• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > बिहार विधानसभा चुनाव तयारीलाई लिएर निर्वाचन आयोगको टोली दुई दिने पटना भ्रमणमा
National

बिहार विधानसभा चुनाव तयारीलाई लिएर निर्वाचन आयोगको टोली दुई दिने पटना भ्रमणमा

CliQ INDIA
Last updated: October 4, 2025 1:40 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

पटना, ४ अक्टोबर (हि.स.)। बिहार विधानसभा चुनाव–२०२५ को तयारीको जायजा लिन प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार, निर्वाचन आयुक्त विवेक जोशी र एस.एस. सन्धु सहितको निर्वाचन आयोगको टोली दुई दिने भ्रमण (४ र ५ अक्टोबर) का लागि पटना पुगेको छ। यस अवधिमा उनीहरूले विभिन्न राजनीतिक दलहरूसँग बैठक गर्नेछन्।

बैठकमा सहभागी हुन भाजप, जदयू, राजद, कांग्रेस लगायत प्रमुख दललाई आमन्त्रण गरिएको छ। तर मुकेश सहनीको भीआईपी, उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चा र जीतनराम माँझीको हिन्दुस्तानी आवाम मोर्चालाई निमन्त्रण दिइएको छैन।

मुख्य निर्वाचन आयुक्तको अध्यक्षतामा आज आयोगको टोलीले सबैभन्दा पहिले राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गर्नेछ र उनीहरूको सुझाव तथा अपेक्षाबारे छलफल गर्नेछ। त्यसपछि आयोगले बिहारका सबै प्रमण्डलीय आयुक्त, पुलिस महानिरीक्षक, सह–महानिरीक्षक, जिल्ला निर्वाचन पदाधिकारी तथा वरिष्ठ पुलिस अधिकृतहरूसँग बैठक गरी प्रशासनिक तथा कानुनी व्यवस्थासम्बन्धी तयारीको समीक्षा गर्नेछ।

५ अक्टोबरमा आयोगले नोडल अधिकृतहरूसँग बैठक गर्नेछ, जसमा चुनाव निष्पक्ष र पारदर्शी बनाउन आवश्यक तयारीबारे समीक्षा हुनेछ। सो दिन प्रमुख निर्वाचन आयुक्त र अन्य सदस्यहरूले राज्य पुलिस नोडल अधिकारी तथा केन्द्रिय सशस्त्र पुलिस बलका नोडल अधिकारीहरूसँग पनि बैठक गर्नेछन्।

उक्त दिनै पटना मै दिउँसो २ बजे आयोगले पत्रकार सम्मेलन गरी विधानसभा चुनाव तयारीसम्बन्धी निर्देशन र जानकारी दिनेछ। निर्वाचन आयोगको यस समीक्षा भ्रमणको उद्देश्य बिहार विधानसभा आम चुनाव–२०२५ लाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र पारदर्शी ढंगले सम्पन्न गर्नु मुख्य लक्ष्य रहेको

बताइएको छ।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्रधानमन्त्री मोदीलाई प्राप्त उपहारहरूको ई-नीलामी आजदेखि दुई अक्टोबरसम्म
भाजपाले भगवान रामको प्राण प्रतिष्ठालाई राजनीतिक बनाएको कंग्रेसको आरोप
प्रधानमन्त्रीले शिवराज पाटिलको निधनमा शोक व्यक्त गरे
प्रधानमन्त्रीले 3 र 4 फरवरीमा ओडिशा र असमको यात्रा गर्ने
पोरबन्दर नजिक समुद्रबाट 1800 करोड़ रूपियाँको 300 किलो ड्रग्स जफत | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भाजपा पञ्चायत समिति सदस्यको घरमा तोडफोड, आरोप तृणमूलमाथि
Next Article किशोरीसँग सामूहिक दुष्कर्मको आरोपमा आठ जनाविरुद्ध मुद्दा दर्ता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?