• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > लोकसभा चुनाउको चौथो चरणमा 96 सीटको निम्ति 1717 उम्मेदवार मैदानमा
National

लोकसभा चुनाउको चौथो चरणमा 96 सीटको निम्ति 1717 उम्मेदवार मैदानमा

CliQ INDIA
Last updated: May 4, 2024 3:15 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

नयाँ दिल्ली। लोकसभा चुनाउको चौथो चरणमा 13 मईको दिन 10 राज्य र केन्द्र शासित प्रदेशहरूका 96 सीटको निम्ति मतदान हुनेछ, जसको निम्ति कूल 1717 उम्मेदवार चुनावी मैदानमा छऩ्।

चुनाउ आयोग अनुसार चौथो चरणको मतदानको निम्ति कूल 4,264 नामांकन पत्र दर्ता गरियो, जसको छानबीनपछि 1970 नामांकन वैध पाइयो। यस चरणको निम्ति नामांकन दर्ता गर्ने अन्तिम मिति 25 अप्रेल र नाम फिर्ता लिने अन्तिम मिति 29 अप्रेल थियो। 253 उम्मेदवारले नाम फिर्ता लिएपछि कूल 1717 उम्मेदवार चुनावी मैदानमा छन्।

यस चरणमा तेलङ्गानामा 17 संसदीय क्षेत्रहरूबाट अधिकतम 1,488 नामांकन फारम थियो। यसपछि 25 संसदीय क्षेत्रहरूबाट 1,103 नामांकनको साथ आन्र् प्रदेशको स्थान थियो। तेलङ्गानामा 7- मलकजगिरी संसदीय क्षेत्रमा अधिकतम 177 नामांकन फारम प्राप्त भयो। यसपछि त्यही राज्यमा 13-नलगोन्डा र 14-भोङ्गीरमा प्रत्येकमा 114 नामांकन फारम प्राप्त भयो। चौथो चरणको निम्ति एक लोकसभा क्षेत्रमा चुनाउ लड्ने उम्मेदवारहरूको औसत संख्या 18 छ।

यस चरणमा यी सीटहरूमा मतदान हुनेः

आन्ध्र प्रदेशः दक्षिणी राज्यका सबै 25 सीटमा 13 मईमा भोट हालिनेछ। यसमा अमलापुरम, अनाकापल्ले, अनन्तपुर, अराकू, बापटला, चित्तूर, एलुरु, गुन्टूर, हिन्दूपुर, कडपा, काकीनाडा, कुरनूल, मछलीपट्टनम, नन्दयाल, नरसरावपेट, नरसापुरम, राजमपेट, श्रीकाकुलम, तिरूपति, विजयवाड़ा, विशाखापत्तनम र विजयनगरम सामेल छऩ्।

बिहार: राज्यका पाँच सीट जसमा बेगूसराय, दरभंगा, मुंगेर, समस्तीपुर र उजियारपुर सामेल छन्, यसमा 13 मईमा मतदान हुनेछ।

जम्मू-कश्मीर: श्रीनगरमा 13 मईमा मतदान हुनेछ।

मध्य प्रदेश: यहाँ 29 मध्ये आठ सीटमा भोट हालिनेछ। यसमा देवास, धार, इन्दौर, खन्डवा, खरगोन, मन्दसौर, रतलाम र उज्जैन सामेल छऩ्।

झारखण्ड: खून्टी, लोहरदगा, पलामू र सिंहभूममा सोमवार 13 मईमा मतदान हुनेछ।

महाराष्ट्र: लोकसभा चुनाउको चौथो चरणमा 48 लोकसभा सीटमध्ये 11 मा भोट हालिनेछ। यसमा अहमदनगर, औरंगाबाद, बीड, जलगाउँ, मावल, नन्दुरबार, पुणे, रावेर, शिरडी र शिरूर सामेल छन्।

ओडिशा: बरहामपुर, कालाहान्डी, कोरापुट र नबरंगपुर चार सीटमा यस चरणमा लोकसभा चुनाउको निम्ति मतदान हुनेछ।

तेलंगाना: चौथो चरणमा सबै 17 सीट (आदिलाबाद, भोंगिर, चेवेल्ला, हैदराबाद, करीमनगर, खम्मम, महबूबाबाद, महबूबनगर, मल्काजगिरी, मेडक, नागरकुर्नूल, नलगोन्डा, निज़ामाबाद, पेद्दापल्ले, सिकन्दराबाद, वारंगल र ज़हीराबाद) मा मतदान हुनेछ।

उत्तर प्रदेश: उप्रमा 13 मईमा 13 सीटमा भोट हालिनेछ। यसमा अकबरपुर, बराइच, धौरहरा, इटावा, फर्रुखाबाद, हरदोई, कन्नौज, कानपुर, खीरी, मिश्रिख, सीतापुर, शाहजहांपुर र उन्नाव सामेल छन्।

पश्चिम बंगाल: पश्चिम बंगालको आठ सीटमा मतदान 13 मईमा हुनेछ। यसमा आसनसोल, बहरामपुर, बर्धमान, दुर्गापुर, पुरबा, बीरभूम, बोलपुर, कृष्णानगर र राणाघाट सामेल छन्।

You Might Also Like

प्रधानमन्त्री मोदीले ट्रम्पले दिपावलीमा फोन गरी शुभकामना दिएकोमा आभार व्यक्त गरे
नरेन्द्र मोदीले तमिलनाडुमा डीएमकेको शासनको निशाना बनायो, भाजपाको मूलस्तरीय ताकत र राजनीतिक गतिलाई प्रदर्शित गर्दै
आतङ्की फण्डिङ मामिलामा जम्मू कश्मीरमा विभिन्न स्थानहरूमा एनआईएको छापा | BulletsIn
मध्यप्रदेशको गौतमपुरामा ‘हिंगोट युद्ध’ परम्परा चम्किलो ज्योतिको साथ पुनः जीवित
धराली आपदाः 80 जनालाई आईटीबीपी मातली हेलीप्याड पुऱ्याइयो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article तीन तलाक पीड़ित राबियाद्वारा मुस्लिम महिलाहरूसॅंग प्रधानमन्त्री मोदीको हात बलियो बनाउन अपील
Next Article डोडामा अधिकारीहरूले 3.63 क्विन्टल प्रतिबन्धित पोलिथीन जफत गरे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?