• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > एसडीएफले फेरि कीर्ते पर्चा बाँड्न थालेको एसकेएमको आरोप, एफआईआर दर्ता
Regional

एसडीएफले फेरि कीर्ते पर्चा बाँड्न थालेको एसकेएमको आरोप, एफआईआर दर्ता

CliQ INDIA
Last updated: February 23, 2024 11:05 am
CliQ INDIA
Share
2 Min Read
SHARE

गान्तोक, फरवरी :  सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीमाथि चुनाउ नजिक फेरि पनि बेनामी र कीर्ते पर्चा बाँड़ेर सिक्किमेली समाज भाँड्ने प्रयासमा लागेको आरोप लगाएको छ। एसडीएफ पार्टीलाई कीर्ते पर्चाको जनक बताउॅंदै 1993 मा एसडीएफ पार्टी कीर्ते पर्चाको भरमा गठन भएको र पवन चामलिङको आदेशमा 25 वर्ष कीर्ते र अश्लील पर्चा छापेर सिक्किमेली समाजलाई भाँड्ने, जात तोड्ने, व्यक्ति-व्यक्तिको चरित्र हनन गर्ने काम गरेको थियो एसकेएमले गम्भीर आरोप लगाएको छ।

एसकेएम पार्टीले आज जारी एक प्रेस विज्ञप्तिमा यस्तो आरोप लगाएको छ। विज्ञप्तिमा अहिले फेरि एसडीएफ पार्टीले पवन चामलिङकै इशारामा चरित्र हत्या गर्ने प्रकारको कीर्ते पर्चा गाउँ-गाउँमा बाँड्ने अभियान थालेको एसकेएमले गम्भीर आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, दक्षिण सिक्किमको याङगाङमा अहिले एसडीएफले कीर्ते पर्चा छ्यापछ्याप्ती बॉंड्दैछ। विभिन्न व्यक्ति विशेषको चरित्र हत्या गर्ने उद्देश्यमा लेखिएका यस्ता पर्चा पोस्टको माध्यमद्वारा विभिन्न व्यक्तिको नाममा पठाइँदैछ।

एसकेएमले कीर्ते लेख्ने व्यक्तिहरूलाई झट्टभन्दा झट्ट पक्राउ गर्नुपर्छ भन्ने माग गर्दै एसकेएम पार्टीले याङगाङ पुलिस थाना र गान्तोकको सदर थानामा प्राथमिकी दर्ता गरिसकिएको जनाएको छ।

एसकेएमले भनेको छ, सिक्किम बचाउने नाममा सिक्किमलाई बद्नाम गराउन लागिपरेको एसडीएफको यस प्रकारको कुकत्यको एसकेएम पार्टी घोर विरोध र निन्दा गर्दछ। विगत 2019 मा एसकेएम पार्टीले सरकार गठन गरेपछि सिक्किममा कीर्ते पर्चाको संस्कृतिलाई निर्मूल पारेको एसकेएमले दाबी गरेको छ। एसडीएफको धरातल नै कीर्ते रहेको र अहिले एसडीएफको सिक्किम बचाऔं भन्ने नारा धरि कीर्ते रहेको एसकेएमले बताएको छ। एसडीएफले सोसियल मिडियामा फेक आईडी बनाएर अश्लील फोटोहरू पोस्ट गर्ने, अश्लील कुरा लेख्ने, नारीहरूको अस्मितालाई धुमिल पार्ने घिनलाग्दो राजनीति गरिरहेको पनि एसकेएमले आरोप लगाएको छ।

You Might Also Like

लकेट च्यटर्जीको विरोधमा श्रीरामपुरमा पोस्टर टाँसियो
असमका मुुख्यमन्त्रीले गौरव गोगोईमाथि संसदमा दिएको बयानलाई लिएर गम्भीर आरोप लगाए
25 हजार इनामी औंरगजेब भिड़न्तमा घाइते
अमरनाथ तिर्थ यात्राः 2,300भन्दा अदिक तिर्थ यात्रीहरू जम्मूदेखि हिँड़े
मंगनमा 11औं अन्तरराष्ट्रिय योग दिवस पालन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भागोप्रमो तीनधारे महानदी समष्टीद्वारा महानदी ग्राममा मिशन जागरण र धरना प्रदर्शन
Next Article महाराष्ट्रका पूर्व मुख्यमन्त्री मनोहर जोशीको निधन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?