• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > कृषिमन्त्री शिवराज सिंह चौहान सोमबार ओडिशाको भ्रमणमा
National

कृषिमन्त्री शिवराज सिंह चौहान सोमबार ओडिशाको भ्रमणमा

CliQ INDIA
Last updated: November 10, 2025 5:46 am
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 9 नोभेम्बर (हि.स.)। केन्द्रिय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान 10 नोभेम्बरमा ओडिशाको भ्रमणमा जानेछन्। यस अवधिमा, उनले किसानहरूको आय बढाउने, पोषण सुरक्षा सुनिश्चित गर्ने र प्राकृतिक खेतीलाई प्रवर्द्धन गर्ने सम्बन्धी कार्यक्रमहरूमा भाग लिनेछन्।

कृषि तथा किसान कल्याण मन्त्रालयका अनुसार, कृषिमन्त्री बिहान पटनाबाट प्रस्थान गर्नेछन् र बिहान 11 बजी भुवनेश्वर आइपुग्नेछन्, जहाँ उनले लोक सेवा भवनको कन्भेन्सन सेन्टरमा आयोजित ‘मण्डिया दिवस (मिलेट दिवस)’ कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा भाग लिनेछन्। यस अवसरमा, उनले ओडिशा र देशभरि श्री अन्न (मोटो अन्न) को उत्पादन, प्रशोधन र उपभोगलाई प्रवर्द्धन गर्न केन्द्रिय सरकारको पहलहरूको बारेमा छलफल गर्नेछन्।

कार्यक्रमपछि, केन्द्रिय मन्त्रीले कटक जिल्लाको सदर क्षेत्रको भ्रमण गर्नेछन्, जहाँ उनले खेतहरूको निरीक्षण गर्नेछन् र किसानहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन्। यस अवधिमा, उनले केन्द्र सरकारका विभिन्न कृषि योजनाहरूको अवस्थाको मूल्याङ्कन गर्नेछन् र उनीहरूको अनुभव र सुझाउहरू पनि सङ्कलन गर्नेछन्।

यसपछि, दिउॅंसो कटकको विद्याधरपुरमा रहेको केन्द्रिय धान अनुसन्धान संस्थान (सीआरआरआई) मा एक रणनीतिक बैठकको अध्यक्षता गर्नेछन्। बैठकमा प्रधानमन्त्री धन धान्य कृषि योजना, दाल आत्मनिर्भरता अभियान, र प्राकृतिक खेती सम्बन्धी राष्ट्रिय अभियानको प्रभावकारी कार्यान्वयनको बारेमा विस्तृत छलफल हुनेछ। कृषि मन्त्रालयका वरिष्ठ अधिकारीहरू, आईसीएआर वैज्ञानिकहरू र ओडिशा सरकारका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्।

बैठकको क्रममा, उनले माटोको स्वास्थ्य, बाली विविधीकरण, पानी दक्षता र दिगो कृषि अभ्यासहरूसँग सम्बन्धित क्षेत्रीय चुनौतीहरूबारे जानकारी लिनेछन्। उनले आधुनिक कृषि प्रविधि, उन्नत बीउ, कृषि मेसिनरी र मूल्य अभिवृद्धिलाई प्रवर्द्धन गर्ने सरकारी योजनाहरूको प्रचार पनि गर्नेछन्।

वर्ष 2023 लाई अन्तरराष्ट्रिय मोटो बन्न वर्षको रूपमा घोषणा गरेपछि, राज्यको कोरापुट, रायगढा र कन्धमाल जिल्लाहरूमा समुदाय-आधारित पहलहरूले महत्त्वपूर्ण परिणामहरू दिइरहेका छन्। साँझ सबै कार्यक्रमहरू समापन पछि, चौहान भुवनेश्वरबाट विजयवाडाको लागि प्रस्थान गर्नेछन्, जहाँ उनी भोलिपल्ट धेरै कार्यक्रमहरूमा भाग लिनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

अमेरिकी विमान दुर्घटनामा प्रधानमन्त्री मोदीद्वारा दु:ख प्रकट | BulletsIn
तृणमूल विधायक जीवनकृष्ण साहा र उनका आफन्तको घरमा ईडीको रेड, एसएससी भर्ती घोटालामा राज्यभरिमा अभियान
केन्द्र सरकारको मनपर्ने हतियार ईडी होः आतिशी
इरान हमलामा भारतीय घाइते, खाडी द्वन्द्वले यूएई-ओमानमा तेल र उडान प्रभावित
गोरखपुरमा डीसीएम र बसको टक्कमा छजनाको मृत्यु

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सड़क दुर्घटनामा वृद्ध महिलाको मृत्यु
Next Article आपराधिक घटनालाई परिणाम दिन अगावै पाँच उपद्रवी पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?