श्रीनगर, 11 दिसम्बर (हि.स.)। डेमोक्रेटिक प्रोग्रेसिभ आजाद पार्टी (डीपीएपी)-का अध्यक्ष गुलाम नबी आजादले सोमवार संविधानको अनुच्छेद 370 -का प्रावधानहरूलाई निरस्त गर्नेलाई चुनौती दिने याचिकाहरूमाथि सुप्रीम कोर्टले लिएको फसेलालाई दुःखदायी र दुर्भाग्यपूर्ण बताए, तर उनले यो पनि भने, हामीले यसलाई स्वीकार गर्नुपर्छ।
आजादले यहाँ सम्वाददाताहरू समक्ष भने, अदालतको फसेला दुःखदायी अनि दुर्भाग्यपूर्ण छ। जम्मू-कश्मीरका पूर्व मुख्यमन्त्रीले भने, क्षेत्रका मानसिहरू शीर्ष अदालतका पाँचजना न्यायाधीसहरूको पीठद्वारा सुनाइएको फसेलादेखि खुसी छैनन्।
सुप्रीम कोर्टले पूर्ववर्ती राज्य जम्मू-कश्मीरलाई विशेष दर्जा दिने अनुच्छेद 370-लाई निरस्त गर्ने सरकारको फसेलाली यथावत राखेको छ। भारतका मुख्य न्यायाधीस डी वाई चन्द्रचूड़ले भने, संविधानको अनुच्छेद 370 एक अस्थायी प्रावधान थियो अनि राष्ट्रपतिसित यसलाई रद्द गर्ने अधिकार छ। शीर्ष अदालतले अगसत 2019-मा जम्मू-कश्मीरदेखि केन्द्रशासित लद्दाखलाई छुट्याउने फसेलाको वैधतालाई पनि यथावत राखेको छ।
हिन्दुस्थान समाचार/उष्णता
