नयाँ दिल्ली, 14 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरायणको अवसरमा शुभकामना दिएका छन्। प्रधानमन्त्रीले एक्समा पोस्ट गरे- “उत्तरायणको शुभकामना।”
ज्योतिष शास्त्र अनुसार जब सूर्य दक्षिणदेखि उत्तर तर्फ आउँछ तब त्यसलाई उत्तरायण भनिन्छ। भारतमा यसलाई एउटा पर्वको रूपमा मनाइन्छ। उत्तरायणसित सम्बन्धित धेरैवटा परम्पराहरू प्रचलित छन्। यस अवसरमा गुजरात अनि देशका अन्य भागहरूमा पतङ्ग उड़ाइन्छ।
हिन्दुस्थान समाचार/उष्णता
