• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > राष्ट्रपति र प्रधानमन्त्रीले दिए विजयादशमीको शुभकामना
National

राष्ट्रपति र प्रधानमन्त्रीले दिए विजयादशमीको शुभकामना

CliQ INDIA
Last updated: October 2, 2025 9:40 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

नयाँ दिल्ली, २ अक्टोबर (हि.स.)। नराम्रोमाथि राम्रोको विजयको प्रतीक विजयादशमी पर्वको अवसरमा देशभर उत्साह र पर्वको माहौल छ। नवरात्रि र दुर्गा पूजाको उत्सव आज दशौं र अन्तिम दिनमा प्रवेश गरेको छ। यस पवित्र दिनमा राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले एक्स पोस्टमा लेखेकी छन् ‘यो पर्व धर्मको अधर्ममाथि विजयको प्रतीक हो र हामीलाई सत्य र न्यायको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ।’ उनले रावण दहन र दुर्गा पूजा जस्ता उत्सवहरूलाई राष्ट्रिय मूल्यहरूको प्रतीकको रूपमा व्याख्या गरेकी छन्, जसले हामीलाई क्रोध र अहंकार जस्ता नकारात्मक गुणहरू त्यागेर साहस र दृढता अपनाउने सन्देश दिन्छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, “विजयादशमी नराम्रो र असत्यमाथि राम्रो र सत्यको विजयको प्रतीक हो। मेरो कामना छ कि यस पवित्र अवसरमा प्रत्येक व्यक्तिलाई साहस, बुद्धि र भक्ति मार्गमा निरन्तर अगाडि बढ्न प्रेरणा मिलोस्। देशभरिका मेरा परिवारजना सबैलाई विजयादशमीको धेरै-धेरै शुभकामना।”

भाजपाले पनि देशवासीलाई विजयादशमीको शुभकामना दिएको छ। भाजपाका अध्यक्ष जेपी नड्डाले एक्समा लेखेका छन्-

“धर्मो जयति नाधर्मः सत्यं जयति नानृतम्। असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको महापर्व विजयादशमीको सबै देशवासीलाई हार्दिक शुभकामना। यस पवित्र पर्वमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामका आदर्शहरू आत्मसात गरेर जीवनलाई सार्थक बनाऔं।”

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

उर्वरकको कालाबजार रोक्न केन्द्र सरकारको ठूलो कारबाही, देशभरि ३.१७ लाख छापा, ३,६४५ लाइसेन्स रद्द र ४१८ एफआईआर
एमी पुरस्कार विजेता अभिनेता आन्द्रे ब्रुघेरको निधन
सीआईएसएफले जम्मूमा कोट भलवाव जेलको सुरक्षाको जिम्मा लियो
रामबनमा पैह्रो, जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गलाई यातायातको निम्ति बन्द गरियो
पटनामा कांग्रेस कार्य समितिको बैठक शुरू, खरगे र राहुल गान्धी समेत धेरै वरिष्ठ नेता सामेल

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article विजयदशमीमा मुख्यमन्त्रीले दिए शुभकामना – Hindusthan Samachar Nepali
Next Article गान्धी जयन्तीमा योग कार्यक्रममा सामेल भइन् मुख्यमन्त्री रेखा गुप्ता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?