• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > बागडोगरामा पिकअप भ्यान र ट्रक आपस्तमा ठोक्किँदा एकजनाको मृत्यु भयो
Regional

बागडोगरामा पिकअप भ्यान र ट्रक आपस्तमा ठोक्किँदा एकजनाको मृत्यु भयो

CliQ INDIA
Last updated: July 8, 2025 7:01 am
CliQ INDIA
Share
1 Min Read
SHARE

सिलगढ़ी, 07 जुलाई (हि.स.)। आँप लादिएको पिकअप भ्यान र लरी आपस्तमा ठोक्किएर एकजना मानिसको मृत्यु भयो भने दुईजना मानिसहरू गम्भीर रूपमा घाइते भए। घटना सोमवार बिहान बागडोगराको सन्यासी चिया बगानस्थित दुई नम्बर एशियन हाइवेमा भएको हो। मृतकको पहिचान बिहार निवासी गुड्डु कुमार यादवको रूपमा भएको छ।

प्राप्त जानकारी अनुसार एउटा पिकअप भ्यान बिहारदेखि आँप लिएर सिलगढ़ी तर्फ आइरहेको थियो। सन्यासी चिया बगान क्षेत्रमा पुगेपछि विपरीत दिशाबाट आइहेको लरीसित ठोक्कियो। दुर्घटना भयानक थियो जसले गर्दा पिकअप पूर्ण रूपले क्षतिग्रस्त भएको छ। पिकअपमा बसेका एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने दुईजना गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले दुवैलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिए। घटनापछि लरी चालक भाग्न सफल भयो। अर्कोतिर घटनाको सूचना पाउनसाथ बागडोगरा थानाको पुलिसले घटनास्थलमा पुगेर दुवै वाहनलाई जफ्त गरी घटनाको जाँच शुरू गरेको छ।

—————

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

प्रतिबन्धित नशालु पदार्थसहित ओएफओजे कर्मचारी पक्राउ
कल्याणी एक्सप्रेसवेमा द्रूत गतिका वाहनहरू विरूद्ध पुलिसको अभियान
श्रीराम जन्मभूमि मन्दिरमा 45 दिनसम्म देशका प्रमुख कलाकारहरूले राग सेवा दिने
राजभवनमा विश्वकर्मा पूजा आयोजित – Hindusthan Samachar Nepali
तृणमूल कंग्रेसको शहीद दिवस ऱ्यालीमा चारजना वरिष्ठ नेताहरू बिमार भए, ममता ब्यानर्जीले लिइन् स्थितिको जानकारी

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article एआईएमआईएम प्रतिनिधिमण्डलले चुनाउ आयोगलाई भेट्यो, मतदाता पुनरीक्षण प्रक्रियामाथि प्रश्न खड़ा गऱ्यो
Next Article शुभेन्दु अधिकारीले साझा गरे तृणमूल विधायकको भीडियो, सरकारी अधिकारीलाई कुटपिट गरेको आरोप
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?