भारतको लक्ष्यसम्म पुऱ्याउनका लागि हामीले देशलाई तोड्ने हरेक षड़यन्त्रलाई विफल गर्नुपर्ने बताएका छन्।

देशका प्रथम गृहमन्त्री सरदार वल्लभभाई पटेलको 150औं जयन्तीमा गुजरातको केवड़ियामा आय़ोजित समारोहमा प्रधानमन्त्रीले घुसपैठलाई देशको एकता र आन्तरिक सुरक्षाको निम्ति गम्भीर खतरा बताए औं भने, देशमा पहिलो पल्ट उनको सरकारले यसको सामना गर्न निर्णायक कदम उठाइऱहेको छ। आज देशले ‘डेमोग्राफिक मिशन’ को माध्यमले यस चुनौतीको सोझो सामना गरिरहेको छ।

वन्दे मातरम्-को 150 वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री मोदीले भऩे, कांग्रेसले ने केवल ब्रिटिश सत्ताबाट संगठन र शासनको विरासत पायो तर दासत्वको मानसिकता पनि अपनायो। उनले आरोप लगाए, जुन वन्दे मातरम्- लाई ब्रिटिश शासनले पनि दबाउन सकेन, त्यसैको केही अंश कांग्रेसले धार्मिक आधारमा हटाएर समाजमा विभाजनको आधार राख्यो। यो निर्णय राष्ट्रको एकता र भावना विरूद्ध थियो। यदि कांग्रेसले यस्तो कदम नउठाएको भए भारतको छवि आज अर्कै हुनेथियो।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भऩे, साल 2014 पछि उनको सरकारले नक्सलवाद र माओवादी आतङ्कमाथि निर्णायक प्रहार गरेको छ। अनुच्छेद 370 हटाएपछि कश्मीर मुख्यधारासित जोड़िएको छ र अब पूरा संसारले भारतको शक्तिलाई चिनिरहेको छ। अपरेशन सिन्दूरमा भारतले देखायो कि यदि कसैले राष्ट्रमाथि नजर उठाए, त्यसको मुहतोड़ जवाफ दिइनेछ।

उनले भऩे, स्वतन्त्रतापछि सरदार पटेलले 550 भन्दा अधिक रियासतहरूको विलय गरी “एक भारत, श्रेष्ठ भारत” को सपना साकार गरे तर उनको निधनपछि तत्कालीन सरकारहरूले राष्ट्रिय सम्प्रभुतालाई लिएर त्यस्तो गम्भीरता देखाएनन्। कश्मीरमाथि गलत निर्णयहरू र पूर्वोत्तरमा उत्पन्न संकटहरूले देशलाई हिंसा र अशान्तितिर धकेल्यो। सरदार पटेलले पूरा कश्मीरलाई भारतमा विलय गर्न चाहन्थे तर नेहरूले उनको यो इच्छा अधूरो छोड़े। कांग्रेसको गलत नीतिहरूको कारण कश्मीरको एक हिस्सा पाकिस्तानको कब्जामा गयो र त्यहाँ आतङ्कवादले शरण पायो। कांग्रेसले सरदार पटेलको दृष्टिकोणलाई बिर्स्यो तर वर्तमान सरकारले उनका आदर्शहरूलाई अपनाएको छ। आज देश उनले देखाएको मार्गमा हिँड़्दै एकता, अखण्डता र आत्मगौरवको नयाँ युगमा प्रवेश गरिरहेको छ।

राष्ट्रिय एकता दिवसमा केवड़ियामा आयोजित कार्यक्रममा आज प्रधानमन्त्रीले सरदार पटेललाई पुष्पाञ्जलि अर्पित गरे। यस अवसरमा आयोजित परेडमा बीएसएफ, सीआरपीएफ, सीआईएसएफ, आईटीबीपी र एसएसबीका टुक्रीहरूले भाग लिए। गुजरात पुलिसको घोड़ासवार दल, असम पुलिसको मोटरसाइकल डेयरडेविल शो र ऊँटमा सवार बीएसएफ ब्याण्ड विशेष आकर्षण रहे।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

राष्ट्रिय स्वयंसेवक संघका सरकार्यवाहले दिए अश्विनी वैष्णवका पितालाई श्रद्धाञ्जलि
मध्यप्रदेशमा दूधको मूल्यमा झट्का, सान्चीले आपूर्ति दबाबका बीचमा मूल्य बढाए
ओडिशा: पुरीमा गुंडिचा मन्दिर छेउ भगदड़, 3 श्रद्धालुको मृत्यु, 50 भन्दा धेरै घाइते
पीएम-किसानको २२ औं किस्ता मार्च १३ मा किसानलाई उपलब्ध हुने।
बिहारका मुख्यमन्त्री नीतीश कुमारले दिए राजीनामा

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भिड़न्तमा गोली लागेर एक बदमाश घाइते, पेस्तोल र कारतूस जफत
Next Article गाईहरूले भरेको ट्रक समातियो – Hindusthan Samachar Nepali
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?