• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > गाजा पट्टीमा रातभरि बमबारी, नेतान्याहू पुगे अग्रिम मोर्चामा, आतङ्कवादी अली कादी मारिए
International

गाजा पट्टीमा रातभरि बमबारी, नेतान्याहू पुगे अग्रिम मोर्चामा, आतङ्कवादी अली कादी मारिए

CliQ INDIA
Last updated: October 20, 2023 3:56 pm
CliQ INDIA
Share
1 Min Read
SHARE

– हमासको नाम-निशान मेटाउनु नै अन्तिम लक्ष्यः इजराइल सेना

यरुशलम, 15 अक्टोबर । फिलिस्तीनको कुख्यात आतङ्कवादी संगठन हमासले यसै महिनाको गत सात तारिक अचानक इजराइलमाथि गरेको आक्रमणपछि सम्पूर्ण गाजा पट्टी अशान्त बनेको छ। इजराइलको थल सेना हमासका आतङ्कवादीहरूलाई पाठ पढाउन तयार छ। हमासका ठेगानाहरूलाई तहस-नहस गर्न रातभरि इजराइलले हवाई हमला गरेर राकेट अनि मिसाइल छोडे।

यस बीच इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा पट्टीमा अग्रिम पंक्तिमा इजराइली रक्षा बलहरू समक्ष पुगेर सैनिकहरूको बनोबल बढाएका छन्। उक्त जानकारी मिडिया रिपोर्ट्समा दिइएको छ।

मिडिया रिपोर्ट्स अनुसार, इजराइलको घातक हमलामा हमास आतङ्कवादी अली कादी मारिएका छन्। उनी हमासको नुखबा कमाण्डो फोर्स कम्पनीका कमाण्डर थिए।

शनिवार रातभरि उत्तर गाजामा एयर स्ट्राइक गरियो। यस अतिरिक्त, दक्षिण इजराइल शहर सेडरोट छेउ बाक्लो जनसंख्या भएको क्षेत्रमा गरिएको गोलीबारीमा आकाश धुवॉंमा डूब्यो। विस्फोटले चारैतिर अन्धकार छाएको थियो।

स्वास्थ्य अधिकारीहरूले गाजामा 2,200 भन्दा धेरै मारिएको बताएका छन्। इजराइली सेनाले भनेको छ, हमासले जुन व्यक्तिहरूको अपहरण गरेको थियो, उनीहरू मध्ये केही शवहरू भेटिएका छन्। इजराइलको सेनाले हमासको नाम-निशान मेटाउनु नै आफ्नो अन्तिम लक्ष्य रहेको घोषणा गरेको छ।

 

You Might Also Like

टेक्सासको मतपत्रमा भारतीय नामको खिल्ली उडाउने इन्फ्लुएन्सरले अमेरिकाको राजनीतिमा जातीय विभेद र प्रतिनिधित्वबारे प्रश्न उठाएको छ।
अस्टिन बार गोलीकाण्ड: तीनको मृत्यु, १४ घाइते; प्रहरीसँगको गोली हानाहानमा संदिग्धको पनि मृत्यु
चीनमा संसारकै पहिलो क्लोन तिब्बती भेडाको जन्म भएको दाबी
बांग्लादेशमा जमात-ए-इस्लामीको फासीवाद विरोधी दलहरूसित एक हुने आह्वान | BulletsIn
अमेरिकाले खालिस्तानी नेताको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा भारतसँग जवाफदेहिता खोजेको छ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सम्भाजी नगरमा भएको दुर्घटनाको उच्चस्तरीय जाँच गरिनेछ: मुख्यमन्त्री शिन्दे
Next Article छत्तीसगढ़ विधानसभा चुनाउको निम्ति 30 कङ्ग्रेस उम्मेदवारहरूको पहिलो सूची जारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?