• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासका पानामा २३ दिसम्बर: किसान दिवस विशेष, राष्ट्रप्रति समर्पित चौधरी चरण सिंहको जीवन
National

इतिहासका पानामा २३ दिसम्बर: किसान दिवस विशेष, राष्ट्रप्रति समर्पित चौधरी चरण सिंहको जीवन

CliQ INDIA
Last updated: December 22, 2025 5:26 pm
CliQ INDIA
Share
4 Min Read
SHARE

नयॉं दिल्ली, 22 दिसम्बर (हि.स.)। सन् १९०२ मा उत्तर प्रदेशको हापुड़ जिल्लामा जन्मेका चौधरी चरण सिंह भारतीय राजनीतिमा किसानहरूको सशक्त आवाजका रूपमा चिनिन्छन्। उनी देशका पाँचौँ प्रधानमन्त्री रहे र आफ्नो सम्पूर्ण राजनीतिक जीवन ग्रामीण भारत, कृषि सुधार तथा किसान कल्याणका लागि समर्पित गरे। उनका विचार र नीतिहरूको केन्द्रबिन्दु सधैँ अन्नदाता किसान नै रह्यो।

चौधरी चरण सिंहको मान्यता थियो कि जबसम्म किसान सशक्त हुँदैन, तबसम्म देशको अर्थतन्त्र पनि बलियो बन्न सक्दैन। उनले जमीन्दारी उन्मूलन, भूमि सुधार तथा किसानलाई उनका अधिकार दिलाउन धेरै ऐतिहासिक कदमहरू उठाए। उत्तर प्रदेशमा भूमि सुधारसम्बन्धी कानुनहरू लागू गराउन उनको भूमिका विशेष रूपमा उल्लेखनीय रह्यो।

प्रधानमन्त्री पदमा रहँदा पनि उनले अन्धाधुन्ध शहरीकरणको मोडेलभन्दा कृषि–आधारित अर्थतन्त्रमा जोड दिए। उनी किसानलाई केवल मतदाता नभई राष्ट्र निर्माणको आधारशिला मान्थे। उनको सादगी, स्पष्टवादिता र सिद्धान्तप्रतिको प्रतिबद्धताले उनलाई अन्य नेताहरूभन्दा अलग पहिचान दिलायो।

किसानहरूको हितमा पुर्‍याएको उनको अतुलनीय योगदानको सम्मानस्वरूप २३ दिसम्बर उनको जन्मदिनलाई देशभर ‘किसान दिवस’ का रूपमा मनाइन्छ। यो दिन केवल चौधरी चरण सिंहलाई स्मरण गर्ने अवसर मात्र नभई भारतीय किसानको संघर्ष, योगदान र अधिकारप्रतिको सम्मानको प्रतीक पनि हो।

महत्वपूर्ण घटनाक्रम१४६५ – विजयनगरका शासक वीरूपक्ष द्वितीय तालीकोटाको युद्धमा अहमदनगर, बीदर, बीजापुर र गोलकुंडाको संयुक्त मुस्लिम सेनासँग पराजित भए।१६७२ – खगोलविद् जियोवनी क्यासिनीले शनि ग्रहको उपग्रह ‘रिया’ को खोज गरे।१८९४ – रवीन्द्रनाथ ठाकुरले पश्चिम बंगालको शान्तिनिकेतनमा पूस मेलाको उद्घाटन गरे।१९०१ – शान्तिनिकेतनमा ब्रह्मचर्य आश्रम औपचारिक रूपमा खोलियो।१९०२ – चौधरी चरण सिंहको जन्म।१९१२ – नयाँ दिल्लीलाई राजधानी घोषणा गर्न वाइसराय लर्ड हार्डिङ द्वितीय हात्ती चढेर शहर प्रवेश गर्दा बम विस्फोटमा घाइते भए।१९१४ – प्रथम विश्वयुद्ध: अष्ट्रेलिया र न्यूजिल्याण्डका सेना मिस्रको राजधानी कायरो पुगे।१९२१ – विश्व–भारती विश्वविद्यालयको उद्घाटन।१९२२ – बीबीसी रेडियोले दैनिक समाचार प्रसारण सुरु गर्‍यो।१९२६ – आर्य समाजका प्रचारक तथा विद्वान् स्वामी श्रद्धानन्दको हत्या।१९६८ – भारतको पहिलो मौसमसम्बन्धी रकेट ‘मेनका’ को सफल प्रक्षेपण।१९७२ – निकारागुआको राजधानी मनागुआमा भूकम्प, करिब १० हजार जनाको मृत्यु।१९७६ – सर शिवसागर रामगुलामद्वारा मॉरिससमा गठबन्धन सरकार गठन।१९६९ – चन्द्रमाबाट ल्याइएका ढुंगाहरू राजधानीमा आयोजित प्रदर्शनीमा राखियो।१९९५ – हरियाणाको मण्डी डाबवाली क्षेत्रमा विद्यालयमा आगलागी, ३६० जनाको मृत्यु।२००० – न्यूजिल्याण्डले अष्ट्रेलियालाई हराउँदै विश्व महिला क्रिकेट उपाधि जित्यो।२००० – पश्चिम बंगालको राजधानी कलकत्ताको नाम आधिकारिक रूपमा कोलकाता राखियो।२००२ – इजरायली सेना नहटेसम्म फिलिस्तिनी चुनाव स्थगित।२००३ – इजरायलले गाजा पट्टीमा आक्रमण गर्‍यो।२००५ – वामपन्थी विरोधी लेक काचिन्स्कीले पोल्याण्डको राष्ट्रपति पद सम्हाले।२००७ – पाकिस्तानमा लगाइएको आपतकाललाई त्यहाँको अदालतले वैध ठहर गर्‍यो।२००८ – सफ्टवेयर कम्पनी सत्यममाथि विश्व बैंकले प्रतिबन्ध लगायो।२००८ – कथाकार गोविन्द मिश्रलाई उपन्यास ‘कोहरे के क़ैद रंग’ का लागि हिन्दी साहित्य अकादमी पुरस्कार प्रदान।२०१९ – दिल्लीको किराड़ी क्षेत्रमा तीनतले घरमा आगलागी, ९ जनाको मृत्यु।२०१९ – साउदी पत्रकार जमाल खशोगी हत्या प्रकरणमा पाँच जनालाई मृत्युदण्ड।

