• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > ब्रिक्समा प्रधानमन्त्री मोदीको स्पष्ट सन्देश: ‘पुरानो सोचले नयाँ चुनौतीहरू समाधान गर्न सकिँदैन, वैश्विक संस्थाहरूमा सुधार अति आवश्यक’
National

ब्रिक्समा प्रधानमन्त्री मोदीको स्पष्ट सन्देश: ‘पुरानो सोचले नयाँ चुनौतीहरू समाधान गर्न सकिँदैन, वैश्विक संस्थाहरूमा सुधार अति आवश्यक’

CliQ INDIA
Last updated: July 7, 2025 6:16 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

नयाँ दिल्ली, 07 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार 17औं ब्रिक्स शिखर सम्मेलनमा वैश्विक संस्थाहरूको व्यापक सुधारको आवश्यकतामा जोड दिँदै वर्तमान वैश्विक संरचनाहरू 21औं शताब्दीका चुनौतीहरूलाई सम्बोधन गर्न असमर्थ रहेको बताए। उनले भने, यी संस्थाहरू ‘नेटवर्क’ बिनाका सिम कार्डहरू जस्तै भएका छन्- उपस्थित छन् तर प्रभावहीन।

आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले भने, वैश्विक दक्षिण सधैं दोहोरो मापदण्डको शिकार भएको छ- चाहे त्यो विकासका अवसरहरू हुन्, स्रोतसाधनको वितरण होस् वा सुरक्षाका मुद्दाहरू। उनले भने, ‘जलवायु वित्त, दिगो विकास र प्रविधिमा पहुँच जस्ता प्रमुख क्षेत्रहरूमा वैश्विक दक्षिणले केवल देखावटी समर्थन प्राप्त गरेको छ, वास्तविक प्राथमिकता दिइएको छैन।’

मोदीले भने, 20औं शताब्दीमा स्थापित अन्तरराष्ट्रिय संस्थाहरूले आज विश्वको दुई तिहाई जनसंख्याको उचित प्रतिनिधित्व गर्दैनन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्, विश्व व्यापार संगठन र बहुपक्षीय विकास ब्याङ्क जस्ता संस्थाहरूमा संरचनात्मक सुधारको आह्वान गर्दै उनले भने, ‘हामीले हरेक हप्ता प्राविधिक अपडेटहरू स्वीकार गर्दा 80 वर्षसम्म वैश्विक संस्थाहरूले कुनै परिवर्तन बिना कसरी काम गर्न सक्छन्?’ उनले भने, 21औं शताब्दीको सफ्टवेयर 20औं शताब्दीको टाइपराइटरबाट चल्न सक्दैन। त्यसैले आधुनिकीकरण वर्तमानको माग हो र यसलाई पूरा गर्नु आवश्यक छ।

प्रधानमन्त्रीले सुधारहरू केवल प्रतीकात्मक मात्र हुनुहुँदैन, तर ठोस र वास्तविक परिणामहरू दिनुपर्छ भन्ने कुरा स्पष्ट पारे। उनले बहुध्रुवीय, समावेशी र जवाफदेही वैश्विक व्यवस्थाको आवश्यकतामाथि जोड दिॅंदै नीति निर्माणमा वैश्विक दक्षिणको आवाज पनि सुनिनु पर्छ भनी बताए।

प्रधानमन्त्रीले ब्रिक्स समूहको विस्तारलाई वैश्विक सुधारको उदाहरण बताउॅंदै यसमा इण्डोनेसिया जस्ता देशहरूको समावेशको स्वागत गरे। उनले भने, यो समूह अब केवल एउटा मञ्च मात्र रहेन, तर वैश्विक संरचनात्मक परिवर्तनको नेतृत्व गर्ने शक्ति बनेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

भारतले सामरिक मिसाइल परीक्षणको संभावना अगाडि बङ्गालको खाडीमा विशाल NOTAM जारी गरेको छ
GT vs RR IPL 2026 लाइभ स्ट्रिमिङ: गुजरात टाइटन्स र राजस्थान रोयल्सको खेल कहिले, कहाँ र कसरी हेर्ने
प्रधानमन्त्रीकी आमामाथि गरिएको टिप्पणीको नीतीश कुमारले निन्दा गरे
दिल्ली-एनसीआर ट्याक्सी हड्तालले इन्धनको मूल्य बढेपछि यात्रुहरु चिन्तित भएका छन् ।
गङ्गासागरमा 65 लाख श्रद्धालुहरू पुगे, आस्थाको डुबुल्की लगाए

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रतिबन्धित नशालु पदार्थसहित ओएफओजे कर्मचारी पक्राउ
Next Article कछारमा 14.34 किग्रा गाँजा, 108 ग्राम हेरोइन सहित पाँच आरोपी पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?