श्रीनगर, 23 अक्टोबर। देशका संवेदनशील प्रतिष्ठानहरूको सुरक्षाको लागि केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआईएसएफ)-ले जम्मूमा उच्च सुरक्षायुक्त कोट भलवाल जेलको सुरक्षाको जिम्मा लिएको छ।
एक अधिकारीले सोमवार बताए, 20 अक्टोबरमा सीआईएसएफले केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)-बाट उच्च सुरक्षायुक्त सेन्ट्रल जेलको सुरक्षा आफ्नो हातमा लियो। जेलमा 900भन्दा अधिक बन्दीहरू छन् जसमा विदेशी नागरिकहरू पनि सामेल छन्।
उनले भने, जेलमा आन्तरिक र बाहिर तंकवादी र बाहिरी सुरक्षा कभर प्रदान गर्न को लागि डिप्नी कमान्डेन्ट ऱ्याङ्कका अधिकारीकौ अध्यक्षतामा सीआईएसएफका 260 कर्मीहरूलाई तैनाथ गरिएको छ।
उनले भने, जेलको सुरक्षा सीआरपीए यस महिनादेखि सीआईएसएफद्वारा सुरक्षा प्रदान गरिने जम्मू-कश्मीरको दोस्रो जेल हो। यसपूर्व गत 22 सेप्टेम्बरमा गृह मन्त्रालयको आदेश अनुसार सीआईएसएफले सीआरपीएफबाट श्रीनजर जेलको सुरक्षा पनि आफ्नो हातमता लिएको छ।
भनिन्छ, यी जेलहरूमा केही आतंकवादी र कुख्यात अपराधीहरूलाई थुनिएको छ जसमध्ये लकोट भलवालबाट 900भन्दा अधिक अनि श्रीनगर जेलबाट 500भन्दा अधिक बन्दी सामेल छन्। कोट भलवाल जेलमा 579 विचाराधिन बन्दी, 353 बन्दी र67 दोषी छन्। यीमध्ये 17 बन्दी विदेशी नागरिक छन्।
