• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मणिपुरमा सुरक्षा बलहरूलाई ठूलो सफलताः भारी मात्रामा हतियार जफत, केही पक्राउ
Regional

मणिपुरमा सुरक्षा बलहरूलाई ठूलो सफलताः भारी मात्रामा हतियार जफत, केही पक्राउ

CliQ INDIA
Last updated: August 26, 2025 8:36 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

इम्फाल, 25 अगस्त (हि.स.)। सुरक्षा बल एवं मणिपुर पुलिसले राज्यभरि नै लगातार संचालन गर्दै आइरहेको अभियानमा एक साथ धेरै वटा सफलता प्राप्त भएको छ। ताजा कारबाहीमा भारी मात्रामा हतियार र विस्फोटक मात्र जफत नगरेर भिन्न उग्रवादी संगठनहरूका सक्रिय क्याडरहरूलाई पनि पक्राउ गरियो। साथै वाहन चोरीमा सामेल आरोपीहरूलाई पनि पक्राउ गरी चोरीका वाहनहरू जफत गरियो।

सबैभन्दा ठूलो सफलता गए सोमवार सुग्नु थाना क्षेत्रको सिंगतोंग गाउँ (काकचिंग जिल्ला)-मा प्राप्त भयो जहाँ खोजी गर्दा सुरक्षा बलहरूले हतियारहरूको ठूलो भण्डार जफत गरे। जफत गरिएका हतियारहरूमा एउटा इंसास राइफल (खाली म्यागजिन सहित), एउटा बोल्ट एक्शन राइफल, दुई वटा 51 मिमी मोर्टार, दुई वटा देशी कार्बाइन, एउटा .32 पेस्तोल (खाली म्यागजिन सहित), सात वटा आईईडी, चार वटा पम्पी लञ्चर, 56 वटा जिउँदो कारतूस, 25 वटा खाली कारतूस, चार वटा टियर स्मोक शेल, दुई वटा टियर स्मोक ग्रेनेड, एउटा बाओफेंग ह्याण्डसेट चार्जर सहित एउटा बीपी कभर, दुई जोड़ी ट्याक्टिकलल बुट र एउटा कम्मरको बेल्ट सामेल छन्।

पुलिस प्रवक्ताले मंगलवार बताए, अभियान अवधि भिन्न-भिन्न क्षेत्रहरूबाट पक्राउ पनि गरियो। केसीपी (एमएफएल)- का सक्रिय क्याडर थोंगम इन्द्रजीत मैतेई (33), निवासी ताकेल ममंग लिकाई (इम्फाल ईस्ट)-लाई घरबाटै पक्राउ गरियो। लिकाईको आधार कार्ड पनि जफत गरियो। यस अतिरिक्त पीएलएका क्याडर फंजौबम रमणंदा सिंह उपनाम टाइगर उपनाम पनाम्बा (23), निवासी आन्द्रो खारम लिकाईलाई आन्द्रो थाना क्षेत्रको हुईकाप मखा लिकाईबाट पक्राउ गरियो। उसको कब्जाबाट एउटा मोबाइल फोन र सिम कार्ड जफत गरियो। यसै दिन केसीपी (पीडब्ल्यूजी) -का क्याडर ओइनम सोमेनचन्द्र सिंह (41) उपनाम माछा उपनाम लंगंबा उपनाम मोइरंगजाओ, मूल निवासी थंगा करांग ममंग लिकाई (बिष्णुपुर जिल्ला), वर्तमानमा लंगोल टाइप-III, इम्फाल वेस्टलाई ताओथोंग खुन्नूबाट पक्राउ गरियो। यिनीहरू सबैले उपत्याका क्षेत्रमा बलजफ्ती असुली गर्दथे। यिनीहरूबाट एउटा पेस्तोल र म्यागजिन जफत गरियो।

यसबीच मणिपुर पुलिसले वाहन अपराधहरूमाथि लगाम लगाउँदै इम्फाल थानामा दर्ता एक वाहन चोरीको मामिलाको जाँच गर्ने क्रममा दुईजना चतुर चोरहरूलाई पक्राउ गऱ्यो। आरोपीहरूको पहिचान ताखेल्लंबम नोंगशबा सिंह (20) निवासी उरिपोक पोलेम लिकाई, वर्तमान ठेगाना थंगमेबंद युन्म लिकाई औ हाओबम सनैयाई सिंह (25) निवासी इताम नुंगोई खुन्नूको रूपमा गरिएको छ। यिनीहरूबाट चोरी गरिएको एउटा मारूति स्विफ्ट डिजायर (एमएन- 06 एलए 1917) जफत गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

चन्द्रमाको दक्षिणी ध्रुवमा भारतको ऐतिहासिक उपलब्धिमाथि गर्वः मुख्यमन्त्री
ममता एक राष्ट्र एक चुनाउमाथि चर्चामा सामेल हुन दिल्ली जाने
उत्तर सिक्किमबाट सैन्य कर्मीहरूको निकासी जारी
अजमलले गरे लालूको मुस्लिम आरक्षणको मागको समर्थन
भाजपा विधायकलाई घेरेर तृणमूलको प्रदर्शन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article हिमाचलमा मनसूनको कहर, मनालीमा दोकान-रेस्टुरेन्ट बगे, 9 जिल्लामा आज स्कूल-कलेज बन्द
Next Article अस्ट्रेलियाले ईरानसित राजनयिक सम्बन्ध तोड्यो, प्रधानमन्त्री अल्बानीजले भने-तेहरानले देशमा हमला गरायो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?