• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > मोदी-नीतीशको सरकारले बिहारबाट नक्सलवादलाई समाप्त गरी विकासको बाटोमा ल्याउने काम गऱ्यो- अमित शाह
National

मोदी-नीतीशको सरकारले बिहारबाट नक्सलवादलाई समाप्त गरी विकासको बाटोमा ल्याउने काम गऱ्यो- अमित शाह

CliQ INDIA
Last updated: November 8, 2025 7:35 am
CliQ INDIA
Share
2 Min Read
SHARE

पटना, 07 नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउमा पहिलो चरणको मतदानपछि राजनीतिक दिग्गजहरूले दोस्रो चरणमा आफ्नो शक्ति लगाएका छन्। यही क्रममा केन्द्रिय गृहमन्त्री अमित शाहले शुक्रवार जमुईमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) उम्मेदवारको पक्षमा एक जनसभालाई सम्बोधित गरे औं मानिसहरूको समर्थन मागे।

जनसभालाई सम्बोधित गर्दै अमित शाहले भने, पहिले नक्सलीहरूको गढ़ मानिने जमुईले आज विकासको नयाँ अध्याय कोरिरहेको छ। यो त्यही जमुई हो, जुन रातो आतङ्कको छायामा थियो। यो त्यही जमीन थियो, जहाँ नक्सलीहरूले आफ्नो ठेगाना बनाएका थिए तर आज प्रधानमन्त्री नरेन्द्र मोदी र नीतीश कुमारको डबल इन्जिन सरकारले नक्सलवादलाई पूर्ण रूपमा समाप्त गरी विकासको मार्गमा ल्याउने काम गरेको छ।

अमित शाहले भने, पहिले बिहारका धेरै जिल्लाहरूमा भयको माहोल यति थियो कि दिउँसो तीन बजीसम्म नै मतदान गराइँथ्यो। अब साझँ 5 बजीसम्म मतदान हुन्छ किनभने डरको वातावरण समाप्त भएको छ। उनले लालू-राबड़ी शासनमाथि तीखो हमला गर्दै भने, त्यस समय जन्ती आएको बेला, असूलीको निम्ति मानिसहरू पेस्तोल लिएर पुग्नेगर्थे। अपहरण, फिरौती र नरसंहार साधारण कुरा थियो। यही थियो, त्यस समयको बिहार। त्यही जंगलराजले राज्यका फ्याक्ट्रीहरू र कारोबार बन्द गरायो र बिहारलाई गरीबीतिर धकेल्यो।

उनले भने, बिहार सुशासनदेखि विकासको मार्गमा अगाड़ी बढ़िरहेको छ। बिहारका जनताले ठूलो स्वरमा चुनाउको पहिलो चरणमै जंगलराज भेष बद्लेर, लुगा बद्लेर र अनुहार बद्लेर आउनु चाहन्छ तर हामी त्यसलाई आउनदिनेछैनौं भनी घोषणा गरेको छ। जमुईको जनतालाई सतर्क गराउँदै उनले भने, यदि तपाईदेखि अलिकति पनि भूल भए फेरि जंगलराज आउनेछ।

गृहमन्त्रीले भऩे, प्रधानमन्त्री नरेन्द्र मोदीले 10 वर्षभित्र बिहारको हरेक कुनामा इन्फ्रास्ट्रक्चर बनाएऱ, रोड, पुल, पुलिया, बिजुलीको कारखाना, उखुको फ्याक्ट्रीहरू, इथेनोल र मलको फ्याक्ट्री लगाएर विकासको शुरूआत गरेको छ। आगामी 5 वर्ष बिहारलाई विकसित बनाउनुछ। हिजो मात्र चुनाउको पहिलो चरणको मतदान समाप्त भएको छ र लालू-राहुलको पार्टीको पत्ता साफ भएको छ। अब जमुईमा पनि उनको खाता खोलिनेछैन। यहाँका सबै चारै सीट राजगको खातामा जानेछ। जमुईमा महागठबन्धनका उम्मेदवारहरूलाई हराउनुछ, उनीहरूको खाता खोलिनु हुँदैन। जनतासित अपील गर्दै उनले भने, यहाँका सबै चारै सीट राजगको खातामा आउनुपर्छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

निजी एयरोस्पेस कम्पनी टीएसआईले पहिलो मानव अन्तरिक्ष मिशनको निम्ति छत्तीसगढ़का राजशेखर पैरीको चयन गऱ्यो
प्रधानमन्त्रीले 30 अक्टोबरमा गुजरातको मेहसाणा जिल्लामा 5941 करोड़ रुपियाँका विकास कार्यहरूको उपहार दिनेछन्
प्रधानमन्त्री मोदीको आह्वान, 20औं शताब्दीको दृष्टिकोणले 21औं शताब्दीको चुनौतीहरूको सामना गर्न मिल्दैन, पुनर्विचारको खाँचो
संविधान औ उपसभापतिको सम्मानमा सत्तापक्षका सदस्यहरू राज्यसभामा प्रश्नकाल अवधि एक घण्टासम्म उभिनेछन्: प्रह्लाद जोशी
छत्तीसगढ़को दन्तेवाड़ामा नक्सलीहरूले निजी निर्माण कम्पनीका 16 वटा वाहनमा डढ़ेलो लगाए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article क्यान्सर जागरूकता तथा आधुनिक उपचार सुविधामाथि सरकारको विशेष ध्यानः मुख्यमन्त्री
Next Article ’सेवाश्रय-2’ को घोषणा, अभिषेक ब्यनर्जीले जन्मदिनमा जनतालाई दिए ‘सेवाको उपहार’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?