• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मुख्यमन्त्री तामाङले प्रधानमन्त्री मोदीसॅंग गरे भेट, जीएसटी 2.0 को लागि दिए बधाई
Regional

मुख्यमन्त्री तामाङले प्रधानमन्त्री मोदीसॅंग गरे भेट, जीएसटी 2.0 को लागि दिए बधाई

CliQ INDIA
Last updated: October 7, 2025 9:53 am
CliQ INDIA
Share
2 Min Read
SHARE

गान्तोक, 06 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमवार राष्ट्रिय राजधानीमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग भेट गरेका छन्। यस भेट अवधि मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई जीएसटी 2.0 को लागि बधाई दिए भने लम्बित मागहरू सम्बन्धित ज्ञापन पनि बुझाएका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत साझा गरेका छन्।

भेटको क्रममा मुख्यमन्त्री तामाङले प्रधानमन्त्री मोदीलाई सिक्किमका जनताको तर्फबाट उनको दूरदर्शी नेतृत्व, निरन्तर सहयोग र प्रोत्साहनका लागि हार्दिक धन्यवाद व्यक्त गरे। उनले प्रधानमन्त्रीको दृढ समर्थनले हामीलाई उज्ज्वल र आत्मनिर्भर सिक्किम निर्माण गर्न निरन्तर प्रेरित गरिरहेको बताए।

मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई ऐतिहासिक जीएसटी 2.0 को शुभारम्भका लागि बधाई दिए। उनले यो सुधार व्यापार गर्न सहजता ल्याउने, साना तथा मध्यम उद्यमहरूलाई सशक्त बनाउने, सहकारी संघीयतालाई मजबुत बनाउने र नागरिकहरूमा करको बोझ कम गर्ने ऐतिहासिक कदम हो भनी बताए।

मुख्यमन्त्रीले मई 2025 मा सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहमा खराब मौसमका कारण प्रधानमन्त्रीको सिक्किम भ्रमण रद्द भए तापनि प्रधानमन्त्रीको प्रोत्साहनपूर्ण सन्देशले प्रत्येक सिक्किमी नागरिकको हृदय गर्वले भरिएको थियो भनी बताए। यसै क्रममा उनले प्रधानमन्त्रीलाई पुनः नोभेम्बर 2025 को अन्त्यतिर सिक्किम भ्रमणका लागि निमन्त्रणा दिएको पनि जानकारी गराएका छन्।

मुख्यमन्त्रीले प्रधानमन्त्रीको विचारार्थ ऐतिहासिक, सामाजिक, राजनीतिक र सांस्कृतिक महत्वका दीर्घकालीन विषयहरू पनि प्रस्तुत गरे।

प्रधानमन्त्री मोदीले सिक्किमको एकता, सांस्कृतिक समृद्धि र निरन्तर प्रगतिप्रति प्रसंसा व्यक्त गर्दै यी आकांक्षाहरूका लागि सकारात्मक समर्थनको आश्वासन दिएको मुख्यमन्त्रीले उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीको दूरदर्शी नेतृत्व र अमूल्य मार्गदर्शनमा सिक्किम बलियो, उद्देश्यपूर्ण र गरिमामय ढंगले सुवर्ण, समृद्ध र सुरक्षित भविष्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

सिलेण्डर पड़्किएर तीन वर्षीय अबोधको मृत्यु
सीमामा छात्राहरूले बीएसएफ जवानहरूलाई राखी बाँधे
मणिपुरमा तीन भिन्न उग्रवादी संगठनहरूका क्याडर पक्राउ
बाग्राकोट उच्चतर माध्यमिक विद्यालयले पूर्व विद्यार्थीहरूका निम्ति आयोजन गऱ्यो भव्य पुनर्मिलन
गुवाहाटीमा ड्रग्ससितै दुई तस्कर पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सीपी राधाकृष्णनको अध्यक्षतामा सबै राजनीतिक दलका नेताहरूको बैठक भोली हुने
Next Article पीकेएल–१२: दबङ दिल्लीको लगातार चौथो जित, जयपुर पिंक प्यान्थर्स २९–२६ ले पराजित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?