• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > धराली आपदाः 80 जनालाई आईटीबीपी मातली हेलीप्याड पुऱ्याइयो
National

धराली आपदाः 80 जनालाई आईटीबीपी मातली हेलीप्याड पुऱ्याइयो

CliQ INDIA
Last updated: August 9, 2025 6:36 am
CliQ INDIA
Share
2 Min Read
SHARE

उत्तरकाशी, 08 अगस्त (हि.स.)। उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली आपदाको चौथो दिन शुक्रवार बिहान कूल 80 जनालाई प्रभावित क्षेत्रहरूबाट आईटीबीपी मातली हेलीप्याड पुऱ्याइयो। जहाँबाट सबैलाई उनीहरूको गन्तव्यसम्म सुविधाजनक पठाइँदैछ। मुख्यमन्त्री पुष्कर सिंह धामी ग्राउण्ड जीरोमा राहत र बचाउ दलको साथ उपस्थित छन्।

उत्तराखण्ड राज्य आपदा प्रबन्धन प्राधिकरणक तर्फबाट बताइयो, शुक्रवार बिहानदेखि यूकाडाको हेलीकप्टर फंसेका मानिसहरूलाई निकाल्न बाहेक उपकरणहरू र खाद्य सामग्रीहरूलाई प्रभावित क्षेत्रहरूमा पुऱ्याउनमा जुटेको छ। बिहान 9.30 बजी यूकाडाको 39 हेलीकप्टरलाई छुट्टाइएको छ, जसमा 33 जनालाई मातलीदेखि हर्षिल पुऱ्याइयो, जसमा 03 स्नाइफर डग्स र खाद्य सामग्री पठाइयो। हर्षिलदेखि कूल 67 जनालाई मातली ल्याइयो। मातलीदेखि नेलांग खाद्य सामग्री पठाइएको छ।

एसडीआरएफको तर्फबाट उत्तरकाशी जिल्लाको हर्षिल एवं धराली आपदा क्षेत्रको ड्रोन विशेषज्ञ टीमले हवाई निरीक्षण गऱ्यो। यस बाहेक धरालीको आपदा प्रभावित क्षेत्रको पनि ड्रोनबाट हवाई सर्वेक्षण गरियो। यो सर्वेक्षण ती दुर्गम क्षेत्रहरूमा गरियो, जहाँ पैह्रो र डुंगा-माटो आएको कारण धरातलीय पहुँच अत्यन्त कठिन छ। प्रभावित क्षेत्रहरूमा कुनै व्यक्ति फंसेको हुनसक्ने अथवा बेपत्ता व्यक्तिहरूको उपस्थितिको सम्भावनाको मध्यनजर एसडीआरएफ टीमले ड्रोन क्यामराहरूको सहायताले क्षेत्रको सर्चिङ गऱ्यो।

मुख्यमन्त्री पुष्कर सिंह धामी ग्राउण्ड जीरोमा राहत र बचाउ दलहरूको साथ उपस्थित छन्। उनले राहत एवं बचाउ कार्यलाई लिएर आज डीजी आईटीबीपी, डीजी राष्ट्रिय आपदा मोचन बल, भारत एवं डीजीपी उत्तराखण्ड पुलिसको साथ उच्च स्तरीय बैठक गरे। यस अवधि रेस्क्यू अभियानको प्रगति, धरातलीय चुनौतीहरू र आपसी समन्वयलाई अझ् बलियो बनाउनमाथि छलफल गरी आवश्यक दिशा-निर्देश दिए।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

अब कठुआको दुर्गम जंगली क्षेत्रमा आतङ्कीहरूको ठेगानाहरूमा सुरक्षाबलहरूको धावा | BulletsIn
राहुलले जर्मनीमा विद्यार्थीहरूसॅंग गरे संवाद, भाजपामाथि लगाए संविधानको मूल भावनालाई कमजोर बनाएको आरोप
प्रधानमन्त्रीले स्वतन्त्रता सेनानीद्वय आचार्य कृपलानी र मौलाना आजादलाई स्मरण गरे
जमुई-जसीडीह रेलवे लाइनको सिमुलतला पुलमा सिमेन्ट बोकेको मालवाहक रेल दुर्घटनाग्रस्त
भारत ट्याक्सीको ऐतिहासिक सुरुवात- जयेन मेहताले अध्यक्षको भूमिका सम्हाल्ने, सहकारी यातायात क्रान्तिलाई अगाडि बढाउने लक्ष्य | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article पार्किंगलाई लिएर सामान्य विवादमै व्यक्तिको हत्या, दुई पक्राउ
Next Article बंगाल विधानसभा चुनाउमा लगभग 17 प्रतिशत मतदान केन्द्रहरू बढ़्नसक्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?