• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > सैम पित्रोदाको बयानमा भाजपाले भन्यो- कांग्रेसको नीति र नीयित देशविरोधी
National

सैम पित्रोदाको बयानमा भाजपाले भन्यो- कांग्रेसको नीति र नीयित देशविरोधी

CliQ INDIA
Last updated: September 19, 2025 6:56 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

नयाँ दिल्ली, 19 सेप्टेम्बर (हि.स.)। कांग्रेसन नेता सैम पित्रोदाको बयानले एक पल्ट फेरि राजनीतिक विवाद खड़ा गरेको छ। पित्रोदाले यस पाली केन्द्र सरकारलाई छिमेकी देशहरूको साथ बातचीतलाई प्राथमिकता दिने सुझाउ दिए। यस अवधि उनले भने, उनी पाकिस्तान गएका छन् र उनलाई त्यहाँ घर जस्तो लाग्छ। सैमको यस बयानमा भारतीय जनता पार्टी (भाजपा) ले प्रतिक्रिया दिँदै भनेको छ, कांग्रेसको नीति र नीयत देशप्रेम नभएर आतङ्की पाकिस्तान प्रेम छ।

भाजपा मुख्यालयमा पत्रकार वार्तामा प्रवक्ता प्रदीप भण्डारीले भने, राहुल गान्धीका खास मान्छे सैम पित्रोदाले भन्छन्, उनलाई पाकिस्तानमा घर जस्तो लाग्यो। कुनै हैरान गर्ने कुरा होइन कि 26/11 पछि पनि तत्कालीन कांग्रेस-नेतृत्व यूपीए सरकारले पाकिस्तान विरूद्ध कुनै सख्त कारबाही गरेन। सैम पाकिस्तान र कांग्रेसको मनपर्ने व्यक्ति हुन्। हामी सबै र देशका 140 करोड़ देशवासीलाई थाहा छ, पहलगाम आतङ्की हमला पाकिस्तानले गराएको थियो। यस हमलापछि अपरेशन सिन्दूरमा हाम्रो सेनाले आतङ्कीहरूलाई मुहतोड़ जवाफ दिए। उनले सोधे, के कुनै देशभक्तले यसो भन्न सक्छ कि आतङ्की देश पाकिस्तान उसलाई घर जस्तो लाग्छ तर कांग्रेस मौन छ।

उनले भने, कांग्रेसको शीर्ष नेतृत्वले यो भनिरहेको छ र सैम पित्रोदालाई भन्न लगाइरहेको छ कि आतङ्की देश पाकिस्तान हाम्रो निम्ति घर जस्तो छ।

यो हाम्रा सैनिकहरू र 140 करोड़ देशवासीहरूको अपमान हो। यदि यिनीहरूको यो भनाई राष्ट्रविरोधी होइन भने के हो ? केही दिन अगाड़ी शाहिद अफ्रीदीले राहुल गान्धीलाई आफ्नो आदर्श मानेका थिए र त्यसको केही समयपछि नै सैम पित्रोदाले पाकिस्तानको महिमामन्डन गर्छन्।

भण्डारीले भने, केही समय अगाड़ी राहुल गान्धीले भनेका थिए, उनी भारतीय स्टेट विरूद्ध लड्न चाहन्छन्। यिनीहरूले भारतको सम्प्रभुताको र अखण्डतालाई भारतका वीर सैनिकहरूको वीरतालाई अपमानित गर्छन्। जब कांग्रेस शासनमा थियो तब आतङ्की हाफिज सईदले सार्वजनिक रूपमा भनेको थियो, कांग्रेससित उसको कुरा हुन्छ। यस्तो किन हुन्छ कि हरेक पाकिस्तानी आतङ्क समर्थकले राहुल गान्धीको महिमामन्डन गर्दछ, कांग्रेसको महिमामन्डन गर्दछ र अब सैम पित्रोदाले भने, उनले पाकिस्तानलाई आफ्नो घर ठान्छन्। यसबाट यो स्पष्ट हुन्छ कि कांग्रेसको नीति र नीयत देशप्रेम नभएर आतङ्की पाकिस्तान प्रेम छ। अब आतङ्की यासीन मलिकले आफ्नो एफिडेविटमा भनेको छ, कांग्रेस शासनमा कांग्रेसको प्रशासनले उनको र आतङ्की हाफिज सईदको मीटिङ गराउन चाँहन्थ्यो र यसमा त्यस समयको प्रधानमन्त्री कार्यालय सामेल थियो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

राष्ट्रपति द्रौपदी मुर्मू आज चेन्नईमा, सुरक्षाको सख्त व्यवस्था
अब लद्दाखका उपराज्यपालले 100 करोड़ रूपियाँसम्मको परियोजनालाई अनुमति दिनसक्नेछन्
सेनाका स्ट्र्याटेजिक फोर्सेज कमाण्ड यूनिटका ”सुराकी” मेजर बर्खास्त
राष्ट्रपति द्रौपदी मुर्मू आज वेल्लोर दौड़ाहमा, सुरक्षा व्यवस्था कड़ा
कारसेवकहरूको स्मृतिमा राम मन्दिर परिसरमा स्मारक निर्माण गरिने : आलोक कुमार

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुख्यमन्त्रीले राष्ट्रिय शिक्षक पुरस्कार विजेता प्रधानाध्यापक इथेन्पासॅंग भेट गरे
Next Article विधायक सतिशचन्द्र राईकी पत्नीको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?