जन्म१८४५ – रास बिहारी घोष – भारतीय राजनीतिज्ञ, प्रख्यात अधिवक्ता तथा सामाजिक कार्यकर्ता।१८६५ – स्वामी सारदानन्द – रामकृष्ण परमहंसका शिष्य।१८८८ – सत्येन्द्र चन्द्र मित्र – कुशल राजनीतिज्ञ तथा स्वतन्त्रता सेनानी१८९९ – रामवृक्ष बेनीपुरी – प्रसिद्ध उपन्यासकार, कथाकार, निबन्धकार, नाटककार, क्रान्तिकारी, पत्रकार तथा सम्पादक।१८८९ – मेहरचन्द महाजन – भारतका सर्वोच्च अदालतका तेस्रो मुख्य न्यायाधीश।१९०२ – चौधरी चरण सिंह – भारतका पाँचौँ प्रधानमन्त्री, किसानको आवाज बुलन्द गर्ने प्रखर नेता।१९२३ – अवतार सिंह रिखी – लोकसभाका पूर्व महासचिव।१९४२ – अरुण बाली – चर्चित टेलिभिजन तथा फिल्म अभिनेता।१९५९ – शिव कुमार सुब्रमण्यम – दिग्गज भारतीय अभिनेता तथा पुरस्कारप्राप्त लेखक।

निधन१९२६ – स्वामी श्रद्धानन्द – स्वतन्त्रता सेनानी, समाज सुधारक, दलित हितैषी तथा महिला शिक्षाका समर्थक।१९४१ – अर्जुन लाल सेठी – भारतीय स्वतन्त्रता सेनानी।२००० – नूरजहाँ – प्रसिद्ध अभिनेत्री तथा गायिका।२००४ – पामुलापति वेंकट नरसिंह राव – भारतका दशौँ प्रधानमन्त्री।२०१० – के. करुणाकरन – भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा केरलका पूर्व मुख्यमन्त्री।२०२४ – श्याम बेनेगल – हिन्दी सिनेमाका अग्रणी फिल्म निर्देशक।

महत्वपूर्ण दिवसकिसान दिवस — चौधरी चरण सिंहको जन्मजयन्ती

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

केही मानिसले ‘वंदे मातरम’ लाई बंगाल चुनाउसति जोड़ेर यसको महत्व कम गर्न चाहन्छन्- अमित शाह
(अपडेट) तिनसुकिया सैन्य शिविरमाथि हमलामा प्रयोग गरिएको ट्रक असम-अरूणाचल सीमा निकट जफत, आक्रमणकारीहरूलाई खोज्न अभियान जारी
दिल्ली हाईकोर्टमा बम धमाकाहरूको धम्कीले खैलाबैला, कारबाही स्थगित
प्रधानमन्त्रीले बुधवार पीएम किसान सम्मान निधि योजनाको 21औं किस्ति जारी गर्ने
प्रधानमन्त्री मोदीले यो दशकलाई ‘भारतको टेक-दशक’ भन्नुभयो, एआई, सेमीकन्डक्टर र विश्वव्यापी प्रभावमा जोड।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article एनजेपी जीआरपीको ठूलो कारबाही, जाली नोट तस्करीको खुलासा
Next Article रोलु दिवसमा व्यापक जनसहभागिताले पार्टीप्रति जनताको माया, विश्वास र नेतृत्वप्रतिको सम्मान झल्किएको छ: एसकेएम
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?