• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > हिमाचलमा मनसूनको कहर, मनालीमा दोकान-रेस्टुरेन्ट बगे, 9 जिल्लामा आज स्कूल-कलेज बन्द
National

हिमाचलमा मनसूनको कहर, मनालीमा दोकान-रेस्टुरेन्ट बगे, 9 जिल्लामा आज स्कूल-कलेज बन्द

CliQ INDIA
Last updated: August 26, 2025 6:16 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

शिमला, 26 अगस्त (हि.स.)। हिमाचल प्रदेशमा मनसूनको कहर लगातार जारी छ। बारी वर्षाले गर्दा जनजीवन अस्त-व्यस्त बनेको छ। सबैभन्दा अधिक क्षति पर्यटन नगरी मनालीमा देखियो, जहाँ ब्यास नदीको जलस्तर बढ्दा बाहंग बजारमा एउटा रेस्टुरेन्ट (शेर-ए-पञ्जाब) र तीन-चार दोकानहरू बगे। भाग्यवश यसमा कोही हताहत भएन।

मनाली डीएसपी क्षमा दत्ता शर्माले बताइन्, खतरालाई मध्यनजर गरेर हिजो राति नै रेस्टुरेन्ट र दोकानहरूलाई खाली गराइएको थियो। तरैपनि लाखौंको सम्पत्तिको नोकसान भएको छ। मनालीमा भारी वर्षाले जनजीवन अस्त-व्यस्त छ र ठाउँ-ठाउँ स्थिति खराब छ।

मनालीदेखि कुल्लूबीच नेशनल हाईवे तीन ढंकार नदिक क्षतिग्रस्त भएको छ, जसबाट वाहनहरूको आवाजाही प्रभावित भएको छ। अहिले वाहनहरूलाई रायसन नजिक लेफ्ट ब्याङ्क भएर मनाली पठाइँदैछ। मनालीका धेरै क्षेत्रहरूमा भारी नोकसान भएको छ। सोही अवधि मनालसु नालीमा बाढ़ी आउँदा मनाली शहरको पेयजल आपूर्ति ठप्प भएको छ। प्रशासनले भनेको छ, बहालीको कार्य तब शुरू हुनेछ जब जलस्तर तल झर्नेछ। मनाली शहरका पेयजल उपभोक्ताहरूसित पानी फारो गरेर चलाउने अपील गरिएको छ।

मन्डी जिल्लामा पनि भारी क्षति देखिएको छ। चण्डीगढ़-मनाली नेशनल हाईवे ठाउँ-ठाउँ बन्द छ। पंडोहदेखि औटबीच धेरै ठाउँ माटो झर्दा आवाजाही पूर्ण रूपमा ठप्प भएको छ। हणोगी निकट सैकडौं मानिसहरूले फोरलेनका टनलहरूमा शरण लिएका छन्। मन्दिर कमिटी, प्रशासन र दानी मानिसहरूले फंसेका मानिसहरूसम्म भोजन- पानी पुऱ्याइरहेका छन्। मन्डीको बालीचौकी क्षेत्रमा दुई घर ढलेका छन्। लाछ र बाता गाउँमा लगभग 35 घर जोखिममा परेका छन्, जबकि धेरै घरहरू चर्किएका छन्।

प्रदेशभरिमा लगातार भारी वर्षा भइरहेकोले स्कूलहरूलाई पनि बन्द गर्नुपरेको छ। आज मंगलवार 9 जिल्ला शिमला, कांगड़ा, चम्बा, ऊना, मन्डी, कुल्लू, सोलन, बिलासपुर र हमीरपुरका सबै शिक्षण संस्थानहरू र आंगनबाड़ी केन्द्रहरूमा अवकाश घोषित गरियो। लाहौल स्पीति जिल्लाको लाहौल र उदयपुर उपमणडलमा पनि स्कूल बन्द राखिएको छ।

वर्षाले राज्यमा भारी नोकसान भएको छ। राज्य आपातकालीन परिचालन केन्द्र अनुसार सैकड़ौं सड़कहरू बन्द छन्। मन्डीमा 288, चम्बामा 214, कुल्लूमा 131 र सिरमौरमा 41 सड़कहरू यातायातको निम्ति अवरुद्ध छ। बिजुली आपूर्ति र पेयजल योजनाहरू पनि प्रभावित भएको छ। भारी संख्यामा बिजुली ट्रान्सफार्मर र पेयजल योजनाहरू ठप्प भएको छ।

यस मनसून सीजनमा अहिलेसम्म 306 जनाको मृत्यु भइसकेको छ जबकि 37 जना बेपत्ता छन् र 360 जना घाइते भएका छन्। 3,186 घर क्षतिग्रस्त भएका छन्, जसमध्ये 693 पूर्ण रूपमा ढले। एक्लो मन्डी जिल्लामै 1,500 घर प्रभावित भएका छन्। यस बाहेक 470 दोकानहरू र 2,819 पशुशालाहरू पनि ध्वस्त भइसकेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

बंगालमा ५० लाख अवैध आप्रवासी हटाइयो: नितिन नवीनले घुसपैठियालाई राष्ट्रिय सुरक्षाको खतरा भने भाजपा नेता नितिन नवीनले बंगालमा ५० लाख अवैध आप्रवासी हटाइएको बताएका छन् र घुसपैठियालाई राष्ट्रिय सुरक्षाका लागि खतरा भनेका छन्।
राष्ट्रपति मुर्मूले पूर्व राष्ट्रपति आर वेंकटरमनको जयन्तीमा अर्पण गरिन् श्रद्धाञ्जलि
हिमाचल प्रदेशका उच्च पार्वतीय क्षेत्रहरूमा हिमपातले दियो जाड़ोको संकेत, पाँचवटा शहरको पारा सामान्यदेखि तल
प्रधानमन्त्रीले मंगलवार ग्लोबल म्यारीटाइम इण्डिया समिटको तेस्रो संस्करणको उद्घाटन गर्नेछन्
विजयको टिभीके २०२६ तमिलनाडु चुनावमा प्रभुत्व, राज्यको राजनीतिक परिदृश्यमा परिवर्तन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article करोड़ौंं रुपियाँ ठगीको साइबर अपराधी पक्राउ
Next Article मणिपुरमा सुरक्षा बलहरूलाई ठूलो सफलताः भारी मात्रामा हतियार जफत, केही पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?