• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > भाषणको भिन्नै शैलीको निम्ति प्रसिद्ध थिए डीएमडीके संस्थापक क्याप्टन विजयकान्त
National

भाषणको भिन्नै शैलीको निम्ति प्रसिद्ध थिए डीएमडीके संस्थापक क्याप्टन विजयकान्त

CliQ INDIA
Last updated: December 28, 2023 11:25 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

चेन्नई, 28 दिसम्बर (हि.स.)। तमिल अभिनेता औ देसिया मुरपोक्कु द्रविड़ कड़गम (डीएमडीके)- का संस्थापक विजयकान्तको 71 वर्षको उमेरमा बिहीवार निधन भयो। कोरोना सङ्क्रमण भएपछि उनको शहरको एक निजी अस्पतालमा उपचार भइरहेको थियो र स्थिति अझ गम्भीर भएको कारणले उनलाई भेन्टिलेटरमा राखिएको थियो। यद्यपि डाक्टरहरूले यथासम्भव प्रयास गरे पनि उनलाई बचाउन सकेनन्। उनलाई एकजना अभिनेता, राजनेता औ भाषणको भिन्नै शैलीको कारणले सबैले रूचाएका थिए।

विजयकान्तको स्वास्थ्य पछिल्लो केही समयदेखि नै सही थिएन, त्यसैले उनको अस्पतालमा उपचार भइरहेको थियो। बितेको तीन सप्ताहपूर्व उनलाई अस्पतालमा भर्ती गराइएको थियो। यस अवधि उनको निधन भएको अफवाह पनि फैलिएको थियो। तर पत्नी प्रेमलताले विजयकान्तको भीडियो पोस्ट गरिन् जसमा उनलाई स्वस्थ देखिएको थियो। उनलाई अन्तिम पटक गत 18 दिसमाबरमा सार्वजनिक रूपमा देखिएको थियो जतिले उनले डीएमडीकेको सामान्य परिषदको बैठको अध्यक्षता गरेका थिए। उनको खस्किँदो स्वास्थ्यलाई ध्यानमा राखेर नै पार्टीको कमान उनकी पत्नी प्रेमलतालाई सुम्पिइयो जो पार्टीकी महासचिव थिइन्।

विजयकान्तको जन्म 25 अगस्त, 1952-मा मदुरैमा भएको थियो भने उनका माता-पिताले उनको नाम विजयराज राखेका थिए। सिनेमामा अभिनय गर्न थालेपछि उनले आफ्नो नाम परिवर्तन गरी विजयकान्त राखेका थिए। 14 सेप्टेम्बर, 2005-मा विजयकान्तले आफ्नो राजनीतिक पार्टी देसिया मुरपोक्कु द्रविड़ कड़गम (डीएमडीके) लन्च गरे। वर्ष 2006- को विधानसभा चुनाउमा डीएमडीकेले गठबन्धन नगरी सबै 234 वटा सीटहरूमा चुनाउ लड़े अनि 8.38% भोट सहित केवल एक सीट हासिल गरे। विजयकान्तले मात्र विरूधाचलम निर्वाचन क्षेत्रबाट जित हासिल गरे भने उनको पार्टीका अन्य सबै उम्मेद्वारहरू भने परास्त भए। वर्ष 2011- को विधानसभा चुनाउमा डीएमडीकेले पूर्व मुख्यमन्त्री जे जयललिता नेतृत्वाधिन एआईएडीएमकेसित हात मिलायो अनि 29 सीट जित्यो।

विजयकान्तले वर्ष 2011 देखि 2016 सम्म तमिलनाडु विधानसभामा विपक्षी नेताको रूपमा कार्य गरे। पछि एआईएडीएमकेसित मतभेद भएको कारणले विजयकान्तले पार्टीसित सम्बन्ध विच्छेद गरे। वर्ष 2016- को विधानसभा चुनाउमा विजयकान्तले सीपीआई, सीपीएम, एमडीएमके औ वीसीकेसित मिलेर पीपुल्स वेलफेयर फ्रण्टको नेतृत्व गरेका थिए। तर यो गठबन्धनले कुनै प्रभाव पार्न सकेन। वर्ष 2021- को विधानसभा चुनाउमा पनि डीएमडीकेको प्रदर्शन खराब रह्यो।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

प्रधानमन्त्रीले शहीद दिवसमा असम आन्दोलनका वीरहरूलाई नमन गरे
राजस्थानको नाहरगढ़ बायोलोजिकल पार्कमा बाघिनी ‘रानी’ ले एकसाथ पाँच शावकलाई जिन्म दिइन्, देशमा बन्यो रेकर्ड
प्रधानमन्त्रीले बिहार राज्य जीविका निधि साख सहकारी संघ लिमिटेडको शुभारम्भ गरे
प्रधानमन्त्री मोदीको आज केरला र्‍याली: विधानसभा चुनाव नजिकिँदै गर्दा उच्च दाउको अभियान
वाइस एडमिरल संजय वात्स्यायनले 47औं नौसेना उप प्रमुखको कार्यभार सम्हाले

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भारी मात्रामा विदेशी सिगरेट जफत
Next Article अवैध बलुवा लोड गरिएको ट्रेक्टर जफत, चालक पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?