• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > दिल्लीमा 11 हजार करोड़को सड़क परियोजनारहरूको उद्घाटन, गडकरीले भने- आज गर्वको दिन
National

दिल्लीमा 11 हजार करोड़को सड़क परियोजनारहरूको उद्घाटन, गडकरीले भने- आज गर्वको दिन

CliQ INDIA
Last updated: August 18, 2025 3:16 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। दिल्लीको रोहिणीमा आज प्रधानमन्त्री नरेन्द्र मोदीले लगभग 11,000 करोड़ रूपियाँको लागतले बनेको दुई ठूला राजमार्ग परियोजनाहरूको उद्घाटन गरे। यस अवसरमा केन्द्रिय सड़क परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीले यसलाई दिल्लीमा ट्राफिक र प्रदूषणको समस्यालाई कम गर्नमा धेरै ठूलो कदम बताए।

गडकरीले भने, यो दिन हाम्रो निम्ति गर्वको दिन हो। जब नरेन्द्र मोदी 2014 मा प्रधानमन्त्री बनेका थिए तब उनले मन्त्रालयको पहिलो बैठकमै यो स्पष्ट गरेका थिए कि भारतमा विश्वस्तरीय सड़कहरूको निर्माण हुनुपर्छ। त्यस समय दिल्लीमा भारी ट्राफिक र प्रदूषणको समस्या थियो, जसलाई मध्य नजर राखेर सरकारले एक रोडम्याप तयार पाऱ्यो। यसको पहिलो चरणमा 65,000 करोड़ रुपियाँको लागतले स़ड़क परियोजनाहरू शुरू गरियो, जसमध्ये अहिलेसम्म 48,000 करोड़ रुपियाँको काम पूरा भइसकेको छ।

गडकरीले बताए, ईस्टर्न पेरिफेरल एक्सप्रेसवे जस्ता परियोजनाहरू अनेकौं बाधाहरू भएपनि सफलतापूर्वक पूरा गरियो। यस बाहेक दिल्ली-मेरठ एक्सप्रेसवेको पनि निर्माण गरियो, जसबाट पहिले चार घण्टामा तय हुने यात्रा अब केवल 45 मिनटमा पूरा हुन्छ। यसबाट दिल्लीको ट्राफिक डायवर्ट गर्नमा ठूलो मद्दत मिलेको छ। मुकरबा चौकदेखि सोनीपत र गुरूग्रामदेखि धौला कुआँसम्मको बाटो अब सिग्नल फ्री भएको छ।

उनले बताए, यो प्रोजेक्ट 2001 मा दिल्लीको मास्टर प्लानमा सामेल गरिएको थियो तर पछिल्ला सरकारहरूले यसमाथि कुनै काम गरेनन्। पछि एनएचएआईले दिल्ली सरकारबाट यस प्रोजेक्टलाई आफ्नो हातमा लिएर काम शुरू गऱ्यो। हरियाणाका मुखमन्त्री मनोहर लाल खट्टरको अनुरोधमा द्वारका एक्सप्रेसवेको काम पनि केन्द्र सरकारले आफ्नो अधीन लियो। यी दुवै प्रोजेक्ट अत्याधुनिक तकनीकले बनाइएका छन्। यसमा एक रोड मुनि दोस्रो रोड बनेको छ र टनलमा चार लेन छ। 29 किलोमीटरको यस सड़कको यदि सिंगल लेनको लम्बाई मापियो भने यो 563 किलोमीटरको बराबर छ। यो प्रोजेक्ट आफैमा खास छ किनभने यसमा टनल, ब्रिज र मल्टी-लेवल रोड सामेल छन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

पर्यावरणको क्षेत्रमा भारत विकासशील देशहरूको आवाज भएको छः भूपेन्द्र यादव
नीदरल्याण्डकी राजदूतले ट्यूलिप वकमा भाग लिइन्
वीर बाल दिवसमा प्रधानमन्त्री मोदीले साहिबजादाहरूलाई नमन गरे
दिल्ली महिला आय़ोगका 223 कर्मचारी हटाइयो
शेरेबीबीमा 224 मीटर सेतुको निर्माण कार्य पूरा भयो: नितिन गडकरी

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बंगालको मौसम परिवर्तनशील, बंगोपसागरमा निम्न दबाव बन्ने सम्भावना
Next Article देवरगाउँमा नकली नोट बनाउने सामग्री जफत
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?