• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Sports > पीकेएल–१२: दबङ दिल्लीको लगातार चौथो जित, जयपुर पिंक प्यान्थर्स २९–२६ ले पराजित
Sports

पीकेएल–१२: दबङ दिल्लीको लगातार चौथो जित, जयपुर पिंक प्यान्थर्स २९–२६ ले पराजित

CliQ INDIA
Last updated: October 7, 2025 10:01 am
CliQ INDIA
Share
2 Min Read
SHARE

चेन्नई, ०६ अक्टोबर (हिस.)। प्रो कबड्डी लिग (पीकेएल) को १२औं सिजनको ६७औं खेलमा दबङ दिल्ली केसीले जयपुर पिंक प्यान्थर्सलाई रोमाञ्चक खेलमा २९–२६ ले हराउँदै लगातार चौथो जित दर्ता गरेको छ। यो सिजनमा दिल्लीको यो दशौं जित हो, जसले टोलीलाई अङ्क तालिकामा अझ बलियो बनाएको छ।

जयपुरका लागि यो १२ खेलमा छैटौं हार हो। दिल्लीको जितमा डिफेन्सको महत्वपूर्ण भूमिका रह्यो, सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ७ अंक लिए भने आशूले ८ अंक र नीरजले ४ अंक जोडे।

कप्तान फजल अत्राचलीले पनि डिफेन्समा तीन महत्वपूर्ण शिकार गरे। जयपुरतर्फ रेजामीर बघेरी र दीपांशुले हाइ–५ हासिल गरे तर टोलीका रेडरहरूले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्, जुन हारको मुख्य कारण बन्यो।

खेलको सुरुवातमा दिल्लीका आशूले एक सुपर रेडबाट टोलीलाई अग्रता दिलाए, तर चाँडै नै जयपुरका दीपांशुले उनलाई समाते। पहिलो हाफमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा रह्यो र हाफटाइमसम्म जयपुर १३–१२ ले अघि रह्यो।

दोस्रो हाफमा दिल्लीले जबरजस्त पुनरागमन गर्‍यो। नीरज र आशूको जोडीले लगातार अंक जोडे र जयपुरलाई ‘अल आउट’ गर्दै दिल्लीलाई १८–१६ को अग्रता दिलायो। दिल्लीको डिफेन्स लाइनले अन्तिम मिनेटसम्म दबाब कायम राख्दै जयपुरका प्रयासहरू विफल पार्‍यो।

अन्तिम मिनेटहरूमा खेल निकै रोमाञ्चक बन्यो। जयपुरले अन्तर घटाउँदै २६–२७ पुर्‍यायो, तर अन्तिम रेडमा नीरजले समाधीलाई समातेर दिल्लीलाई जित दिलाए।

यस जितसँगै दिल्लीको आत्मविश्वास चरममा पुगेको छ र टोली अब लिगको प्लेअफ प्रतिस्पर्धामा बलियो दावेदार बनिसकेको छ।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

पदक तालिकामा ब्राजिल शीर्षमा, डेब्रुनरले जितिन् चौथो स्वर्ण
भारत विरूद्ध टी-20 श्रृंखलामा वार्नरसहित ठूला खेलाड़ीहरू नखेल्ने
सिक्किम ड्र्यागन्स बन्यो छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 च्याम्पियन
KKR vs PBKS: पञ्जाब किंग्सले बनायो T20 क्रिकेटमा सबैभन्दा ठूलो स्कोर, KKR 8 विकेटले पराजित
फखर जमानलाई बल टेम्परिङ आरोपमा दुई पीएसएल खेलमा प्रतिबन्ध

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मुख्यमन्त्री तामाङले प्रधानमन्त्री मोदीसॅंग गरे भेट, जीएसटी 2.0 को लागि दिए बधाई
Next Article बलुचिस्तानमा सशस्त्र व्यक्तिहरूद्वारा न्यायाधीश तथा पाकिस्तानी सेनाद्वारा चार जनाको अपहरण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?