• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > रामोजी एक्सीलेन्स अवार्ड्समा उपराष्ट्रपतिले उत्कृष्टता र नैतिक मीडियाको आवश्यकतामा जोड दिए
National

रामोजी एक्सीलेन्स अवार्ड्समा उपराष्ट्रपतिले उत्कृष्टता र नैतिक मीडियाको आवश्यकतामा जोड दिए

CliQ INDIA
Last updated: November 17, 2025 8:10 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

हैदराबाद, १७ नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सी.पी. राधाकृष्णनले भने, रामोजी राव एक दूरदर्शी राष्ट्र निर्माता थिए। उनले विचारहरूलाई संस्थानमा र सपनाहरूलाई स्थायी वास्तविकतामा रूपान्तरण गरे। उपराष्ट्रपति आज हैदराबादको रामोजी फिल्म सिटीमा आयोजित पहिलो रामोजी एक्सीलेन्स अवार्ड्स २०२५ कार्यक्रममा प्रमुख अतिथि रूपमा सहभागी भए। यो कार्यक्रम रामोजी समूहको स्थापना दिवस र संस्थापक रामोजी रावको जयन्तीका अवसरमा आयोजित गरिएको थियो।

यस अवसरमा सात श्रेणीहरू—ग्रामीण विकास, युवा आइकन, विज्ञान र प्रविधि, मानव सेवा, कला र संस्कृति, पत्रकारिता र वुमन अचिभर्स—मा पुरस्कार प्रदान गरियो। सम्मानित व्यक्तिहरू मध्ये अमला आशोक रूइया, श्रीकान्त बोला, प्रो. माधवी लता गाली, आकाश टण्डन, प्रो. सत्यपति प्रसन्ना स्री, जयदीप हार्डीकर र पल्लबी घोष सामेल थिए।उपराष्ट्रपति राधाकृष्णनले भने, रामोजी राव सञ्चार र मिडिया क्षेत्रका अगुवा थिए, जसले इनाडु पत्रिकादेखि लिएर रामोजी फिल्म सिटी र ईटीभी नेटवर्कसम्म भारतीय पत्रकारिता, मनोरञ्जन र उद्यमशीलतालाई नयाँ दिशा दिएका थिए। यी पुरस्कारहरूले त्यस्ता व्यक्तिहरूलाई सम्मानित गर्छन्, जसले उत्कृष्टता, प्रेरणा र सामाजिक परिवर्तनको भावना अगाडि बढाउँछन्।

उनले मिडियालाई देशलाई ‘विकसित भारत २०४७’ को लक्ष्यतर्फ लैजान सहयोगी बन्न आग्रह गर्दै सत्य, नैतिकता र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए, खासगरी यस्तो समयमा जब सूचनाको अतिशयता र गलत जानकारी तीव्र गतिमा फैलिँदै छ।उपराष्ट्रपतिले भने, प्रेस लोकतन्त्रको चौथो स्तम्भका रूपमा नागरिकहरूलाई जानकारी गराउने महत्त्वपूर्ण माध्यम हो, र यसले सत्य, निष्पक्षता र वस्तुनिष्ठताको आधारमा काम गर्नुपर्छ। उनले ‘ड्रग फ्री भारत’ अभियानलाई प्रोत्साहन दिन र एआईको युगमा फेक न्युजको पहिचान गराउन मिडियाको भूमिकाबारे पनि जोड दिए।कार्यक्रममा तेलंगानाका राज्यपाल जिष्णु देव वर्मा, पूर्व उपराष्ट्रपति एम. वेंकैया नायडू, तेलंगानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू, केन्द्रिय मन्त्री जी. किशन रेड्डी र किन्जारापु राममोहन नायडू, पूर्व मुख्य न्यायाधीश एन. वी. रमन्ना, रामोजी समूहका सीएमडी किरोनलगायत धेरै चलचित्र क्षेत्रका हस्तीहरू र अन्य व्यक्ति उपस्थित थिए।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

माओवादी संगठनले सामूहिक आत्मसमर्पणको वाचा गर्दै सरकारसँग शान्ति वार्ताको प्रस्ताव राख्यो
उस्ताद जाकिर हुसैनको निधन: संगीत जगतमा अपूरणीय क्षति | BulletsIn
आरजी कर पीड़िताका बाबूको गम्भीर आरोप- सीबीआई निदेशकले मामिला छोड्नु भने
DMK आज घोषणापत्र जारी गर्दै, तमिलनाडु चुनाव २०२६ को लागि मार्च ३१ देखि अभियान DMK ले आज आफ्नो घोषणापत्र जारी गर्नेछ र तमिलनाडु विधानसभा चुनाव २०२६ को लागि मार्च ३१ देखि राज्यव्यापी अभियान सुरु गर्नेछ।
राहुल गान्धी र तेजस्वी यादवको 10 अगस्तदेखि बिहारमा शुरू हुने मतदाता अधिकार यात्रा स्थगित

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article रक्तदान शिविरलाई लिएर तनाउ, भांगड़मा तृणमूल-आईएसएफको संघर्ष
Next Article आरजी कर मेडिकल कलेज- ईडीले अस्पतालका पूर्व प्राचार्यको बयान दर्ता गर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?