• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > जैविक खेतीको घेरालाई 50 प्रतिशतमा पुऱ्याउन आवश्यक छ: अमित शाह
National

जैविक खेतीको घेरालाई 50 प्रतिशतमा पुऱ्याउन आवश्यक छ: अमित शाह

CliQ INDIA
Last updated: November 8, 2023 7:30 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

नयाँ दिल्ली, 08 नोभेम्बर (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले भने, हामीले देशको जैविक खेतीको घेरालाई 50 प्रतिशतसम्म पुऱ्याउन आवश्यक छ। आज हामी खाद्यान्नको क्षेत्रमा आत्मनिर्भर छौं। तर जैविक उत्पादलाई पनि देश-विदेशमा पुऱ्याउने समय आएको छ। यस दिशामा राष्ट्रिय सहकारी अर्गेनिक्स लिमिटेड (एनसीओएल)-ले किसानहरूलाई मद्दत गर्नेछ। यो संस्थाले किसानहरूको उत्पादलाई खरिद गर्नदेखि लिएर प्याकेजिङ्ग, मार्केटिङ्ग, भण्डारण, वितरण आदिमा पनि मद्दत गर्नेछ। किसानहरूहरूको उत्पादको प्रमाणनमा पनि एनसीओएलले सहयोग गर्नेछ।

शाहले बुधवार एनएएससी कम्प्लेक्स, आईसीएआर कन्भेन्शन केन्द्र, पुसामा आयोजित राष्ट्रिय सहकारी अर्गेनिक्स लिमिटेडको माध्यमबाट जैविक उत्पादलाई प्रोत्साहन विषयक राष्ट्रिय सङ्गोष्ठीमा भने, जैविक खेतीमा उत्पादन कम हुन्छ भन्ने भ्रम थियो। तर आज धेरैजना किसानहरूले यो भ्रमलाई गलत साबित गरिदिएका छन्। जैविक खेती गरेर किसानहरूले उत्पादनसँगसँगै आफ्नो आय पनि बढ़ाएका छन्। देशमा यसको धेरैवटा मोडलहरू छन्। केन्द्र सरकार पनि जैविक उत्पादलाई अग्रगामी बनाउनका लागि वचनबद्ध छ। यसैले मोदी सरकारले राष्ट्रिय सहकारी अर्गेनिक्स लिमिटेड (एनसीओएल)-को गठन गरेको थियो। यसको माध्यमबाट भारतीय जैविक उत्पातहरूलाई देश-दुनियाँमा पुऱ्याइनेछ।

शाहले भने, आगामी दिनमा जैविक उत्पादको क्षेत्रमा एनसीओएल एउटा विश्वासिलो ब्राण्ड बन्नेछ। आज यसको 6 वटा जैविक उत्पाद लञ्च भएको छ। आगामी दिनमा एऩसीओएलले भारतीय जैविक उत्पादहरूलाई सारा विश्वमा पुऱ्याउनेछ। उनले भने, मोदी सरकार सहकारितालाई सुदृढ़ बनाउने संकल्प बोकेर अघि बढ़िरहेको छ। देशका लगभग 90 प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारको सहकारी आन्दोलनसित जोड़िएका छन्। हामीले मिलेर जैविक खेतीको लागि परिवेश बनाउनुपर्छ। सरकारको पक्षबाट यस दिशामा धेरैवटा कदम उठाइएको छ। उनले किसानहरूलाई जैविक खेती तर्फ अग्रसर हुने अनुरोध गर्दै रासायनिक खादहरूको प्रयोग कम गर्ने सुझाउ दिए।

यस अवसरमा शाहले राष्ट्रिय सहकारी अर्गेनिक्स लिमिटेड (एनसीओएल)-को लोगो, वेबसाइट र ब्रोसरको शुभारम्भ गरे। साथै एनसीओएलका सदस्यहरूलाई सदस्यता प्रमाण पत्र पनि वितरण गरे। यस एक दिवसीय सङ्गोष्ठीमा एनसीओएलका उद्देश्यहरू, जैविक उत्पादहरूको महत्वसँगसँगै साना र सीमान्त किसानहरूको उत्थानमा सहकारी समितिहरूको भूमिकामाथि चर्चा गरियो।

प्रधानमन्त्री नरेन्द्र मोदीको सहकार से समृद्धि-को भिजन अनुरूप जैविक उत्पादहरूको क्षेत्रमा भारतलाई विश्वमा अग्रणी बनाउनको लागि एनसीओएलको स्थापना एक राष्ट्रिय स्तरको बहुराज्य सहकारी समितिको रूपमा गरिएको छ। सहकारिता मन्त्रालयले देशमा सहकारिता आन्दोलनलाई सशक्त बनाउनको लागि पछिल्लो 27 महिनाभित्रमा विभिन्न पहलहरू गरेको छ। एनसीओएललाई 25 जनवरी, 2023-मा मल्टी-स्टेट कोअपरेटिभ सोसाइटीज एक्ट- 2002 अन्तर्गत पञ्जीकृत गरिएको थियो।

हिन्दुस्थान समाचार/उष्णता

You Might Also Like

मन की बात- राष्ट्र निर्माणमा सबैको साथ पाए सबैको विकास पनि सम्भव हुनेछ: प्रधानमन्त्री
कर्नाटकको बागलकोट जिल्लामा ट्रेक्टर ट्रलीबीच ठक्कर, चारको मृत्यु
लोकसभा चुनाउको चौथो चरणमा 96 सीटको निम्ति 1717 उम्मेदवार मैदानमा
छत्तीसगढ़ः ठेकादारहरू र सप्लायरहरूको ठेगानाहरूमा एसीबी-ईओडब्ल्यूको छापामारी
प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई हटाउन प्रतिपक्षीको पहल, १८० सांसदको हस्ताक्षर प्रतिपक्षी दलले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई हटाउने प्रक्रिया अगाडि बढाएको छ। संसदमा पेश गरिने सम्भावना रहेको उक्त प्रस्तावमा १८० सांसदले हस्ताक्षर गरेका छन्।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article हिन्दुहरू विरूद्ध टिप्पणी गरेको आरोपमा कांग्रेस विधायक आफताब पक्राउ
Next Article ट्रेनको चपेटमा परेर एक व्यक्तिको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?